म्याग्दी ,आइतबार साउन १२ गते । म्याग्दीको मालिका गाउँपालिका ६ गोगनपानी वस्ती पहिरोको जोखिममा रहेको छ । असार २९ गते राती वस्ती माथीको दिच्याम लामपाटा डाँडाबाट खस्न थालेको पहिरो नरोकिए पछि गोगनपानीका २८ घरधुरी रहेको वस्ती जोखीममा रहेको हो । २८ मध्ये सात घर अति उच्च जोखिममा रहेको स्थानीय सिद्ध आधारभुत विद्याल...
राष्ट्रिय
-
-
‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार ’ म्याग्दीका खत्रीलाई
म्याग्दी,शनिबार साउन ११ गते । म्याग्दीका क्रियाशिल पत्रकार कमल खत्री प्रादेशिक शिक्षा पत्रकारीता पुरस्कारका लागि छनौट हुनुभएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्त रुपमा प्रदान गरिने २० हजार रुपैयाँ राशिको सो पुरस्कारका लागि गण्डकी प्रदेशबाट म्याग्दीका खत्र...
-
मनाङमै भेटियो तिलिचोभन्दा पनि अग्लो अर्को ताल
मनाङ,शुक्रबार साउन १० गते । पर्यटन प्रवद्र्धन गर्न के गर्न सकिन्छ भनेर मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहित पदाधिकारी र कर्मचारीबीच छलफल चल्यो । उनीहरुले गाउँपालिकाका विभिन्न ठाउँमा गुगल म्याप हेरे । गुगलमा लमजुङ कैलाश ९लमजुङ हिमाल० बेसक्याप नजिकै एउटा कुण्ड देखे । गुगल म्यापमा तालको नाम ‘कजिन सारा...
-
सुआहाराले बाढ्यो म्याग्दीमा सुत्केरी महिलालाई कुहिएका अण्डा
साधन राम्जाली /म्याग्दी , विहिबार साउन ९ गते । मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा कार्यक्रमले गर्भवती र सुत्केरी महिलालाई बाडेको अण्डा कुुहिएको पाइएको छ । जिवनको महत्वपूर्णक्षण कार्यक्रम अन्तर्गत गर्भवति र सुत्केरी महिलालाई सुआहाराले दुइसय रुपियाँ बराबरका अण्डा वितरण गरेको हो । वितरण गरेका अण्डा सडँेका र खान योग्य...
-
लमजुङको दोर्दी खोलामा बाढी आउँदा चार जनाको ज्यान गयो
लमजुङ ,बिहिबार साउन ९ गते । लमजुङको दोर्दी खोलामा बाढीले बगाएर ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।त्यस्तै पाँच जनाको सकुशल उद्धार भै उपचारका लागि अस्पताल लगिएको घटनास्थलमा रहनु भएका प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले बताउनुभयो । तस्वीर : रेडियाे चाैतारी बाढीले बगाएर केही बेपत्ता भएको प्रहरीले आशंका...
-
गुल्मी पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता
गुल्मी ,बिहिबार साउन ९ गते । सत्यवती गाउँपालिकामा सोमबार राति गएको पहिरोमा पुरिएर ज्यान गुमाउनको संख्या १२ पुगेको छ । पहिरोमा पुरिएर बेपत्ता भएका १३ जनामध्ये बिहीबार बिहानसम्म १२ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिनुभयो । पहिरोमा पुरिएकी लिम्घाकी ...
-
गुल्मी पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता
गुल्मी ,बिहिबार साउन ९ गते । सत्यवती गाउँपालिकामा सोमबार राति गएको पहिरोमा पुरिएर ज्यान गुमाउनको संख्या १२ पुगेको छ । पहिरोमा पुरिएर बेपत्ता भएका १३ जनामध्ये बिहीबार बिहानसम्म १२ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिनुभयो । पहिरोमा पुरिएकी लिम्घाकी ८...
-
गुल्मी पहिरो अपडेट : ज्यान गुमाउनेकाे संख्या ११ पुग्यो
गुल्मी, मंगलबार साउन ७ गते । गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन् । जिल्लाको सत्यावती गाउँपालिकाका २ वटा वडामा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । सत्यावती गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका नौं जनाको मृत्यु भएको छ । मृत्य...
-
मुलुकमा सामन्तवाद अवशेषको अन्त्य हुँदै: मुख्यमन्त्री गुरुङ
पोखरा, मगलबार साउन ७ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक सामन्तवाद अवशेषको अन्त्य गर्ने चरणमा पुगेको बताएका छन् । फाइल तस्वीर नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४१औँ स्मृति दिवसको अवसरमा पोखरा–७ मासवारस्...
-
पहिरोको वितण्डा : गुल्मीमा गाउँ बगाउँदा ६ जनाको ज्यान गयो ,केही बेपत्ता
गुल्मी ,मंगलबार साउन ७ गते । सोमबारदेखि परेको अबिरल बर्षाका कारण गुल्मीमा ६ जनाको मृत्यु भएको छ। राति घरमा भल पसी स्थानीय तिल बहादुर त्रामुकी ३० बर्षीय तिलकुमारी त्रामू , उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिए। यस्तै, उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोर...






















