• मराङका पहिरो पीडितलाई बेलायतबाट दुई लाख बढी सहयोग

    म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका–६ ,मराङका पहिरो पीडितलाई दुई लाख बढी आर्थिक सहयोग भएको छ । बेलायतको बेलफाष्टमा रहनुभएका स्थानीय रेशम सुवेदीको नेतृत्वमा त्यहाँ रहेका नेपालीहरुबाट संकलन भएको २ लाख ६ हजार रुपैयाँ रकम पहिरो पीडितलाई सहयोग गरिएको हो । पहिरो पीडितको राहत र पुननिर्माणमा सहयोग गर्न सुवेदीको अगु...

  • नेपालमा कोरोना अपडेट : ९०२ जना थपिए ,६ जनाको मृत्यु

    काठमाडौं । देशभर थप ९०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा देशभर थप ९०२ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टाम...

  • ओछ्यानबाटै कक्षा चार ! (फोटो/भिडिओ सहित )

    बेनी । शारिरिक रुपमा अशक्त भएपनि यहाँका एक बालक ओछ्यानबाटै कखरा सिके । जिल्लाको मंगला गाउँपालिका–५,छिस्बाङ्गका १६ बर्षिय विकास दर्जीमा जन्मेको ६–७ महिनामै शारिरीक अशक्तताको लक्षण देखा पर्न थाल्यो । छरछिमेकका साथीभाईसंग खेल्दै विद्यालय जाने र पढ्ने उनको इच्छा अधुरै रह्यो । तर,परिवारको आर्थिक अवस्थाका कारण उनले उ...

  • कन्ट्याक ट्रेसिङबाट तमानखोला गाउँपालिकामा ९ जनामा संक्रमण पुष्टी

    बागलुङ । बागलुङ्गको तमानखोला गाउँपालिकामा थप ९ जनामा कोराना संक्रमण देखिएको छ । उनीहरुमध्ये ३ जना स्वास्थ्यकर्मी रहेका छन् ।कन्ट्याक ट्रेसिङको आधारमा गरिएको कोरोना परिक्षणमा ९ जनालाई कोरोना पुष्टी भएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा तमानमा ९ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय बागलुङका महामारी...

  • कोरोना संक्रमणबाट कपिलवस्तुका एक पत्रकारको मृत्यु

    कपिलवस्तु । कोरोना संक्रमणका कारण तौलिहवाका एक जना पत्रकारको मृत्यु भएको छ । सोमबार दिउँसो उनी अचानक बिरामी भएपछि उपचारका लागि तौलिहवास्थित जिल्ला अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । ६२ वर्षीय पत्रकार मिर्गौला, सुगर र उच्च रक्तचापका बिरामी थिए । भदौ ८ गते उनको परिवारका एक जना सदस्यलाई कोरोना ...

  • कास्कीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु ,गण्डकीमा संक्रमितको संख्या २६१२ पुग्यो

    कास्की । गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ निवासी ६३ बर्षीया महिलाको यहि भदौ २१ गते विहान ९ः१५ बजे बीरेन्द्र अस्पताल छाउनीमा निधन भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर बिनोन बिन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनु...

  • घर पुरिँदा २० वर्षीया किशोरीको मृत्यु

    कास्की ।अविरल वर्षासँगैको पहिराका कारण घर भत्किँदा जिल्लाको रुपा गाउँपालिकामा आज एक किशोरीको मृत्यु भएको छ । रुपा गाउँपालिका–६ बराहथोकका काजीबहादुर विकको घरमाथिबाट बिहान अन्दाजी ४ः२५ बजेको समयमा आएको पहिराले ढुङ्गा माटोले बनेको घर पुरिँदा विकका २० वर्षीया छोरी सिर्जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...

  • सिपिएलको सेमिफाइल आज

    काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तालावाजले फाइनल प्रवेशका लागि आज ट्रिन्बागो नाइटा«डर्ससंग प्रतिस्पर्धा गर्दैछ । ब्रायन लारा क्रिकेट स्टेडियममामा हुने तालावाज र नाइटा«डर्सबीचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार बलुका पौने आठ बजेबाट सुरु ...

  • व्यावसायिक घरभाडा मिनाहा गर्न महासङ्घको माग

    काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी झण्डै छ महिना लामो बन्दाबन्दी र निषेधाज्ञाबाट उद्योग–व्यवसाय क्षेत्र ...

  • कोरोना सङ्क्रमण देखिएपछि चार सरकारी कार्यालय बन्द

    काभ्रे । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि काभ्रेपलाञ्चोकका थप चार सरकारी कार्यालय अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ । बन्द हुने कार्यालयमा वित्तीय, पुनःनिर्माण, उद्योग र स्वास्थ्य रहेका छन् । कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालय अनिश्चितलीन बन्द गरिएको धुलिखेलस्थित घरेलु तथा साना उ...