बागलुङ ,शनिबार बैशाख ७ गते । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । शनिवार धौलागिरीका करिव १ सय भन्दा वढि सर्जकहरुको उपस्थितीमा ३ सर्जकहरु लाई एकै ठाउँमा उभ्याएर कार्यक्रम सम्पन्न भएको हो । पर्वत, वाग्लुङ र म्याग्दीमा जन्मेर साहित्य क्षेत्रमा लामो समयदेखी...
राष्ट्रिय
-
-
श्री कृष्णागण्डकी जेष्ठ नागरिक सेवा केन्द्रको अध्यक्षमा पुनः श्रेष्ठ
बेनी शनिवार बैशाख ७ गते । श्री कृष्णागण्डकी जेष्ठ नागरिक सेवा केन्द्रको तेस्रो साधारण सभा एवम् तेस्रो अधिवेशन सम्पन्न भएको छ । म्याग्दीको सदरमुकाममा वि सं २०६९ सालमा स्थापना भएको संस्थाको शनिबार एक कार्यक्रमको विच तेस्रो साधारण सभा तथा तेस्रो अधिवेशन समापन भएको हो । तेस्रो अधिवेशनबाट पुनः चन्द्रप्रसाद श्रेष्ठ चयन हु...
-
बर्दघाटको ८ कठ्ठा बेचेर बालुवाटारमा ८ आना किनेँ : विष्णु पौडेल
काठमाण्डौं शनिबार बैशाख ७ गते । सत्तारूढ दल नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले काठमाडौं महानगरपालिका, ४ स्थित बालुवाटारमा किनेको ८ आना जग्गा २०६१ सालमा नवलपरासीको बर्दघाट नगरपालिका, १० मा पर्ने पूर्व(पश्चिम राजमार्ग नजिकैको ८ कठ्ठा जग्गा बेचेर किनेको बताएका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ुकाठमाडौंमा जग्...
-
पक्राउ परेका पत्रकार गिरी रिहा
काठमाडौँ बिहिबार बैशाख ५ गते । विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ परेका ताण्डव न्यूज अनलाइन र ताण्डप साप्ताहिकका सम्पादक अर्जुन गिरी काठमाडौं जिल्ला अदालतको आदेशमा बिहीबार रिहा भएका छन् । विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ परेका ताण्डव न्यूज अनलाइन र ताण्डप साप्ताहिकका सम्पादक अर्जुन गिरी काठमाडौं जिल्ला अदाल...
-
पक्राउ परेका पत्रकार गिरीको रिहाईको माग गर्दै धर्ना
बेनी विहिबार बैशाख ५ गते । पोखराका पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दैै म्याग्दीका पत्रकारहरु पनि आन्दोलित भएका छन् । विहिवार नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अगुवाई जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुले एक घण्टा धर्ना दिएका हुन् । अनलाइनमा प्रकाशित समाचारलाई लिएर पक्राउ परेका पत्रकार गिरीविरुद्ध साइ...
-
पत्रकार महासंघ म्याग्दीद्धारा प्रजिअ मार्फत गृहमन्त्रालयलाई ज्ञापन पत्र
म्याग्दी बुधबार बैशाख ४ गते । कास्कीबाट प्रकाशित हुने ताण्डव साप्ताहिक र ताण्डव न्यज डटकमका सम्पादक अर्जुन गरिलाई समाचार लेखेकै आधारमा पक्राउ गरेको विरोधमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले गृहमन्त्रालयमा ज्ञापन पत्र पठाएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी मार्फत महासंघले पत्रकारलाई समाचार लेखेको आ...
-
मगर समुदायको योगदान महत्वपूर्ण छ : सभापति देउवा
धनगढी बुधबार बैशाख ४ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीतिक परिवर्तनमा मगर समुदायको योगदान महत्वपूर्ण रहेको बताएका छन् । नेपाल मगर सङ्घको आज यहाँ शुरु भएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले पार्टीको संशोधित विधानअनुसार मगरलगायत सबै वर्ग र समुदायको उचित प्...
-
सात लाख स्मार्ट लाइसेन्स, ट्राफिक प्रहरीसँग छैन कार्ड रिडर
काठमाडौं, बुधबार बैशाख ४ गते । सरकारले स्मार्ट लाइसेन्स वितरण थालेको ४० महिनामा नौ लाख लाइसेन्स छापिउका छन्। साढे सात लाख वितरण भएका छन्। तर, त्यस्ता कार्ड जाँच ९रिड०गर्ने मेसिन ट्राफिक प्रहरीसँग एउटा पनि छैन। अहिले सञ्चालनमा भएका दुईवटा रिडरमध्ये एउटा प्रहरी प्रधान कार्यालयमा छ भने अर्को यातायात व्यवस्था विभाग...
-
ग्रिन डेभलपमेन्ट बैंकको दरबाङमा ९औं शाखा
साधन राम्जाली बेनी मंगलबार बैशाख ३ गते । म्याग्दीको दोस्रो सदरमुकामले परिचित दरबाङ बजारमा ग्रिन डेभलपमेन्ट बैंकले शाखा विस्तार गरेको छ । मालिका गाउँपालिका ६ दरबाङमा गत पुस ११ गते देखी कारोबार सुरु गरेको बैंकको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । बागलुङमा केन्द्रिय कार्यालय रहेको बैंकले दरबाङम...
-
पार्टी एकताको प्रक्रियाले छिटै पूर्णता पाउँछ ः नेता आचार्य
बेनी मंगलबार बैशाख ३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम आचार्यले पार्टी एकताको प्रक्रियाले छिटै पूर्णता पाउने बताएका छन् । सोमबार नेकपा जिल्ला संयन्त्र म्याग्दीले सदरमुकाम बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै उनले पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका हुन् ...






















