काठमाण्डौं ,विहिबार पुस ३ गते । सरकारको विदेशी ऋण परिचालन वृद्धि तथा आयात र नेपालीको भ्रमणमा खर्च कम भएपछि मुलुकको भुक्तानी सन्तुलन (शोधानान्तर) बचतमा वृद्धि हुन थालेको छ । चार महिनामा मुलुकको भुक्तानी सन्तुलन २७ अर्ब ९२ करोड पुगेको छ । गत आवको पहिलो चार महिनामा भुक्तानी सन्तुलन ५७ अर्बले घाटामा थियो । यो अवधिमा आय...
राष्ट्रिय
-
-
धवलागिरीको ताकममा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १२ सय बढी लाभान्वित
बेनी बुधबार पुस ०२ गते । म्याग्दीको दुर्गम धवलागिरी गाउपालिका–७ ताकममा सम्पन्न बृहत निशूल्क स्वास्थ्य शिविरबाट एक हजार दुई सय जना भन्दा बढी लाभान्वित भएका छन् ।लायन्स क्लब अफ बेनी पिस सिटीले बेनी अस्पताल र गण्डकी मेडिकल कलेजको प्राबिधिक सहयोगमा दुई दिनसम्म शिविर सञ्चालन गरेको थियो । भौगोलिक बिकटता र आर्थिक अभ...
-
म्याग्दी न्युज डटकमका प्रकाशक राम्जाली मगर सम्मानित
दरबाङ्ग ,मंगलबार पुस ०१ गते । म्याग्दी न्युज डटकमका प्रकाशक साधन (राम्जाली)घर्ति मगर सम्मानित हुनुभएको छ । जिल्लामा क्रियाशिल पत्रकार राम्जाली मगर म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोट घर भइ हाल युकेमा कार्यरत बलबहादुर चोचाङ्गी पुन मगर र बागबिर चोचाङ्गी पुन मगरद्धारा स्थापित वि एण्ड वि फाउण्डेशद्धारा सम्मान...
-
हुम्लामा हिमपात
हुम्ला,विहिबार मंसिर २६ गते । दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ । हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइ...
-
संयुक्त राष्ट्रसंघले २१ बर्ष अघि नै बोलेको थियो कालापानीको विषयमा !
काठमाडौं,विहिबार मंसिर २६ गते । कालापानी, लिपुलेक तथा लिम्पियाधुराको सीमा विवाद अहिले उत्कर्षमा रहेको बेलामा दुईपक्षीय प्रयास असफल भएमा यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवाजसमेत नेपालमा उठ्न थालेको छ । सरकारी तहबाट यो विषयलाई अन्तर्राष्ट्रियकरण नगरिए पनि गैरसरकारी तहबाट भने यसअघि नै यो विषय अन्तर्राष्ट्रियक...
-
१३ औं सागमा भ्रष्टाचार भएको तरुण दलको आरोप(विज्ञप्ति सहित )
काठमाडौं ,बुधबार मंसिर २५ गते । १३ औँ दक्षिण एशियाली खेलकुद ९साग०मा भ्रष्टाचार गरेको आरोप लगाउँदै खेलकुद परिषदका सदस्य सचिव एवंम् खेलकुदमन्त्रीलाई बर्खास्त गर्न तरुण दलले माग गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै तरुण दलले साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा सुविधामा भ्रष्टाचार गरेको आरोप लगाउँदै छानविन गर्न माग ...
-
प्रधानमन्त्री ओली अस्पतालमा
काठमाडौं मंगलबार मंसिर २४ गते । प्रधानमन्त्री केपी शर्माओली नियमित स्वास्थ्य जाँचका क्रममा राजधानीस्थित ग्रान्डी अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली मंगलबार नियमति स्वास्थ्य जाँचका क्रममा अस्पताल पुगेका हुन् । ग्रान्डी अस्पतालमा किड्नीको डायालेसिस गरेर आजै बालुवाटार फर्किने प्रधानमन्त्री ओली प्रेस सल्लाहकार ...
-
भुटानलाई हराउँदै नेपालले जित्यो पुरुष फुटबलमा स्वर्ण
काठमाडौं,मंगलबार मंसिर २४ गते । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक हात पारेको छ । मंगलबारको फाइनल खेलमा भुटानलाई २–१ ले पाखा लगाउँदै नेपालले स्वर्ण पदक आफ्नो पक्षमा पारेको हो । नेपालसँग पराजय भोगेको भुटानले पनि सागको इतिहासमै पहिलोपटक पुरुष फुटबलमा रजत पदक जितेको छ । ...
-
अभियुक्त संग घुस रकम लिने प्रमुख जिल्ला अधिकारी रिजाल निलम्बित
दोलखा,मंगलबार मंसिर २४ गते । अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएका दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल निलम्बित भएका छन् । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उपसचिव खगेन्द्रप्रसाद रिजालले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको आरोपमा अनुसन्धान भइरहेको...
-
सिमा अतिक्रमणको बिरोधमा जिल्ला प्रशासन अगाडी शान्ति समाजको धर्ना
बेनी ,मंगलबार मंसिर २४ गते । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीले सिमा अतिक्रमणको बिरोधमा मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेका छन् । अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपाली भूभागमाथि भारतीय अतिक्रमणको बिरोधमा दिउँसो ११ देखि ११।३० बजेसम्म धर्ना बसेका हुन् । भारतले नेपाली कालीपान...






















