• थप २८८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं,मंगलबार जेठ २० गते । मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुगे...

  • स्याङजा र पर्वतमा ५–५ जनामा कोरोना पुष्टि ,गण्डकीमा संक्रमितको संख्या ३७ पुग्यो

    कास्की ,मंगलबार जेठ २० गते । मंगलबार स्याङजा र पर्वतमा गरी १० जनामा नोभेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्याङ्जा जिल्लामा थप ५ जनामा र पर्वत जिल्लामा पहिलो पटक ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । पर्वतमा कोरोना देखिएसँगै प्रदेशमा संक्रमण देखिने जिल्लाको...

  • सुर्योदय लघुवित्तद्धारा मालिका गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग

    बेनी ,सोमबार जेठ १९ गते ।सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले म्याग्दीको मालिका गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाको वडा नं.६ दरबाङ्ग शाखा कार्यालयका प्रमुख दधिलाल किसानले कोरोना रोकथाम , नियन्त्रण तथा व्यवस्थापनका लागि गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्था...

  • थप १३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं ,सोमबार जेठ १९ गते ।सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । मन्त्रालयलयले नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको थियो । यो संगै नेपालमा सं...

  • धौलागिरी लघुवित्तका सबै कर्मचारीको कोरोना बिमा

    बेनी ,सोमबार जेठ १९ गते ।धौलागिरी लघुवित्त वित्तीय संस्था लि.ले आफ्ना सम्पुर्ण कर्मचारीहरुको कोरोना बिमा गरेको छ । बागलुङमा केन्द्रिय कार्यालय रहेको लघुवित्त संस्थाले प्रति कर्मचारी १ लाख रुपैयाँ बराबरको अजोड इन्स्योरेन्स लिमिटेड मार्फत काेराेना बिमा गराएकाे हाे । विश्वव्यापी महमारीको रुपमा फैलिएको नोभेल को...

  • थप २२६ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या १७९८ पुग्यो

    काठमाडौं ,सोमबार जेठ १९ गते । नेपालमा थप २२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् ।  योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ।  थपिएका संक्रमितमा २१३ जना पुरुष...

  • ७८ बर्षिया बृद्धा महिलामा डेङ्गु पोजेटिभ

    बेनी ,सोमबार जेठ १९ गते ।पर्वतको जलजला गाउँपालिका–४ की एक बृद्धा महिलामा डेङ्गु पोजेटिभ देखिएको छ । सोमबार उपचार्थ बेनी अस्पताल आएकी ७८ बर्षिया महिलामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ती बृद्धा महिलामा उच्च ज्वरो आउने ,शरिर दुख्ने लगायत लक्षण देखा परेको थि...

  • नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या ८ पुग्यो

    काठमाण्डौं,सोमबार जेठ १९ गते ।नोभेल कोरोना भाइरस (कोभिड–१९)संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । आइतबार दुई वर्षीया बालिकाको मृत्यु भएसँगै यो संख्या आठ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाजुराकी दुई वर्षीया बालिकाको कोभिडले मृत्यु भएको जानकारी दिए । आठ दिनअघि आम...

  • पहिलोपटक हिल्सा पुग्यो सशस्त्र प्रहरी,चाँडै बिओपी स्थापना गरिने

    काठमाण्डौं ,सोमबार जेठ १९ गते ।चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपीं) स्थापना हुने भएको छ । सशस्त्रको ४४ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक मोहन विष्टको नेतृत्वमा दशजनाको टोली हिउँले ढाकिएको चार हजार मिटर अग्लो नारा लेक छिचोलेर हिल्सा पुगेको छ । टोलीले घर भाडामा लिनेदेख...

  • भारतबाट फर्केकालाई उद्धार गरेको माइक्रोबस बाँकेमा दुर्घटना, १२ जनाको मृत्यु

    नेपालगञ्ज ,सोमबार जेठ १९ गते । भारतीय सीमाक्षेत्रबाट नेपालीहरूलाई उद्धार गरी फर्कदै गरेको माइक्रोबस गएराती बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २, मा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा गाडीमा सवार २१ जना घाइते भएका छन् । कचनापुर र शमसेरगन्जको बीचमा पर्ने ठोरी जङ्गलमा रोकिराखेको बा ४ ख ९०६४ ...