बेनी ,शनिबार असार २७ गते ।शुक्रबार गएको पहिरोमा परेर घाइते भएका १२ जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । घटना स्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँवरका अनुसार नेपाली सेनाको हेलिकप्टर मार्फत घाइतेको उद्धार गरिएको हो । अहिलेसम्म पहिरोबाट प्रभावित ८५० जनालाई सुरक्षित स्थानमा सारिएको छ ...
राष्ट्रिय
-
-
घाइते गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि पोखरा लगियो
शनिबार असार २७ गते । शुक्रबार धवालगिरी गाउँपालिका –६ मराङमा गएको पहिरोमा परी घाइते भएकी ६ महिनाको गर्भवती महिलालाई हेलिकप्टर मार्फत शनिबार उद्धार गरिएको छ । उद्धार गरिएको महिलाको स्वास्थ्य अवस्था गम्भिर भएकाले बेनी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ । परोपकारी संस्...
-
नेपालमा कोरोना संक्रमितको संख्या १६६४९ पुग्यो
काठमाडौं,शुक्रबार असार २६ गते । शुक्रबार नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा हालसम्म संक्रमित हुनेहरुको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म उपचार पछि निको हुने संक्रमितको संख्या ८ हजार ११ पुगेको छ । ...
-
म्याग्दीमा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २ पुग्यो,३० जना अझै बेपत्ता
अमित विश्वकर्माबेनी ,शुक्रबार असार २६ गते ।बिहिबार राती देखि परेको अबिरल बर्षाका कारण आएको बाढी र पहिरोमा परेर म्याग्दीमा ३० जना बेपत्ता भएका छन । दुई जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् ।धवलागिरी गाउँपालिका– ६ मराङ्गमा २०, मालिका गाउँपालिका–७ बिममा ९ र मालिकाको वडा ६ स्थित दुखु खोलाले बगाएर १ जना महिल...
-
बाढी ,पहिरो पिडितको सहयोगार्थ कांग्रेस म्याग्दीद्धारा एक लाख बढीको राहतकोष स्थापना
बेनी ,शुक्रबार असार २६ गते ।नेपाली कांग्रेस, म्याग्दीले बाढी तथा पहिरो पिडितको सहयोगार्थ राहतकोष खडा गरेको छ । गयरातीदेखी परेको अविरल बर्षा संगै आएको बाढी र पहिरोका कारण विस्थापित भएका पिडितहरुलाई सघाउने उद्धेश्यले नेपाली कांग्रेस म्याग्दीले प्रभु बैंक लि.को बेनी शाखामा एक लाख एक हजार रुपैयाँको राहतकोष खडा गरेको हो । ...
-
ठाडाखानीमा खोल्सामा आएको बाढीले बगाएर एक जनाको मृत्यु
अमित विश्वकर्माबेनी ,शुक्रबार असार २६ गते ।म्याग्दीको रघुगंगा गाउँपालिका–६, ठाडाखानीका अन्दाजी ३६ बर्षिय ललितमान छन्त्यालाई लापु खोल्सामा आएको बाढीले बगाएर मृत्यु भएको छ । शुक्रबार विहान साढे आठ बजेतीर गोठमा जाने क्रममा छन्त्यालाई लापु खोल्सामा आएको बाढीले बगाएर मृत्यु भएको वडा सदस्य टेकजित छन्त्यालले जानकारी दिनुभयो ...
-
म्याग्दी नदीमा आएको बाढीले प्रहरी विटमा क्षती ,उच्च जोखिममा रहेका ६ घरलाई सुरक्षित स्थानमा सारियो
अमित विश्वकर्मा बेनी ,शुक्रबार असार २६ गते ।गयरातीदेखी अविरल बर्षाका कारण म्याग्दी नदीमा आएको बाढीले बेनी नगरपालिका–७ ,मंगलाघाट स्थित प्रहरी विटको भवनमा क्षती पु¥याएको छ । नदी किनारमा रहेको उक्त कार्यालयलाई नदिले कटान गरी आधा भाग बगाएको छ । म्याग्दी नदीको कटानले उच्च जोखिममा रहेका मंगलाघाटका ६ वटा घरलाई सुरक...
-
मराङ्ग पहिरो अपडेट ः करिब २१ जना बेपत्ता ,वडा कार्यालय भवन बगायो
बेनी ,शुक्रबार असार २६ गते ।गयरातीदेखी परेको अविरल बर्षाका कारण म्याग्दीको धवलागिरी गाउँपालिका –६ ,मराङ्गका विभिन्न ठाउँमा पहिरोले घर बगाउँदा करिब २१ जना बेपत्ता भएका छन् ।वडा अध्यक्ष राजाराम सुवेदीका अनुसार मराङ्गका रिखमा दुई घरका ७ जना ,राम्चेमा दुई घरका १० जना , कल्लेनीमा दुई घरका ३ जना र ठुलो गाउँमा एक जना बेपत्ता...
-
धार्मिक तथा पर्यटकीय स्थल ‘मालिका’ जाने पदमार्ग निर्माण
बेनी ,विहिबार असार २५ गते ।म्याग्दीको प्रसिद्ध धार्मिक स्थल मालिका मन्दीर जाने पदमार्ग निर्माण गरिएको छ । प्रदेश सरकारको भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत मार्फत सो पदमार्ग निर्माण गरिएको हो । प्रदेश सरकारको चालीस लाख रुपैयाँ लागतमा स्थानीय उपभोक्ता समिति मार्फत १२ सय ७१ मिटर पदमार्ग निर्माण गरिएको सहायक भु संरक...
-
नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाण्डौं ,विहिबार असार २५ गते । नेपालमा १०८ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो । हालसम्म ७ हजार ८ सय ९१ जना संक्रमित उपचार पछि निको भएका छन् । अहिलेसम्म कोरोना सं...






















