• मुख्यमन्त्री गुरुङ आफ्नै कार्यकक्षमा मदिरा पिउँदै (भिडियो सहित )

    पोखरा ,शनिबार फागुन ०३ गते । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिनमा भन्दै मुख्य मन्त्री कार्यालयमा नै रक्सीको भोज दिएका छन । उनले रेडलेवल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेवलमा नै राखेका छन भने अन्य कर्मचारीलाई समेत उनले रक्सी दिएका छन । https://www.facebook.com/myagdinews/...

  • भलिबल कप्तान शाही सहित चार राष्ट्रिय खेलाडी सम्मानित

    म्याग्दी ,शुक्रबार फागुन ०२ गते । चार जना राष्ट्रिय खेलाडी गृहजिल्ला म्याग्दीमा सम्मानित हुनुभएको छ । राष्ट्रिय महिला भलिबल टीमकी कप्तान अरुणा शाही ,भलिबल खेलाडी कमला पुन ,भारत्तोलनकी तारादेबी पुन र उस्सुकी विन्दु पुन मगरलाई बेनी नगरपालिकाले सम्मान गरेको हो । केही समय अघि मात्र नेपालमा सम्पन्न १३ औं दक्षिण...

  • शिखमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै ,तयारी पुरा

    सुरेन गुरुङ्ग शिख ,बुधबार माघ २९ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –५ शिखमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । गाउँपालिकाको आयोजनामा आगामी फाल्गुन ३ गतेदेखी दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन समिति सदस्यीय सचिव तथा शिख माविका प्...

  • पर्यटकीय स्थल टोड्केमा लाइभ पेन्टिङ हुने

    म्याग्दी ,मंगलबार माघ २८ गते । सबविक धौलागिरी अञ्चलमै पहिलो पटक म्याग्दीमा लाइभ पेन्टिङ हुने भएको छ । पर्यटकीय स्थलहरुको प्रचार प्रसारको लागि ग्लोरी फाईन आर्ट ९ललीतकला० गु्रप म्याग्दीले पहिलो पटक पर्यटकीय स्थल टोड्केमा लाइभ पेन्टिङको आयोजना गरेको हो । नेपाल भ्रमण बर्ष सन २०२० को अवसरमा आगामी फागुन १७ गते सो कार्यक...

  • जलजला गाउँपालिकाको सातौं गाउँसभा

    पर्वत, सोमबार माघ २७ गते । जलजला गाउँपालिकाको सातौं गाउँसभा सोमवार सम्पन्न भएको छ । गाउँसभालाई सम्बोधन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जलजला गाउँपालिकाले जनताको आवश्यकताको आधारमा विकास आयोजना तथा प्रशासनिक सेवालाई अघि बढाएको जानकारी दिँदै योजनाहरूलाई जनमैत्री र पारदर्शी ढंगले कार्यान्वयन गराउन सबै जन...

  • अख्तियारले कम्युनिष्ट नेतालाई जोगाएको भन्दै नेबि संघ र तरुण दलकोे विरोध (तस्बिर र भिडियो सहित )

    बेनी ,आइतबार माघ २६ गते । बालुवाटारस्थित ललितानिवास क्षेत्रको जग्गा विक्री प्रकरणमा भ्रष्टाचार मुद्दामा सरकारले कम्युनिष्टका नेताहरूलाई जोगाएर कांग्रेसका नेताहरूलाई मात्र फसाएको भन्दै नेपाली काँग्रेसकांको भातृ संस्था नेपाल विद्यार्थि संघ म्याग्दी र नेपाल तरुण दल म्याग्दीले विरोध प्रर्दशन गरेका छन् । अख्तिया...

  • दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी पुनःभिम माविलाई

    दरबाङ्ग ,शनिबार माघ २५ गते । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्गमा सम्पन्न अन्तरमावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी भिम माविले जितेको छ । मालिका गाउँपालिकाको केन्द्र दरबाङ्गमा शनिबार सम्पन्न प्रतियोगितामा भिम माविले १३ स्वर्ण ,४ रजत र ४ कास्य हात पार्दै उपाधी जित्न सफल भएको हो । भिम मावि...

  • दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता : भिम माविको अग्रता कायम (तस्बिर सहित)

    दरबाङ्ग ,शुक्रबार माघ २४ गते । म्याग्दीको मालिका गाउँपालिकामा जारी अन्तरमावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भिम माविले अग्रता लिएको छ । गाउँपालिकाको आयोजनामा बुधबारदेखी सुरु भएको प्रतियोगितामा भिम मावि देविस्थानले १३ स्वर्ण हात पार्दै अग्रता लिन सफल भएको हो । प्रतियोगितामा गाउँपालिकाका ७ वटै ...

  • तमानखोलामा ट्याक्टर दुर्घटना हुँदा म्याग्दीका तीन जनाको मृत्यु

    नारायण रिजाल माघ ,विहिबार माघ २३ गते । बागलुङ जिल्लाको तमानखोलामा बिहिवार साँझ ट्याक्टर दुर्घटना हुँदा म्याग्दीका तिन जनाको ज्यान गएको छ । तमानखोला वडा नम्बर ३ को बुलबुलेमा ग १ त ५७६२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा म्याग्दीको मालिका ग...

  • गलकोटमा हुने अन्तरार्ष्ट्रिय मूर्तिकला कार्यशालामा पुर्ण पाठ सहित ।

    थम्मन थापा बागलुङ ,विहिबार माघ २३ गते । गलकोटमा अन्तरार्ष्ट्रिय मूर्तिकला कार्यशाला हुने भएको छ । कार्यशालामा विदेशी सहित १५ मूर्तिकारले भाग लिदै छन । गलकोट नगरपालिका वडा नं हरिचौर ५ टेउवामा आगामी फागुन ५ गतेदेखि २१ गते सम्म अन्तरर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला गर्न लागिएको हो । कार्यशालाका लागि अहिले आवश्यक त...