• नेपाली कांग्रेस, बेनपाको नगर सभापतिमा श्रेष्ठ

    बेनी,शनिबार पुस ५ गते । नेपाली कांग्रेस ,बेनी नगरपालिका नगर सभापतिमा अनोद श्रेष्ठ चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न प्रथम नगर अधिवेशनबाट श्रेष्ठ नगर सभापतिमा चयन हुनुभएको हो । सभापति श्रेष्ठ संगै नगरपालिकास्तरीय कार्यकर्ता भेलाबाट उपसभापतिमा यामबहादुर बानियाँ, सचिव हरिप्रसाद पौडेल, उमा शर्मा रिजाल, सहसचिव बद्री ...

  • एकैपटक चारवटा खोप लगाउँदा शिशुको मृत्यु

    इलाम,शनिबार पुस ५ गते । इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । आजको राजधानी दैनिकले यो समाचार छापेको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटार स्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो । उनलाई एकैपटक बीसीजी, एफआईटी...

  • बागलुङमा जिप दुर्घटना हुँदा ५ जना घाइते

    बागलुङ, शनिबार पुस ५ गते । बागलुङमा पिकअप जिप दुर्घटना भएको छ । खर्वाङ बाट शिसाखानी तर्फ जाँदै गरेको लु १ च ७५१५ नंं। को पिकअप जिप बडिगाड गापा २, सक्न्यार टुटिफेदमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। file photo खर्वाङबाट विरामी लिएर शिसाखानी तर्फ जाँदै गरेको सो जिप दुर्घटनामा परेको हो। दुर्घटनामा वडिगाड गाउ...

  • निर्माण सामग्रीको मूल्य निरन्तर ओरालोमा

    काठमाडौं ,शनिबार पुस ५ गते । तपाईंसँग जग्गा छ र घर बनाउने सोचमा हुनुहन्छ भने ढिला नगर्नुस् । किनभने अहिले घर निर्माणका लागि चाहिने आवश्यक कच्चा पदार्थको मूल्य न्यून विन्दुमा आइपुगेको छ । घर बनाउनका लागि आवश्यक महत्वपूर्ण सामग्री मध्ये सिमेन्ट र रडको मूल्य निरन्तर घटेको छ । यसको फाइदा लिन उपभोक्ताले अहिले घर बनाउनु सबै...

  • नेविसंघद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

    बेनी ,शुक्रबार पौष ४ गते । नेपाल विद्यार्थी संघ ,म्याग्दीले विद्यार्थीलाई शैक्षि सामाग्री वितरण गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ म्याग्दीले बेनी नगरपालिका–५, अवयचौरमा अवस्थित बरनाथ आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक वितरण गरेको हो । शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी नेव...

  • मल्मका केसी परिवारद्वारा स्वास्थ्य चौकीको लागि निशुल्क जग्गा प्रदान

    थम्मन थापा बागलुङ ,शुक्रबार पौष ४ गते । अहिले जिल्लाका अधिकांश वडामा आधुनिक स्वास्थ्य चौकी निर्माण भएका छन । स्वास्थ्य चौकी निर्माण भए सँगै जनताले स्वास्थ्य क्षेत्रमा थप सुविधा प्राप्त गरेका छन । आधुनिक स्वास्थ्य चौकीको नयाँ मापदण्डको भवन निर्माण भए सँगै सेवा सुविधा समेत थप भएका छन । यता गलकोट नगरपालिका ७ मल्ममा नयाँ...

  • वैदेशिक रोजगार, समाजसेवा सँगै कलाकारितामा जोडिएका थापा प्रेरणाको श्रोत बन्दै

    थम्मन थापा बागलुङ,शुक्रबार पौष ४ गते । रोजगारीको सिलसिलामा अहिले धेरै युवा विदेशमा छन । पछिल्लो समय रोजगारीको मुख्य गन्तव्य जापान बनेको छ । हुन त अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत सँगै युरोप र खाडी मुलुकमा समेत युवाहरुको जमात उत्तिकै छ । विदेशमा रहेपनि आम नेपालीको मन गाउँघरमै छ । युवाहरु आफनो कमाईको केहि अंश गाउँ...

  • हुम्लामा बालविवाह अन्त्य गर्न छोरीलाई भत्ता

    हुम्ला ,शुक्रबार पुस ४ गते । हिमाली जिल्ला हुम्लाका उच्च क्षेत्रमा बसोबास गर्दै आएका लामा समुदायका युवतीले पछिल्लो समय विद्यालयको पढाइ छोड्नेको क्रम बढ्दै गएको छ । जिल्लाको सिमकोट गाउँपालिका–१ दोजाम, वडा तीन लिमाटाङ, बरगाउँ, तोर्पा, हुटिक, गुम्पोत, लाङ्दु, वडा नं ४ को बुराउसे र उत्तरी नाम्खा गाउँपालिकामा पूरै लामा स...

  • दुर्गम गाउँको नमुना कृषि उत्पादन यातायात असुविधाले कृषक चिन्तित

    थम्मन थापा बागलुङ,विहिबार पौष ३ गते । कृषि उत्पादन निकै राम्रो छ, किसानहरु निकै मेहनत गर्छन तर कृषि जन्य बस्तुहरु यातायातको असुविधाले पर्याप्त बजार पाउन सकेको छैन । पिडा गलकोट नगरपालिका ९ का बरेखानीका किसानहरुको हो । वि।स २०५२ साल पुर्व यहाँका कृषकहरु परम्परागत निर्वाहमुखी खेती किसानी गर्दथे । कोदो मकै गहुँ छरेर जीवन...

  • सर्बोच्चलाई प्रधानमन्त्रीको जवाफ : भारतको एकपक्षीय निर्णय अमान्य

    काठमाडौं ,विहिबार पुस ३ गते । प्रधानमन्त्री केपी ओलीले नेपाल–भारत सीमाको विषय तथ्य, प्रमाण र सहमतिका आधारमा तय हुनुपर्ने बताएका छन्। उनले भारतबाट एकपक्षीय रूपमा गरिने निर्णय नेपाल सरकारलाई मान्य नहुने जबाफ सर्वोच्च अदालतलाई दिएका हुन्। सीमा सुरक्षाका विषयमा दायर रिटमा सर्वोच्चलाई जबाफ पठाउँदै प्रधानमन्त्री ओली...