म्याग्दी, सोमबार जेठ १३ गते । नेपाली काँग्रेस म्याग्दील राष्ट्रिय जागरण अभियानलाई तिब्रता दिएको छ । नेपाली कांग्रेसको हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान अन्तर्गत आइतबार अन्नपूर्ण गाउँपालिकाको८ राम्चे र रघुगंगा गाउँपालिकाको वडा न १ बेगखोला र तिप्लाङमा आमभेला तथा कार्यतकर्ता भेटघाट कार्यक्र सम्पन्न भएको छ ।...
राष्ट्रिय
-
-
बेनी अस्पतालका विरामीलाई फलफुल वितरण
बेनी बिहिबार जेठ २ गते । बिहिबार देखी एशियाका तारा, महामानव, भगवान गौतम बुद्धको २६४३ औ जयन्ति एवम् लुम्बिनी दिवसको अवसरमा पहिलो दिन बेनी अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको छ । बुद्ध जयन्ति तथा लुम्बिनी दिवस समारोह समिति बेनी को आयोजना र नेपाल मगर बौद्ध सेवा समाजको संयोजकत्वमा बिहिबार सदरमुकाम बेनी...
-
प्रेस स्वतन्त्रता माग गर्दै सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र
बेनी, मंगलबार बैशाख ३१ गते । नेपाल प्रेस युनियन म्याग्दीले सरकारले मन्त्री परिषदबाट पारित गरि ल्याएको प्रेस स्वतन्त्रता विधेयक संघीय संसद र राष्ट्रिय सभामा ल्याएको भन्दै त्यसको विरोध स्वरुप जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवे...
-
कांग्रेसले भन्यो– प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गराउँछौं
काठमाडौं ,सोमबार बैशाख ३० गते । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले हालै ल्याएको मिडिया काउन्सिल सम्बन्धि विधेयक प्रति गम्भिर आपत्ति प्रकट गर्दै विधेयकलाई फिर्ता गराएरै छाड्ने उद्घोष गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । मिडिया काउन्सिललाई सरकारले नियन्त्रित अंगको रुपमा स्थापित गर्न र स्वत...
-
मिडियाप्रति कठोर बन्दै सरकारः करोडसम्म जरिवाना
काठमाडौं, आइतबार बैशाख २९ गते । सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसारण गरे ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना हुने गरी आमसञ्चार विधेयक तयार गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । संसद्मा पेस हुने चरणमा रहेको उक्त विधेयकले १० वर्षदेख...
-
इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु
काठमाडौँ , मंगलबार बैशाख २४ गते । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान मंगलबारदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । तस्बिर :उज्यालो रोजा बस्न मुसलमानले बिहान ३:४३ बजेबाट बेलुका ६:५० बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ। यो रमजान हिजरी संवत् १४४० को हो भने रमजान महिना ...
-
तरुणदल दल म्याग्दीद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
बेनी ,सोमबार बैशाख १६ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले दुरसञ्चार सेवाप्रदायक संस्था एनसेलले तिनुपर्ने राजश्व तत्काल असुलउपर गर्न माग गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञाप...
-
कक्षा १२ को वार्षिक परीक्षा आजदेखि, करिब साढे ४ लाख परीक्षार्थी सहभागी
काडमाण्डौ ,आइतबार बैशाख १५ गते । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । पहिलो दिन आइतबार अंग्रेजी विषयको परीक्षा भैरहेको छ । परीक्षाका लागि चार लाख २८ हजार ५२ जना परीक्षार्थीले फाराम भरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सबैभन्दा कम मनाङमा ५९ जना र सबैभन्दा धेरै काठमाण्डौमा ६२ हजार ५ सय ८८...
-
ललितानिवास प्रकरण : नेकपाका महासचिव पौडेललाई जोगाउन चलखेल
काठमाडौं आइतबार बैशाख १५ गते ।भूमाफिया र व्यापारीसँग मिलेर बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको आरोप लागेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिन चलखेल सुरु भएको छ । भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्यालको सार्वजनिक कार्यक्रममै ...
-
‘विष्णु पौडेलले किनेको बालुवाटारको जग्गा रोक्का गरियो’
काठमाडौं शनिबार बैशाख १४ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर रोक्का गरिएको बताएकी छिन् । शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो जानकारी गराएकी हुन् । उनले भनिन्,‘हिजोमात्रै हामीले ललिता निवासभित्र पर्न...





















