• नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि,मृतकको संख्या २९ पुग्यो

    काठमाडौं,सोमबार असार १५ गते । नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित पत्रकार सम्मेलनमा वितेको पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार देशभरका २२ प्रयोगशालामा ७ हजार ७९१...

  • पौडेलद्वारा एक महिनाको घर भाडा छुट

    अमित बिश्वकर्माबेनी ,सोमबार असार १५ गते । म्याग्दीको बेनी नगरपालीका –७ मंगलघाटका डिल्लीराज पौडेलले जेठ महिनाको घरभाडा छुट गर्नु भएको छ । पौडेलले आफ्नो मंगलघाटमा रहेको घरबाट जेठ महिनामा प्राप्त हुने रु पन्ध्र हजार घरभाडा छुट गर्नु भएको हो । बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्युनीकरण गर्नका लाग...

  • बृहत गलकोट खानेपानी योजनाको भिडियो कन्फ्रेन्स मार्फत सांसद पौडेलद्वारा शिलान्यास ।

    थम्मन थापाबागलुङ,सोमबार असार १५ गते ।बागलुङ क्षेत्र नं २ का संघीय सांसद देवेन्द्र पौडेलले भिडियो कन्फ्रेन्स मार्फत बृहत गलकोट खानेपानी योजनाको आज शिलान्यास गर्नु भएको छ । पण्डित रामचन्द्र गौतम र चिरञ्जीवी मरासिनीले स्वस्तिक बाचन गरी शिलान्यास कार्यक्रम विधिवत रूपमा शुभारम्भ गरिएको थियो । शिलान्यास पछि बोल्दै सा...

  • म्याग्दीका थप चारजना कोरोना जितेर घर फर्किए,आज दुईजना थपिएसँगै संक्रमितको सङ्ख्या १६ पुग्यो

    बेनी ,आइतबार असार १४ गते ।म्याग्दीमा थप चार जना कोरोना संक्रमित उपचारपछि निको भएर आज घर फर्किएका छन् । भारत तथा दुबईबाट आएर बेनीको क्वारेन्टाइनमा रहेको बेला कोरोना संक्रमणको पुष्टि भएका चार जना आईसोलेसनबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । डिस्चार्ज हुनेमा बेनी नगरपालिका–३, भकिम्लीका ४६ वर...

  • नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं ,आइतबार असार १४ गते ।नेपालमा थप ४६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले वितेको २४ घण्टामा विभिन्न जिल्लामा गरी थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार नयाँ संक्रमित...

  • म्याग्दीमा थप दुई महिलामा कोरोना संक्रमण पुष्टि ,स्वास्थ्य अवस्था सामान्य

    बेनी ,आइतबार असार १४ गते ।म्याग्दीमा थप दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका–३की ३० बर्षिया र धवलागिरी गाउँपालिका– ६ की ४० बर्षिया गरी दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । तेस्रो मुलुकबाट आएका दुई महिला सदरमुकाम बेनी स्थित न्यु वेष्ट प्वाइन्ट आवासी...

  • म्याग्दीमा थप एक महिलामा डेङ्गु संक्रमण ,थप उपचारका लागि पोखरा रिफर

    बेनी ,आइतबार असार १४ गते ।म्याग्दीमा थप एक महिलामा डेङ्गु पोजेटिभ देखिएको छ । जिल्लाको मंगला गाउँपालिका–५ ,छिस्बाङ्गकी ६७ बर्षिया महिलामा डेङ्गु पोजेटिभ देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । ६७ बर्षिया महिला उपचारका लागि शनिबार बेनी अस्पताल आउनुभएको थियो । जाँच गर्दा महिलामा डेङ...

  • तराई र पहाडमा सल्कियो सलह ,सलह जम्मा गर्नेलाई प्रतिकिलो २० रुपैयाँका दरले प्रोत्साहन रकम

    काठमाण्डौं ,आइतबार असार १४ गते । ‘एक्कासि पूर्वतिरबाट एउटा अपरिचित किराको बथान आकाशै ढाक्ने गरी आयो। साउन वा भदौ हुनसक्छ, मलाई महिना सम्झना त छैन तर एकै छिनमा भएभरको मकै बाली सखाप पारेर उड्यो’, रामेछाप मन्थली, सुनारपानीका बाबुराम पुरीले विगत कोट्याउँदै भने, ‘त्यो त सलह किरा पो रहेछ, त्यसले घाँस पनि बाँकी राखेन।’ ...

  • म्याग्दीमा ४ जना कोरोना संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ

    म्याग्दी,शनिबार असार १३ गते । म्याग्दीमा उपचाररत ४ जना कोरोना संक्रमितको दोस्रो पटकको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । म्याग्दीको बेनीस्थित आईसोलेसनमा उपचाररत मध्ये ६ जनाको दोस्रो पटकको स्वाव परिक्षण गर्दा ४ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिन...

  • दलित समुदायमा पहिचान ,पहुँच र प्रतिनिधित्वको अभाव ः प्रजिअ ढकाल

    अमित विश्वकर्माबेनी ,शनिबार असार १३ गते ।म्याग्दी सदरमुकाम बेनीमा नेपालमा छुवाछुतको विकासक्रम र निराकरणका उपायहरुको विषयमा संरकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राजनितिक दलित संघर्ष समिति म्याग्दीको आयोजना ,दलित युवा सञ्जालको सह–आयोजना र बेनी नगरपालिकाको आर्थिक सहयोगमा शनिबार सो कार्यक्रम सम्...