म्याग्दी,मंगलबार साउन ७ गते । नेत्रविक्रम चन्द्र बिप्लब नेतृत्वको (नेपाल कम्युनिष्ट पार्टी) म्याग्दीका जिल्ला सेक्रेटरी र इन्चार्ज पक्राउ परेका छन् । फाइल तस्वीर पक्राउ पर्नेमा नेकपा म्याग्दी इन्चार्ज कमानसिङ नकाल क्षेत्री( विकिरण) र सेक्रेटरी बाबुलाल शाक्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका ...
राष्ट्रिय
-
-
३७ औं विपी स्मृति दिवस मनाइयो
म्याग्दी ,सोमबार साउन ०६ गते । नेपाली काँग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईरालाको ३७ औ स्मृती दिवस म्याग्दीमा पनि मनाइएको छ । नेपाली कांग्रेस म्याग्दीको आयोजनामा सोमबार बेनीमा बिपिको जिवनी, बिचार र चुनौतीहरु विषयक कार्यक्रम संचालन गरी विपिलाई सम्झीएका हुन । का...
-
नेकपा म्याग्दीको इन्चार्जमा थापा ,अन्य जिल्लाको (सूचीसहित)
काठमाडौं,आइतबार साउन ०५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ जिल्ला र जिृल्ला कमिटीकै मान्यता पाएका ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जको नाम सार्वजनिक भएको छ । आईतवार बसेको सचिवालय बैठकले टुंगो लगाएको म्याग्दीको इन्चार्जमा प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापा चयन हुनुभएको छ । थापा पूर्व एमालेक...
-
कामना सेवा विकास बैंकको बेनीमा शाखा विस्तार
म्याग्दी ,शुक्रबार साउन ०३ गते । कामना सेवा विकास बैंकले म्याग्दीको सदरमुकाम बेनीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले न्युरोडमा विस्तार गरेको ९५ औं नयाँ शाखाको शुक्रबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । शाखाको उद्घाटन गर्नुहुदै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले जिल्लामा बैंकको शाखा विस्तार हुनु जिल्...
-
धनगढीमा विष्फोट हुँदा पाँच घाइते , दुईको अवस्था गम्भीर (नामावली सहित )
कैलाली, शुक्रबार साउन ०३ गते । कैलालीको धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा बिहिबार साँझ विष्फोटन हुँदा पाँच जना घाइते भएका छन् । साँझ ६ः४५ बजे स्थानीय निलम होटेलमा विष्फोटन हुँदा होटेल सञ्चालक केशवराज पाण्डेय घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए । विष्फोटमा परी ...
-
बुद्धको मूर्ति तोडफोड
बुटवल,विहिबार साउन ०२ गते । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ । सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाामिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो । तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेका अनुसार बुधबार साँझसम्म साविक अवस्थामा रहेका मूर्ति बिहान...
-
लोकसेवा आयोगविरुद्ध आदिवासी जनजातिद्धारा विरोध प्रदर्शन
काठमाडौं ,बुधबार साउन ०१ गते । नेपाल आदिवासी जनजाति समुदायले लोकसेवा आयोगको विज्ञापन विरुद्ध माइतीघरमा प्रदर्शन गरेका छन् । आयोगले संविधानको मर्म विपरीत समावेशी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको आरोप लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्...
-
राष्ट्रिय पुननिर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरोकारवालाको जोड
म्याग्दी ,मंगलबार असार ३० गते । जिल्लामा पुननिर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरोकारवाला निकायहरुले जोड दिएका छन् । भूकम्प पछिको निजी आवास,पूर्वाधार र विद्यालय पुननिर्माण कार्यलाई प्रभावकारी रुपामा अगाडि बढाउन सरोकारवालाहरुले सुझाव दिएका हुन । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान...
-
म्याग्दीकी गबुर्जा पुन अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुँदै
म्याग्दी,सोमबार असार ३० गते । म्याग्दीको दुर्गम अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा जन्मनुभएकी अंशु गर्बुजा पुन फिलिपिन्समा हुन लागेको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागि हुनुहुने भएको छ । कथा इभेन्टले आयोजना गरेको दोस्रो मिस हिमालय नेपाल २०१९ मा भ्युवर च्वाइस अवार्ड जित्नुभएकी गर्बुजा पुन यसै महिना फि...
-
बाढी-पहिरोमा परेर ४३ जनाको मृत्यु
काठमाडौं ,आइतबार असार २९ गते । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानारी दिए । उनका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको राससलाई जानकारी दिए।...






















