• घरविहिन विपन्न दलित समुदायले आवास बनाउन अनुदान पाउने

    सन्तोष गौतम बेनी, आइतबार पौष । गण्डकी प्रदेश सरकारले आवास बिहिन विपन्न दलित समुदायलाई घर बनाउन अनुदान दिने भएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तगतको सहरी विकास तथा भवन कार्यालय बागलुङले आवास बिहिनको पहिचान गरि घर निर्माणमा सघाउने प्रक्रिया सुरु गरेको हो । जनता आवास जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष समेत...

  • मगर राष्ट्रिय गीत ‘जय मगर’ सार्वजनिक (भिडियोे)

    काठमाडौं ,शनिबार पौष २६ गते । नेपालका करिब बीस लाख मगरहरुको प्रतिनिधित्व गर्दै निर्माण गरिएको मगर राष्ट्रिय गीत ‘जय मगर’ सार्वजनिक गरिएको छ । मनास्लु मिडिया प्रा।लि।को तेस्रो वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रम गरी उक्त गीत सार्वजनिक गरिएको हो । गीतको रचना र संगीत...

  • माघे संक्रान्तिमा गण्डकी प्रदेशमा सार्वजनिक विदा

    प्रज्ञा प्रतिष्ठान खोल्न विधेयक स्वीकृत पोखरा ,शनिबार पौष २६ गते । गण्डकी प्रदेश सरकारले आगामी माघ १ गते सार्वजनिक विदा दिने भएको छ। माघे संक्रान्तिका दिन प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए। यसैबीच प्रदेश मन्त्रिपरिषदको बैठकले प्रद...

  • निस्कोटमा रहेको एनसेल टावरमा आगजनी

    बेनी, शनिबार पौष २६ गते । जिल्लाको मालिका गाउँपालिका -१ निस्कोट,स्थित चेपर्लीमा रहेको एनसेल टावलरमा आगजनी भएको छ । निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावरमा गएराती अज्ञात समुहद्धारा आगजनी भएको हो । सांकेतिक तस्बिर राती १२ः४५ बजेको समयमा टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जना...

  • बेनी खानेपानी संस्थाको २० औं बार्षिक साधारणसभा , एक वर्षमा १ करोड २८ लाख आम्दानी

    म्याग्दी ,शुक्रबार पौष २५ गते । म्याग्दीको सदरमुकाम बेनी स्थित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २० औं बार्षिक साधारणभा सम्पन्न भएको छ । म्याग्दीको सदरमुकाम बेनी र गलेश्वर क्षेत्रमा खानेपानीको आपूर्ति गर्दै आएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गत आर्थिक बर्षमा १ करोड २८ लाख भन्दा बढी आम्दानी गरेको छ। ब...

  • पोखरातर्फ जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा २ जनाको ज्यान गयो,१६ घाइते

    तनहुँ,शुक्रबार पौष २५ गते । पाल्पाको रामपुरबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाशक बस शुक्रबार दिउँसो तनहुँको घिरिङ गाउँपालिका–३, मानपुर नजिक दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा तनहुँको घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापा र घिरिङ ३ की ननीमाया गुरु...

  • बाँदुकमा सामुदायीक स्वास्थ्य इकाई स्थापना (फोटो फिचर)

    अनिल पौडेल म्याग्दी, शुक्रबार पौष २५ गते । म्याग्दीको रघुगंगा गाउँपालिका –१ बेगको बाँदुकमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना भएको छ । भौगोलिक बिकटता र वडा स्तरको स्वास्थ्य संस्था टाढा भएका कारण स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाई भोग्दै आएका बाँदुकमा स्थानीयलाई स्वास्थ्य सेवामा सहज पहुँच स्थापित गराउन ईकाई स्थापना भएको...

  • नेपाल केन्पो काई संघ,म्याग्दी शाखाको अध्यक्षमा पुन

    बेनी,विहिबार पौष २४ गते । नेपाल केन्पो काई संघ, म्याग्दी शाखाको अध्यक्षमा दलमान पुन मगर चयन हुनुभएको छ । विहिबार बेनीमा सम्पन्न जिल्ला भेलाबाट पुन मगर अध्यक्षमा चयन हुनुभएको हो । अध्यक्ष पुन मगर सहित उपाध्यक्षमा भिमप्रसाद रोका ,सचिवमा नेत्रप्रसाद गुरुङ्ग,कोषाध्यक्षमा भिमसरा केसी तथा सदस्यहरुमा तारामान रोका ,विवेक हम...

  • म्याग्दीमा माघे संक्रान्ति मेलाको आयोजना हुने

    बेनी ,बुधबार पौष २३ गते । माघे संक्रान्ति मेलाको जर्गेना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रर्वधन गर्न माघे संक्रान्ति मेला लाग्ने भएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई म्याग्दीमा शु्भारम्भ गर्ने गरी आगामी पुस २९ देखि माघ १ गतेसम्म खुल्लामञ्च बेनीमा मेला आयोजना गरिने छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरग...

  • अनुमति नलिएको भन्दै पर्यटनमन्त्री भट्टराईको र्‍यालीमा प्रहरीको अवरोध

    सिड्नी,बुधबार पौष २३ गते । अस्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्षको प्रचारमा निस्किएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सुरक्षाकर्मीको अवरोध खेप्नु परेको छ । बिना अनुमति र्‍याली निकालेर भ्रमण वर्षको प्रचार गरेको भन्दै स्थानीय सुरक्षाकर्मीले पर्यटनमन्त्री भट्टराईसहितको टोलीलाई रोकेको ...