बुटवल , मंगलबार मंसिर ३ गते । नवलपरासीस्थित सुस्तावासीले भारतीय अतिक्रमणको पीडा भोग्न थालेको चार दशक बित्यो। भारतीयले अतिक्रमण गरी बस्ती नै बसालेपछि फराकिलो सुस्ता एकाएक साँघुरियो। हडप्न नसकेको कयौं बिघा जमिन विवादित भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले जोतभोग गर्न दिएन। जग्गाको लालपुर्जा बाकसमा थन्किए। जमिन बाँझै रह...
राष्ट्रिय
-
-
बेल्जियमस्थित भारतीय दूतावास अगाडि नेपालीहरुको विरोध प्रदर्शन
बेल्जियम,सोमबार मंसिर २ गते । बेल्जियम ब्रसेल्समास्थित भारतीय दुतावास अगाडि नेपालीहरुले धर्ना तथा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले गो ब्याक ईण्डिया, लिपुलेक हाम्रो हो जस्ता प्ले कार्ड बोकेका थिए । भारतले हालै जारी गरेको नयाँ नक्सामा लिपुलेक र लिम्पियाधुरा समावेश गरेपछ यहाँ रहेका नेपालीहरुले भारतीय दुतावास अ...
-
मृगौला पिडितहरुको गुनासो प्रधानमन्त्रीले पिडा सुनेनन्
काठमान्डौ,सोमबार मंसिर २ गते । मिर्गौला पीडितले आफ्नो सेवा सुबिधा नदिएको भन्दै आन्दोलनको घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार र माइतिघर क्षेत्रमा आफ्ना मागहरु सहित धर्ना बसेका हुन् । मिर्गौला पीडितले आफूहरूलाई उपलब्ध गराउँदै आएको सहयोग कटौती गरेको भन्दै दुखेसो पोखेका थिए । १४ बुँदे ज्ञापनपत्र लिएर बा...
-
आयोजनालाई प्रतिकुल प्रभाव पार्ने गरी मुआब्जा नखोऔं : प्रधानमन्त्री ओली
काठमाडौं ,सोमबा मंसिर २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला आयोजनाहरुलाई प्रतिकूल प्रभाव पार्ने गरी जग्गाको मुआब्जा लिने काम नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् । नागरिकले अनुचित ढंगले जग्गाको मुआब्जा लिने गरेकाले ठूला आयोजनामा विलम्ब र महंगो हुने भएकाले त्यसलाई सहज ढंगले अघि बढाउन सहयोग गर्न सबैलाई आ...
-
कालिगण्डकीमा मोटरसाइकल खस्दा एक विदेशी पर्यटकको मृत्यु
जोमसोम , आइतबार मंसिर १ गते । पोखरादेखि मुस्ताङ आउँदै गरेका मोटर साइकल दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ।म्याग्दी र मुस्ताङको सीमाक्षेत्र तल्लो घाँसा नजिक राष्ट्रिय गौरवको निर्माणधिन बेनी( जोमसोम सडकबाट कालिगण्डकी नदीमा खस्दा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । एचपि ५८ ए...
-
दोस्रो गलकोट घुम्टे महोत्सव मुख्य आकर्षण हेलिकोप्टर दृश्यावलोकन
थम्मन थापा बागलुङ ,आइतबार मंसिर १ गते । दोस्रो गलकोट घुम्टे महोत्सव २०७६ नजिकिदै गर्दा माहोल पनि उल्लासमय बनेको छ । मंसिर ४ गते देखि ११ गते सम्म सञ्चालन हुने महोत्सवमा यसपाली हेलिकोप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकन सँगै पूजा अर्चना गर्न पाउने सुविधाले धेरैको मन लोभाएको छ । यसपाली महोत्सवको अवसरमा...
-
विश्व कीर्तिमानी आरोही पुर्जालाई ७ लाख पुरस्कार सहित ‘नविल हिरो’ उपाधि
काठमाडौं ,आइतबार मंसिर १ गते । विश्व कीर्तिमानी आरोही निर्मल पुर्जालाई नविल बैंकले ‘नविल हिरो’ उपाधिबाट सम्मान गरेको छ । बैंकले पुर्जालाई ७ लाख राशीको पुरस्कारसहित उपाधि दिएको हो । नविल बैंकका सीईओ अनिल केशरी साहले पुर्जाको साहसिक आरोहणलाई सम्मान गर्दै सो उपाधि प्रदान गरेको बताए । पुर्जाले हिमाल आरोहणका ‘रियल ...
-
जोमसोम–कोरला सडक तीन दिन बन्द हुने
मुस्ताङ, आइतबार मंसिर १ गते । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ । जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भीरदेखि झोखोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५ देखि ७ गतेसम्म सवारी आवतजावत बन्द गर्न लागिएको हो । तस्बिर : साधन राम...
-
राष्ट्रिय मगर संघ अन्नपुर्ण गाउँपालिकाको प्रथम अधिवेशन,अध्यक्षमा बुदुजा
सुरेन गुरुङ पोखरेबगर ,आइतबार मंसिर १ गते । नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघ ,अन्नपुर्ण गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार नारच्याङमा एक कार्यक्रमका विच प्रथम अधिवेशन सम्पन्न भएको हो । प्रथम अधिवेशनबाट अध्यक्षमा मिन बहादुर बुदुजा संगै उपाध्यक्षमा बिमल पुन ,सचिवमा श्याम पुर्जा ,सहसचिवमा रुप...
-
सन्दर्भ दोस्रो गलकोट घुम्टे महोत्सव २०७६
थम्मन थापा बागलुङ,शनिबार कात्तिक ३० गते । झण्डै १३ वर्ष पछि गलकोटमा दोस्रो गलकोट घुम्टे महोत्सव सञ्चालन हुँदै छ । मंसिर ४ गते देखि ११ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी यति बेला तिव्र पारिएको छ । गलकोट घुम्टे विकास केन्द्र बागलुङको आयोजनमा हुन गईरहेको महोत्सवलाई सफल पार्न अहिले विभिन्न ठाउँमा समुह बनाएर प्रचार प्र...






















