काठमाडौं,सोमबार मंसिर २३ गते । सामाजिक अभियन्ता विमला गौचन डा.भिमराव अम्वेडकर अवार्ड २०१९ बाट सम्मानित भएकी छन् । भारतीय संविधान निर्माता डा. अम्वेडकरको नाममा ३५ वर्ष अघि स्थापित सो अवार्डबाट यस वर्ष समाजसेवी तथा कांग्रेस नेतृ गौचन सम्मानित भएकी हुन् । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा भारतीय अ...
राष्ट्रिय
-
-
कोहलपुरमा आन्दोलित विद्यार्थीमाथि प्रहरीले चलायो सय राउन्ड गोली
विद्यार्थीलाई ट्रकले घाइते बनाएपछि कोहलपुरमा प्रदर्शन काठमाण्डौं ,सोमबार मंसिर २३ गते । स्कुल जाँदै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएर घाइते बनाएपछि आन्दोलित विद्यार्थी र स्थानीयलाई नियन्त्रण गर्न प्रहरीले बाँकेको कोहलपुरमा करिब सय गोली चलाएको छ । भिडतर्फ रबरका ५० गोली प्रहार गरेको प्रहरीले करिब ५० हवाई फायर गरेको ह...
-
बंगलादेशलाई हराउँदै नेपाल फाइनल प्रवेश
काठमाण्डौ ,आइतबार मंसिर २२ गते । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ । आइतबार दशरथ रंगशालामा भएको सेमिफाइनलमा बंगलादेशलाई १(० गोलले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । नेपालले पहिलो हाफमा नै गोल गरेर अग्रता बनाएको थियो । नेपालका लागि कप्तान सुजल ...
-
निउरेको घर फिर्ती अभियानमा प्रवासीको आर्थिक सहयोग जारी ,मोना साउदीद्धारा एक लाख ८६ हजार रुपैयाँ बढी सहयोग
बेनी,आइतबार मंसिर २२ गते । हत्या आरोपमा साउदीको जेलमा रहनुभएका म्याग्दीका राजकुमार निउरेको घर फिर्ति अभियानका लागि विभिन्न देशमा रहेका म्याग्दीहरुले आर्थिक सहयोग अभियान संचालन गरिरहेका छन् । म्याग्दी प्रवासी नेपाली संघ मोना आइईसीकोे पहलमा विभिन्न देशमा कार्यरत म्याग्दीलीहरुले आर्थिक सहयोग गरिरहेका छन् । यसैगरी आइतबार...
-
द भ्वाइस अफ नेपाल सिजन २ को उपाधि लिम्बुलाई
काठमाण्डौ,आइतबार मंसिर २२ गते । हिमालय टिभीबाट प्रसारण हुँदै आएको नेपालकै चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपालको सिजन २ को उपाधि राम लिम्बुले हात पार्नुभएको छ । शनिबार राति राजधानीको चुच्चेपाटी स्थित ह्यात ग्राउण्डमा भएको ग्राण्ड फिनालेमा लिम्बु द भ्वाइस अफ नेपालको सिजन २ को विजेता बन्नुभएको हो । कोच प्रमोद...
-
रत्नेचौर–बेनी सडक कालोपत्रे अन्तिम चरणमा
नारायण राई बेनी ,आइतबार मंसिर २२ । रत्नेचौर–बेनी खण्डको सडक कालोपत्रेको काम अन्तिम चरण पुगेको छ । बागलुङ्ग–बेनी सडक खण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको भुवाने देखि खबरा सम्म चार किलोटिर सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको हो । सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको सडक स्तरवृद्धी र ...
-
नगरप्रमुख गैरेद्धारा नव निर्मित लिङ्क सडकको उद्घाटन
थम्मन थापा बागलुङ ,शनिबार मंसिर २१ गते । गलकोट नगरपालिका ३ हटियामा नयाँ सडकको उदघाटन गरिएको छ । वडा नं ३ भित्रका सम्पुर्ण गाउँहरुलाई जोडन लिङ्क रोडको रुपमा उक्त सडक निर्माण गरिएको हो । हटियाको बोहोराफाँट, कमेरेपानी, भुल्केपानी, घट्टेखोला हुँदै लमाई जोडने सडक झण्डै डेढ किलोमिटर रहेको वडा अध्यक्ष विरजंग भण्डारीले जानक...
-
गलकोट कोतको संरक्षण सम्वर्दन गर्न सरोकारवालाको चासो
थम्मन थापा बागलुङ ,शनिबार मंसिर २१ गते । गलकोट बाईसे चौबिसे राज्य अन्तर्गत एउटा तत्कालिन राज्य थियो । गलकोट नगरपालिका ३ हटिया बजार देखि माथि गोलकोत कोत घर छ जहाँबाट गलकोटको नामाकरण भएको थियो । ऐतिहाँसिक धार्मिक, पर्यटकीय तथा पुरातात्विक महत्व बोकेको गलकोट कोत संरक्षण सम्वर्दन गर्न यतिबेला गलकोट नगरपालिका ३ नं वडा कार्...
-
चितवनमा अटो दुर्घटनामा ५ जनाको ज्यान गयो
चितवन ,शनिबार मंसिर २१ । चितवनको राप्ति नगरपालिका ५ मा भएको अटो दुर्घटना परि ५ जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय भण्डाराले दिएको जानकारी अनुसार चेपाङ मार्ग स्थित भित्री सडक खण्डमा चेपाङ मार्ग हुदै चौकी डाँडा तर्फ जाँदै गरेको ना१ह ६४०९ नं को अटो आँफै अनियन्त्रित भई पल्टिन पुगेको हो । दुर्घटना शनिबार स...
-
मनाङको एक होटलमा विदेशी पर्यटक मृत फेला
मनाङ, शनिबार मंसिर २१ गते । माथिल्लो मनाङ क्षेत्रको ङिस्याङ गाउँपालिका(४ मनाङ गाउँको एक हिमालयन सिङगी होटलमा विदेशी पर्यटक मृत अवस्थामा भेटिएका छन् । डीएसपी टीकाबहादुर कार्कीका अनुसार मनाङ गाउँको हिमालयन सिङगी होटलमा जापनिज नागरिक पासपोर्ट नम्बर ००४६२६२ का ६७ वर्षीया हिसाको कोरी नाम गरेकी महिला मृत अवस्थामा भ...






















