काठमाडौं,बुधबार मंसिर ११ गते । अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । सन्धीखर्क नगरपालिका(६, नरपानीमा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको ५ नं। प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको हो । प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्ब...
राष्ट्रिय
-
-
अर्घाखाँचीमा बस दुर्घटनामा परि १० जनाको ज्यान गयो
अर्घाखाँची,बुधबार मंसिर ११ गते । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै ज्यान गएकोे छ । सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी...
-
पर्यटकीय स्थलहरु चिनाउन चलचित्र बुकी
थम्मन थापा बागलुङ ,बुधबार मंसिर ११ गते । बागलुङ आफैमा एक प्राकृतिक, सांस्कृतिक, धार्मिक अनि पर्यटकीय दृष्टीकोणले महत्व बोकेको छ । यहाँ थुप्रै पर्यटकीय गन्तव्यहरु पर्यटकको पर्खाईमा छन । कतै विकास निर्माण र पुर्वाधारले तिव्रता पाएको छ भनें कैयौं स्थानहरुमा निर्माणाधिन अवस्थामा छन । त्यि महत्वपुर्ण पर्यटकीय स्थलहर...
-
पहिलोपटक भाषिक कर्मचारी नियुक्त गर्दै इलामको माङसेबुङ गाउँपालिका
इलाम ,बुधबार मंसिर ११ गते । इलामको माङसेबुङ गाउँपालिकाले पहिलोपटक भाषिक कर्मचारी नियुक्त गर्ने भएको छ । नेपालमा पहिलोपटक स्थानीय लिम्बू भाषालाई सरकारी कामकाजी भाषा लागू गरेको माङसेबुङले सार्वजनिक सूचना प्रकाशन गरी करारमा भाषिक कर्मचारी माग गरेको छ । गत ३ मंसिरमा ‘भाषिक कर्मचारी करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना’ प्...
-
सरकार र मेडिकल कलेज सञ्चालकविच सहमति : मेडिकल कलेजले अतिरित्त शुल्क फिर्ता गर्ने
काठमाडौं ,बुधबार मंसिर ११ गते । मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्कबापतको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्। शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा मंगलबार राति मन्त्रालयमा भएको वार्तामा उनीहरूले शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएका हुन्। मन्त्रालयका अधिकारी र कलेज सञ्चालकबी...
-
पेतमा संक्रमण फैलिएपछि प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्षमा राखियो
प्रधानमन्त्री ओलीको एपेन्डिक्स फुटेको होइन, बरु एपेन्डिक्स र त्यो वरिपरिको क्षेत्रमा संक्रमण फैलिएको हो, यसलाई पेरिटोनाइटिस भनिन्छ परम्परागत पद्धतिबाट पेट चिरेर ओलीको अप्रेसन गरियो, एपेन्डिक्स काटेर फालिएको छ, त्यसवरिपरिको क्षेत्र ‘वास’ अर्थात् सफा गरिएको छ अप्रेसनलगत्तै ओली होसमा आए, तर राति पनि उनलाई भेन्टिलेटर...
-
नेपाली कांग्रेस सिंगा वडा ईकाइ कार्यसमितिको अध्यक्षमा शाही
म्याग्दी, मंगलबार मंसिर १० गते । नेपाली कांग्रेस म्याग्दीले राज्यको पुन संरचना अनुसार वडा स्तरमा संगठन निर्माण सुरु गरेको छ । नगरपालिका र गाउँपालिकाको वडा स्तरको समिति गठन गर्न थालिएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ । यसअघि तत्कालीन गाविसमा गाउँ इकाई समिति थिए । नयाँ अनुसार तत्कालीन गाउँ इकाई समितिलाई वडा समितिम...
-
प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस सहित पेटको संक्रमण:अस्पताल
काठमाडौँ,मंगलबार मंसिर १० गते । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई शल्यक्रियापछि सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको अस्पतालले जनाएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य स्थितिका...
-
कोरला नाकामा सशस्त्रको बिओपी स्थापना हुने
निरज थकालीठिनी (मुस्ताङ), मंगलबार मङसिर १० गते । मुस्ताङ स्थित चिनीया सिमा कोरला नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)स्थापना हुने भएको छ । कोरला नाकाको सिमा सुरक्षाका लागि लोमान्थाङ गाउँपालिका–१ नेचुङमा बिओपी स्थापना गर्न लागिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले मंसिर महिनाभित्र नेचुङमा बिओपी स्थापना गर...
-
दिवङ्गत पितृलाई मोक्ष दिलाउन गलेश्वरमा शतबीज छर्ने भक्तजनको भिड
बेनी ,सोमबार मंसिर ९ गते । दिवङ्गत पितृलाई मोक्ष प्राप्तीको कामना गर्दै सोमबार गलेश्वर मन्दिरमा शतबीज छर्ने भक्तजनको भिड लागेको छ । बालाचर्तुदशी पर्वको अवसरमा सोमबार म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वरमा शतबीज छरेका हुन् । बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीह...




















