• चितवनमा पहिरोले ८ घरमा क्षति, ४ वटा सवारीसाधन बगायो

    चितवन । पहिराले चितवनमा आठ घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राति खसेको पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्याएको हो । पहिरोले दुईवटा मोटरसाइकल, एक/एक वटा म्याजिक भ्यान र बलेरो पनि बगाएको स्थानीयवासी चित्रबहादुर गुरुङले जानकारी दिए । वडा नं ६ कै राष्ट्रिय आधारभूत विद्...

  • महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि

    ललितपुर ।ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए । उनले भने, “म हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोन...

  • अब विपन्न संक्रमितको मात्रै सरकारले निःशूल्क उपचार गर्ने

    काठमाडौँ । सरकारले अबदेखि बिपन्न नागरिकको मात्र निःशूल्क उपचार गर्ने भएको छ। आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा मन्त्रालयका ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’मा बसेको बैैठकले यस्तो निर्णय गरेको हो। मन्त्रालयको प्राविधिक समूहको बैठकले लक्षण देखिएका व्यक्तिको मात्र उपचार गर्ने र त्यसमा पनि बिपन्...

  • वीरगन्जमा उपचाररत बाराकी कोरोना संक्रमितको मृत्यु

    वीरगन्ज । नारायणी अस्पतालको आईसीयूमा उपचार भइरहेकी बाराकी एक कोरोना संक्रमित महिलाको सोमबार बेलुकी मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार बाराको डुमरवानाकी ५५ वर्षीया महिलाको सोमबार बेलुकी सवा ७ बजेतिर मृत्यु भएको हो । उनलाई सोमबार बिहान सवा ११ बजे नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो...

  • भारतद्वारा प्याजको निर्यातमा रोक

    काठमाडौं । भारत सरकारले प्याजको निर्यातमा रोक लगाएको छ । काटिएको र पाउडर फर्मबाहेक सबै किसिमका प्याजको निर्यातमा प्रतिबन्ध लगाइएको छ । यो कदम घरेलु माग पूरा गर्न र प्याजको मूल्य कम गर्ने उद्देश्यले उठाइएको हो । हाल दिल्लीमा प्याज ३५ देखि ४० भारुमा बिकिरहेको छ । वाणिज्य र उद्योग मन्त्रालयले एक अधिसूचना जारी गर्दै यस...

  • सुदूरपश्चिम प्रदेशमा करिब ५७ सयले जिते कोरोना

    धनगढी । सुदूरपश्चिम प्रदेशमा झण्डै पाँच हजार सात सयले कोरोना जितेका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सोमवार थप ८ जनाले कोरोना जितेको जानकारी दिए। उनका अनुसार डोटीबाट चार, कञ्चनपुरबाट तीन र बैतडीबाट एक जनालाई सोमवार डिस्चार्ज गरिएको हो। योसंगै ...

  • प्रतिनिधिसभा सदस्यमा पराजित भएको ३२ महिनापछि संसद् छिर्दै वामदेव गौतम

    काठमाडौँ । नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्ने भएका छन् । मन्त्रिपरिषद्ले सोमबार उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको अन्त्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई सिफारिस गर्ने प्रस्ताव गरेका थिए । ‘प्रधानमन्त्रीज्यूले राष्...

  • नेपाल विद्युत प्राधिकरणमा कुलमानको पुनर्नियुक्तिबारे भएन निर्णय

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको पदावधि समाप्त भएका कुलमान घिसिङलाई सो पदमा नियुक्त गर्ने विषयमा सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेन । सोमबारको मन्त्रिपरिषद्ले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरे पनि घिसिङबारे भने निर्णय गरेन ।‘बैठकमा कुरो उठेको थियो । तर प्रध...

  • घुम्थाङ पहिरो : मृतक १४ पुगे, १७ अझै बेपत्ता

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको घुम्थाङ पहिरोमा बेपत्ता भएकामध्ये सोमबार थप तीनको शब फेला परेको छ। योसँगै उक्त पहिरोमा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ। पहिरोमा अझै १७ हराइरहेका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले २२ वर्षीय कुमार बिक, २१ वर्षीया सोनिया बिक र ५३ वर्षीय सिँहबहादुर प्...

  • अध्यागमन विभागको सेवा सुरु

    काठमाडौँ । अध्यागमन विभागले कोरोना भाइरसका कारण नेपालमा रोकिएका विदेशी नागरिकहरुको भिसा सेवा आइतबारबाट सुरु गरेको छ । विभागले सेवा सुरु गरेपछि पर्यटक भिसा, कामदार भिसा र एनआरएन भिसामा रहेर नेपालमा रोकिएकाहरुलाई आफ्नो देश फर्किन सहज हुने विभागका महानिर्देशक रमेश केसीले बताए । लकडाउनपछि पहिलो पटक असार १ गतेबाट भदौ ४ ...