थम्मन थापाबागलुङ ,आइतबार जेठ ११ गते ।गलकोट नगरपालिका वडा नं ७ मल्म सिरबारेमा आज दिउँसो एक घरमा आगोलागी भएको छ । स्थानीय जुक्त बहादुर खड्काको घरमा आगोलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगोलागीले घरमा रहेका अन्नपात सँगै अन्य अत्यावश्यक सामाग्री जलेर नष्ट हुँदा झण्डै २० लाख बराबरको क्षति भएको गलकोट नगरपालिका वड...
राष्ट्रिय
-
-
थप १९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ६०३ पुग्यो
काठमाडौं ,आइतबार जेठ ११ गते । थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०० नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मोरङ बारादशी–३ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ। यस्तै बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्...
-
गलकोटमा खरको छाना विस्थापित गर्ने अभियान सुरु
थम्मन थापाबागलुङ ,शनिबार जेठ १० गते ।गलकोट नगरपालिकाले नगरलाई खरको छाना मुक्त बनाउने अभियान सुरु गरेको छ । गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे र नगर उपप्रमुख रेणुका काउचा मगरले संयुक्त रूपमा वडा नम्बर ६ मा ३ घर परिवारलाई जस्ता पाता हस्तान्तरण गरि अभियान शुभारम्भ गर्नुभएको गलकोट नगरपालिकाले जनाएको छ । नगर गौरवक...
-
थप ३६ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या ५८४ पुग्यो
काठमाडौं ,शनिबार जेठ १० गते । थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक...
-
नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ५ ४८ पुग्यो
काठमाडौं,शनिबार जेठ १० गते । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...
-
बाहिरबाट नागरिक भित्रिने क्रम बढेपछि क्वारेन्टाइन निर्माण
थम्मन थापाबागलुङ,शनिबार जेठ १० गते ।गलकोट नगरपालिका वडा नं ३ हटियामा १५ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । विश्व व्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण वडा भित्र फैलिन नदिन क्वारेन्टाइन निर्माण गरिएको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष वीरगंज भण्डारीले जानकारी दिनुभयो । देश तथा विदेशमा रहेका...
-
एम्बुलेन्स दुर्घटनामा बेपत्ता चालकको शव फेला
बेनी ,शनिबार जेठ १० गते ।गत आइतबार म्याग्दीको रघुगंगा गाउपालिका–२, रिठाबोटमा एम्बुलेन्स दुर्घटना हुँदा बेपत्ता चालकको शव फेला परेको छ । आइतबार मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट पोखरा सुत्केरी लिन बेनीतर्फ आइरहेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट कालीगण्डकीमा खस्दा चालक थासाङ गाउँपालिका–४ का २१ बर्षिय सुज...
-
थप ९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५१६ पुग्यो
काठमाण्डौं,शुक्रबार जेठ ०९ गते । नेपालमा थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५१६ पुगेको छ । ...
-
म्याग्दी क्याम्पसमा ५१ बेडको क्वारेन्टाइन निर्माण ,सिमानामा अलपत्र करिब ६० म्याग्देलीको उद्धार गरिँदै (तस्बिर /भिडियो)
सिमानामा अलपत्र १० म्याग्देलीको उद्धार गरियो बेनी ,शुक्रबार जेठ ०९ गते । म्याग्दी सदरमुकाम बेनी बजार स्थित म्याग्दी बहुमुखी क्याम्पसमा ५१ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । नेपाल भारत सीमा नाकामा आएर अलपत्र परेका करिब ६० जना म्याग्देलीलाई उद्धार गरी म्याग्दी ल्याएपछि उनीहरुलाई राख्न क्वारेन्टाइन निर्माण ...
-
थप २० जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या ५०७ पुग्यो
काठमाडौं,शुक्रबार जेठ ०९ गते । नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ । सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएक...





















