• निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता

    काठमाडौँ,विहिबार असार २५ गते ।राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एक भएर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।निर्वाचन आयोगको बुधबारको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगले जानकारी दिएको छ । राजपा र समाजवादी पार्टी एकता भएर जनता समाजवादी पार्टी गठनको निवेदनअनुसार दल दर्ता गर्ने निर्णय ...

  • सिन्धुपाल्चोकको बाह्रबिसे बाढीमा बेपत्ता हुनेहरुको पहिचान खुल्यो (अपडेट)

    सिन्धुपाल्चोक,विहिबार असार २५ गते । बाह्रबिसेमा आएको बाढीमा परी बेपत्ता भएकाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् । सो नगरपालिकाको अनुसार बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, ...

  • सिन्धुपाल्चोकमा बाढीको वितण्डा :२२ जना बेपत्ता, ३२ घर बगायो

    काठमाण्डौं ,विहिबार असार २५ गते ।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोबाट २२ जना बेपत्ता भएका छन् । कम्तिमा ३२ घर बगेका छन् । अहिलेसम्म २ जनाको शव भेटिएको छ । अरु ५ जना घाइते भएका छन् । तस्बिर : सामाजिक संजाल बाह्रबिसे नगरपालिकाको वडा नम्बर तीन खागदलमा २० घर र...

  • लायन्स फाउन्डेसनद्वारा जनकल्याण माविलाइ आर्थिक सहयोग

    अमित विश्वकर्मा बेनी ,बुधबार असार २४ गते ।नेपाल लायन्स फाउन्डेसनले म्याग्दीको बेनि नगरपालिका –५ ,पुलाचौरमा रहेको जन कल्याण माबिलाइ आर्थिक सहयोग प्रदान गरेको छ । बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच लायन्स क्लब अफ काठमाण्डौं धौलागिरीका अध्यक्ष लायन बेदनाथ सुबेदिले बिद्यालयका प्रधानाध्यापक कमल पौडेललाइ पचास ह...

  • नेपालमा थप २५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६४२३ पुग्यो

    काठमाडौं,बुधबार असार २४ गते । नेपालमा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा थप २५५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार योसँगै नेपालमा संक्रमितको कूल संख्या १६ हजार ४२३ पुगेको ...

  • मोना साइप्रसको अध्यक्षमा रोका मगर

    म्याग्दी ,बुधबार असार २४ गते ।साइप्रसमा प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) गठन गरिएको छ । लोकराज रोका मगर अध्यक्षतामा मोना साइप्रस गठन गरिएको हो । मोना साइप्रसको उपाध्यक्षमा सोजिना तिलिजा पुन, महासचिवमा तेजेन्द्र रोका, सचिवमा रुपबहादुर पुर्जा, कोषाध्यक्षमा कल्पना जुग्जाली र...

  • सरिता गिरी सांसद र पार्टीबाट निष्काशित

    काठमाडौं,मंगलबार असार २३ गते । नेपालको अतिक्रमित भूमि समेटिएको नक्सालाई संविधानको अनुसूचीमा समेट्नका लागि भएको संविधान संशोधनको पक्षमा मतदान नगरेपछि समाजवादी पार्टीले सरिता गिरीलाई सांसद र पार्टी दुवैबाट निष्काशन गरेको छ । आज बसेको समाजवादी पार्टीको बैठकले सांसदबाट कारबाही गरेर निर्वाचन आयोगमा पठाउने र उनलाई पा...

  • नेपालमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं,मंगलबार असार २३ गते ।नेपालमा २०४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका २८ सहित २०४ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या १६ हजार एकसय ६८ पुगेको छ । हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या ३५ पुगेको छ । त्यसैगरी निको भएर घ...

  • मालिकामा खानेपानी पु¥याउन पाइप बिछ्याउन सुरु

    अमित बिश्वकर्माबेनी ,मंगलबार असार २३ गते ।म्याग्दीको प्रसिद्ध धार्मिक स्थल मालिका मन्दीरमा नियमित खानेपानीको सुबिधा पु¥याउनका लागि पाइप बिछ्याउने कार्य सुरु भएको छ । आइतबार देखि रघुगंगा गाउँपालिका – ६ ठाडाखानीको टापु धुरीबाट करिब १ किलोमिटर अगाडी रहेको ठाउँमा प्रयोग भइरहेको पुरानो पाइप हटाइ जी आइ पाइप बिछ्याउन थालिएक...

  • नेपालमा १८० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं,सोमबार असार २२ गते । नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि ६ हजार ८११ जना डिस्चार्ज भए...