बेनी,आइतबार जेठ २६ गते । नेपाली कांग्रेसको भातृ संगठन राष्ट्रिय मगर संघ म्याग्दीको प्रथम अधिवेशन समापन भएको छ । आइतबार बेनीमा सम्पन्न प्रथम अधिवेशनबाट हिरा बहादुर पुनको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको हो । अध्यक्ष पुन मगर संगै जिल्ला कार्यसमितिको उपाध्यक्षमा चन्द्र बहादुर पुर्जा,सचिवमा तुलसी पुर्जा,कोषा...
राष्ट्रिय
-
-
‘देशको हरेक परिवर्तनमा मगर जातीको मुख्य भुमिका छ’ ःनेता शर्मा
बेनी,आइतबार जेठ २६ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शुक्रराज शर्माले देशको हरेक परिवर्तनमा मगर जातीको मुखय भुमिका भएको बताउनुभएको छ । राष्ट्रिय मगर संघ म्याग्दीको प्रथम अधिवेशनलाई सम्बोधन गर्नुहुँदै नेता शर्माले देशको विभिन्न कालखण्डमा मगरहरुले महत्वपुर्ण योगदान रहेकोे बताउनुभयो । देशमा राना शासन ,राजतन्त्र ,पञ...
-
काँग्रेसको जागरण अभियान सम्पन्न,केन्द्रको गुटउपगुटले कार्यकर्ता अन्योलमा
म्याग्दी,आइतबार जेठ २६ गते । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पहिलो चरणको एक महिने हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियान देशैभर सम्पन्न भएको छ । वैशाख २५ गतेदेखि शुरु भएको पहिलो चरणको अभियान अन्तर्गत नेपाली काँग्रेस म्याग्दीले पनि सबै स्थानीय तहको वडामा पुगेर अभियानलाई सफल रुपमा सम्पन्न गरेको दावि गरेको...
-
राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापना हुन्छ : अध्यक्ष थापा
म्याग्दी ,शनिबार जेठ २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापना हुने बताउनुभएको छ । उहाँले भन्नुभयो ‘राजतन्त्र र हिन्दु धर्म पुनस्र्थापनामा सहयोग गर्ने बहानामा बाह्य हस्तक्षेप बढिरहेको पनि बताउनुभयो । राष्ट्रिय स्वाभिमान यात्राको क्रममा शनिबार बिह...
-
नेकपाको आज बस्ने सचिवालय बैठकले टुंगो लगाउँदै इन्चार्ज र सहइन्चार्ज
काठमाडौं, बिहिबार जेठ २३ गते । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बेठक बिहिबार बस्दैछ। बिहीबार विहान ९ बजे बस्ने बैठकमा जिल्लाका इन्चार्ज र सहइन्चार्ज तोक्ने निर्णय हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। तीन दिनदेखि बस्दै आएको बैठकमा इन्चार्ज र सहइन्चार्ज कसरी बनाउने भन्नेबारे विव...
-
इटहरीका मेयर भन्छन्, ‘नाक भाँच्ने काम हुन्छ-हुन्छ, पीत पत्रकारले बुझे हुन्छ’
सुनसरी,बुधबार जेठ २२ गते । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाईधम्की दिएपछि उनी निक्कै विवादमा आएका छन्। पत्रकारलाई नाकको हड्डी भाच्न १ करोड रुपैयाँ नै छुट्टयाएको अभिव्यक्ति दिएपछि उनी थप आलोचनाको सिकार बनेका छन्। तर मेयर चौधरीले पत्रकारिताको नाममा खोल ओढेका व्यक्ति...
-
कांग्रेसको जागरण अभियान रुममा
बेनी ,सोमबार जेठ २० गते । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई तिब्र रुपमा सात प्रदेशका सबै जिल्लाका शहर र गाउँगा केन्द्रीत बनाएको छ । जागरण अभियान अन्तर्गत नेपाली कांग्रेस म्याग्दीले पनि तिब्रता दिएको छ । गाउँ जागरण अभियानको क्रममा सोमबार मालिका गाउँपालिका २ रुममा कार्यक्रम सम्पन्न भएको छ । ...
-
नेता रकाल भन्छन्, ‘कम्युनिष्ट सरकारले जनतामा त्रास छायो’
बेनी,सोमबार जेठ २० गते । युवा नेता तथा नेपाली कांग्रेस म्याग्दीका सहसचिव भरतबहादुर रकालले कम्युनिष्ट सरकारको कारण जनतामा त्रास पैदा भएको बताउनुभएको छ । नेपाली कांग्रेसको राष्ट्रिउ जागरण अभियान अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नाममा आयोजित आमसभालाई सम्बोधन गर्दै युवा नेता एवम् पार्टी सहसचिव रकालले यस्तोे...
-
शिक्षिकाको कुटाइबाट पाँच विद्यार्थीको हात भाँचियो,नौ जना घाइते
काठमाडौं ,सोमबार जेठ २० गते । रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ । सो विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि कुटपिट गरेकी हुन् । यो समाचार ...
-
प्रदेश स्तरीय व्याडमिण्टन प्रतियोगिता सुरु (भिडियो )
बेनी, शुक्रबार जेठ १७ गते । म्याग्दीमा गण्डकी प्रदेश, तथा छिमेकी जिल्ला स्तरीय व्याडमिण्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला व्याडमिण्टन संघ म्याग्दीमो आयोजनामा शुक्रबारदेखी सदरमुकाम बेनीमा सुरु भएको हो । कार्यक्रमको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र बहादुर केसीले उद्घाटन गर्नुभएको छ । गण्डकी प्रद...