काठमाडौ ,बुधबार पौष २३ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सुब्बा खरिदार र कार्यालय सहयोगीको विज्ञापन तथा पदपूर्ति सम्बन्धी माग नगर्न गरेको निर्देशनबाट पछि हटेको छ। उसले एक हप्ता पनि नपुग्दै निर्णय फिर्ता गरेको छ। यही पुस १६ गते सचिवस्तरीय निर्णय गरेर मन्त्रालयले राजपत्र अनंकित ?(सुब्बा, खरिदार) तथ...
राष्ट्रिय
-
-
जिससको नवनिर्मित भवनकाे उद्घाटन,‘हामी एउटै डुङगामा सवार छौं’: मुख्यमन्त्री गुरुङ
बेनी ,मंगलबार पौष २२ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तीन तहको सरकार एउटै डुङगा भएको बताउनुभएको छ । मंगलबार म्याग्दी ,सदरमुकाम बेनीमा नवनिर्मित जिल्ला समन्वय समितिको भवनको उद्घाटन गनुहुँदै मुख्य मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । तत्कालिन शान्ति तथा पूननिर्माण मन्त्रालयको एक करोड ४२ लाख,गण्...
-
राजपा नेपालले बोलायो महाधिवेशन तयारी समितिकाे बैठक
काठमाडौं,मंगलबार पौष २२ गते । प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले महाधिवेशन तयारी समिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा सोमबार बसेको अध्यक्षमण्डल बैठकले महाधिवेशन तयारी समिति बैठक बोलाउने निर्णय गरेको हो ।अध्यक्षमण्डल संयोजक राजेन्द्र महतोका अनुसार तयारी समिति बैठक आगामी शुक्रबार बस्ने...
-
पर्वत बेनीमा खानेपानीको मिटर जडान सुरू
बेनी,सोमबार पौष २१ गते । पर्वतको जलजला गाउँपालिकाको पर्वतबेनीमा निर्मित ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाले घरघरमा धमाधम मिटर जडान सुरु गरेको छ । सोमबार बगरफाँटमा एक कार्यक्रम गरी बृद्धा ७८ बर्षिया मनकुमारी सुबेदीलाई खानेपानीको मिटर हस्तान्तरण गरिएको छ । गाउँपालिकाका वडा नं ३ का अध्यक्ष रबी भण्डारी र वडा नं १ का तुलसी...
-
बस दुर्घटनामा ज्यान गुमाएकाको परिवार र घाईतेलाई बिम -मालिका संघद्धारा आर्थिक सहयोग
म्याग्दी, सोमबार पौष २१ गते । म्याग्दीको मालिका गाउँपालिका–७, बिममा बस दुर्घटनामा ज्यान गुमाएकाको परिवार र घाईतेको उपचारमा बिम मालिका सघं काठमाण्डौले आर्थिक सहयोग गरेको छ । बिम मालिका संघ विदेश विभागले संकलन गरेको ७ लाख ५८ हजार सोमबार एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ । संघका अध्यक्ष सुवेदार देउप्रसाद जुग्ज...
-
पहिरोमा बेपत्ता दोजर चालक पुन मृत भेटिए
बेनी सोमबार पौष २१ गते । सडक खन्ने क्रममा सोमबार विहान पहिरोले पुरिएर बेपत्ता दोजर चालक शेरबहादुर पुन मगर मृत अवस्थामा फेला पर्नुभएको छ । जिल्लाको पश्चिम दुर्गम धवलागिरी गाउपालिका–७ हिलापोखरीको रानीवनमा डोजर (एक्साभेटर) पुरिँदा चालक पुन मगर मृत अवस्थामा फेला पर्नुभएको हो । तस्बिर : तेजेन्द्र थापा सोमबार बिहान...
-
निलगिरी हाइड्रोपावरमा डम्पर दुर्घटनामा चालकको मृत्यु
म्याग्दी, सोमबार पौष २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणधिन म्याग्दी निलगिरी हाइड्रोपावरको डम्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नवलपरासीका हाइड्रोपावरमा काम गर्ने मजदुर २८ बर्षका कुमार चौधरीको भिरमा माटो फाल्ने क्रममा अचालक डम्पर ५० मिटर तल पल्टिदा घाइते भएका उनको उपचारका क्रमम...
-
राष्ट्रियसभाको उम्मेदवारमा म्याग्दीकी गौचन
काठमाडौं, आइतबार पौष २० गते । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्यका लागि आफ्नो उम्मेदवार चयन गरेको छ । शनिबार बसेको काँग्रेस पदाधिकारी बैठकले १६ जना उम्मेदवारको नाम टुंगो लगाएको हो । काँग्रेसले टुंगो लगाएको नाममा महिला संघ म्याग्दीकी बिमला गौचन पनी रहनुभएको छ । गण्डकी प्रदेशबाट गौचन सहित स्याङ्जा...
-
म्याग्दी उद्योग बाणिज्य संघको २६ औं साधारणसभा
कमल खत्री बेनी,शनिबार पौष १९ गते । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्योग, उत्पादन र प्रवद्र्धन समृद्धिको आधार रहेको बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको २६ औँ बार्षिक साधारण सभाको शनिवार बेनीमा उद्घाटन गर्दै मन्त्री पुनले म्याग्दीमा उद्योग र उत्पादनको विकास हुन नसकेको भन्दै व्यवसाय भन्दा म...
-
छन्त्याल संघ म्याग्दीको पाँचौं जिल्ला अधिवेशन,अध्यक्षमा भलन्जा
बेनी,शनिबार पौष १९ गते । नेपाल छन्त्याल संघ म्याग्दीको अध्यक्षमा रेशमबहादुर भलन्जा छन्त्याल चयन हुनुभएको छ । नेपाल छन्त्याल संघ जिल्ला कार्यसमिति म्याग्दीको शनिबार बेनीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट भलन्जा छन्त्याल अध्यक्षमा चयन हुनुभएको हो । नेपालको अल्पसंख्यक जातीको सुचिमा रहेको नेपाल छन्त्याल संघ जिल्ल...






















