• म्याग्दीका डिएसपी बुढा मगर नेपाल प्रहरीको एसपीमा बढुवा

    काठमाण्डौं शनिवार माघ २६ गते । नेपाल प्रहरीबाट २६ डिएसपी एसपी पदमा बढुवा हुनेमा म्याग्दीका डिएसपी बिरबहादुर बुढा मगर पनि छनौट हुनु भएको छ । शनिबार अबेर प्रहरीले सार्वजनिक गरेको बढुवा सूचिमा डिएसपी बुढा मगर एसपी पदमा बढुवा हुनुभएको सेतोपाटीले लेखेको छ । फाइल फाेटाे शनिबार अबेर प्रहरीले सार्वजनिक गरेको बढुवा सू...

  • कर्मचारी समायोजन स् ५६ सचिव, ६६२ सहसचिव र ८४८ उपसचिव टुंगो लाग्यो

    काठमाडौं शुक्रबार माघ २५ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिव, सहसचिव र उपसचिवको समायोजन सम्पन्न गरेको छ। मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहलाई समेटेर ५६ सचिव, ६६२ सहसचिव र ८४८ उपसचिवको समायोजन गरेको प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। ‘५६ जना सचिवलाई संघीय सेवाअन्तर्गत कार्यरत रहनेगरी पत्र दिइए...

  • सरकारविरुद्ध नेकपाका अध्यक्ष प्रचण्ड नै खनिए

    काठमाण्डौ शुक्रबार माघ २५ गते । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल सरकारविरुद्ध खनिनु भएको छ । फाइल फोटो अध्यक्ष दाहालले संविधानले व्यवस्था गरेको अधिकार प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गर्न नचाहेको भन्दै सरकारको चर्को आलोचना गर्नु भएको हो । उहाँले सरकार शान्ति सम्झौता र...

  • गण्डकी प्रदेशले फागुन ४ मा स्थापना दिवस मनाउने

    पोखरा, बिहिबार माघ २४ गते ।गण्डकी प्रदेश सरकारले फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस मनाउने तयारी गरेको छ । माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले फागुन ४ गते स्थापना दिवस मनाउने निर्णय गरेको हो । गत वर्ष फागुन ४ गते कै दिन मुख्यमन्त्री पृथ्वसुब्बा गुरूङले प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष पद त...

  • १ फागुनमा प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा हुँदै

    बेरोजगारलाई सय दिनको रोजगार ग्यारेन्टी, दिन नसके भत्ता काठमाण्डौं बुधबार माघ २३ गते । सरकारले बेरोजगारलाई न्यूनतम रोजगार दिने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने गरी ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन १ देखि सो कार्यक्रमको घोषणा गर्ने तय...

  • नागरिकता पाउन वडाको सनाखत अनिवार्य

    काठमाडौं बुधबार माघ २३ गते ।( प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले तीनजना व्यक्तिको सनाखतका आधारमा नागरिकता नदिइने सहमति गरेको छ। नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा समितिले सम्बन्धित वडा कार्यालयको सनाखतबिना कसैलाई पनि नागरिकता नदिने विषयमा सहमति जुटाएको हो। नागरिकता ऐन २०६३ मा नेपाली ...

  • १९ हजार कर्मचारीलाई कारबाही सिफारिस

    काठमाडौं बुधबार माघ २३ गते । राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमा भ्रष्टाचारका एक हजार २२९ उजुरी परेका छन्। त्यसमा ९ सय ९ को फछ्र्योट गरिएको छ। केन्द्रमा आएका उजुरीमध्ये आर्थिक वर्ष २०७४÷७५ मा थप अध्ययन गरेर प्रतिवेदन तयार पारी एक सय ५८ वटा उजुरीको थप अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ। सा‌‌‌के...

  • आमासँगै बजार डुल्ने केटो मारियो

    काठमाडौँ बुधबार माघ २३ गते । बजार क्षेत्रनजिकै जन्मेर सडकबजार डुलेको दुर्लभ एकसिँगै गैंडाको बच्चा ९केटो० महिना दिन पनि बाँचेन । नारायणगढको बाह्रघरे सडकमा पुस २० गते बिहानै उक्त केटो आमासँगै देखिएको थियो । आडैको नगरबाट अघिल्लो दिन निस्केको त्यो गैंडाले राति बस्तीमै बच्चा जन्माएर बिहान सँगै दिएर बजार डुलेको थियो ...

  • नेपाल मगर संघ प्रदेश नं ५ को अध्यक्षमा बिमल सारु

    बुटवल मंगलबार माघ २२ गते । । नेपाल मगर संघ प्रदेश नं ५ को प्रथम ऐतिहासिक अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार विहान सम्पन्न भएको छ । बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट बिमल सारुमगर अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको छ । सारु नेपाल मगर संघ प्रदेशको तीन वर्षे कार्यकालका लागि कपिलवस्तुबाट नेपाल मगर संघ ५ नं प्रदेशको ...