काठमाडौं,मंगलबार मंसिर १७ गते । बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल सर्वसम्मत चयन भएका छन्। सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालले दुई कार्यकाल संघका कार्य समिति सदस्य थिए । संघको उपाध्यक्षमा अनुकुल भटनागर चयन भएका छन् । उनी नेपाल एसबिआइ बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । संघमा सदस्यहरु गोविन...
राष्ट्रिय
-
-
म्याग्दीमा विभिन्न कार्यक्रम गरी २८औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो
बेनी,मंगलबार मंसिर १७ गते । म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरी २८औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । जिल्ला स्थित बेनी नगरपालिका र म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालीको सहयोग तथा बौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दी ,बहिरा संघ ,नेत्रहिन संघ ,अपाङ्ग संघ म्याग्दी, बेनी नगरपालिका स्थित अपाङ्ग सञ्जालक...
-
दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान ,एक जना बेपत्ता (नामावली सहित )
बागलुङ,मंगलबार मंसिर १७ गते । बागलुङको बडिगाड गाउँपालिकामा पर्ने भिमगिठेकमा भएको दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने ३ जना सख्त घाइते भएका छन् । दुर्घटनामा एकजना अझै हराइरहेका छन् । दुर्घटनामा मृत्यु हुनेहरु अन्दाजी वर्ष २६ की सुचना कार्की अन्दाजी वर्ष ६५ का धनबहादुर कार्की अन्दाजी वर्ष ४० की बसुन्ध...
-
बडिगाड जीप दुर्घटना : मृतक मध्ये १० जनाको पहिचान,घाइतेलाई हरिकप्टर मार्फत काठमाण्डौं लैजाने तयारी
बागलुङ ्,मंगलबार मंसिर १७ गते ।बागलुङको बडिगाडमा विहान भएको दुर्घटनामा मृत्यु भएका १४ जना मध्ये १० जनाको पहिचान खुलेको छ ।मृत्यु हुनेमा गुल्मी जिल्ला इश्मा ५ वस्ने वर्ष २६ का सवारी चालक रेशम थापा, सोही ठाउँका दोवाटा बस्ने वर्ष ४० का बसुन्धरा कार्की, इश्मा ५ खाढुंगा बस्ने माया थापा, नवलपरासी वर्दघाट २ वस्ने वर्ष ६० को ...
-
गुल्मीदेखी निसिखोला जाँदैं गरेको जीप दुर्घटना हुँदा १४ जनाको ज्यान गयो
बागलुङ,मंगलबार मंसिर १७ गते । गुल्मीबाट कुलपुजाको लागि बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीप मध्यपहाडी लोकमार्गब...
-
१३ औँ सागमा बजेट दुरुपयोग :खेलकुदको बजेटमा मन्त्रीहरूलाई दौरा–सुरुवाल
मन्त्रीसहित ४० जना उच्च पदाधिकारीलाई दौरा–सुरुवाल–कोट र टोपी मात्र होइन, छालाको कालो जुत्ता र मोजा पनि निःशुल्क । तर, राष्ट्रिय क्रिकेट टिमका खेलाडीले भने उद्घाटनपछि मात्रै दौरा–सुरुवाल पाए ।बजेट दुरुपयोग भएको भन्दै अर्थमन्त्री डा। युवराज खतिवडाद्वारा दौरा–सुरुवाल अस्वीकार, विवरण हेरेर मात्र सागको खर्च स्वीकृत गर्न अ...
-
बाघको आक्रमणबाट तीन वटा बाख्रा मरे
बेनी ,सोमबार मंसिर १६ गते । म्याग्दीको मंगला गाउँपालिका –३ बरंजा ,झाँक्रिपानी स्थित स्थानीयको खोरमा राखिएका तीन वटा बाख्रा बाघको आक्रमणबाट मरेका छन् । आइतबार राती झाँक्रिपानी स्थित सोमबहादुर छन्त्यालको खोरमा राखिएका तीन वटा बाख्रा माथि आक्रमण गरी मारेको स्थानीय युवा दर्पण रोका मगरले जानकारी दिनुभयो । उहाँका ...
-
धौलागिरी अण्डा व्यवसायी संघ तदर्थ समिती गठन,अण्डाको मुल्य निर्धारण
बेनी ,सोमबार मंसिर १६ गते ।धौलागिरी अण्डा व्यवसायी संघ तदर्थ समिति गठन गरिएको छ । १४ गते बसेको पोल्ट्री व्यवसायीहरुको संयुक्त बैठकले साविक धौलागिरी अञ्चलका बागलुङ,पर्वत र म्याग्दीलाई समेटेर सो समिति गठन गरेको हो । समितिको बागलुङ संयोजकमा रुद्रबहादुर केसी ,म्याग्दी संयोजकमा मुकुन्द शर्मा रिजाल र पर्वत संयोजकम...
-
बागलुङ २ ‘ख’ मा जनमार्चाका शाही विजयी
बागलुङ ,सोमबार मंसिर १६ गते । बागलुङ क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ मा भएको उपचुनावमा वामगठबन्धनले विजयी हासिल गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनलाई २ हजार ९७ मत अन्तरले पराजित गर्नुभएको हो । शाहीले ११...
-
उपनिर्वाचन : कास्की (२ )मा नेकपाकी भट्टराई भारी मतले बिजयी
कास्की ,आइतबार मंसिर १५ गते । कास्की( २ मा नेकपाकी उम्मेदवार बिद्या भट्टराई बिजयी भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । उनले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९९ मत पाएका छन् । ...






















