पोखरा ,शनिबार बैशाख १४ गते । पश्चिम म्याग्दी मगर समाज पोखराको नयाँ बर्ष २०७६ को अवसरमा शुभकामना आदनप्रदान तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । विभिन्न शिलशिलामा कास्कीको पोखरामा कसोबास गर्ने पश्चिम म्याग्दीली मगरहरुको साझा संस्था पश्चिम म्याग्दी मगर समाजको आयोजनामा शनिबार विविध कार्यक्रम सहित सो कार्यक्रम सम्पन्न ...
राष्ट्रिय
-
-
पुर्व कोषाध्यक्ष तथा पुर्वमन्त्री ताम्राकारको निधन भएपछि कांग्रेसको जागरण अभियान बैशाख २५ लाई सर्यो
चितवन मंगलबार बैशाख १० गते । नेपाली कांग्रेसले वुधबारदेखि सुरु गर्ने तय भएको १ महिने जागरण अभियान स्थगित भएको छ। कांग्रेसका पूर्वकोषाध्यक्ष तथा पूर्वमन्त्री रामकृष्ण ताम्राकारको काठमाडौंको अल्का अस्पतालमा उपचारका क्रममा निधन भएपछि देशव्यापी रूपमा सुरु गर्न लागिएको अभियान स्थगित गरिएको नेपाली कांग्रेसले जनाएको छ। ...
-
टुहुरा मनोजले उच्च शिक्षासम्मको अभिभावक पाए
ध्रुबसागर शर्मा म्याग्दी मंगलबार बैशाख १० गते । म्याग्दीको मालिका गाउँपालिका वडा नं ५ देविस्थानका ८ वर्षिय टुहुरा मनोज विकले आवासीय सुविधा सहित कक्षा १२ सम्म निशूल्क अध्ययन गर्न पाउने भएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले तीन वर्षको उमेरमा बुबाको मृत्युभएपछि टुहरा बनेका विकल...
-
गुरुङ परिवारद्धारा शान्ति कोषलाई आर्थिक सहयोग
बेनी सोमबार बैशाख ९ गते । पर्वतको जलजला गाउँपालिका - ५ धौलापर स्थायी घर भई हाल जलजलाको ३ पर्वत बेनीमा बसोबास गर्नुहुने गुरुङ परिवारले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई ५५ हजार पाँचसय ५५ रुपियाँ सहयोग गर्नुभएको छ । शान्तिकोषको संरक्षक सदस्य समेत रहनुभएका रुद्रबहादुर गुरुङले आफ्नो आमा गौसुवा ...
-
नेकपा म्याग्दीको अध्यक्षमा पौडेल र सचिवमा श्रेष्ठ
बेनी सोमबार बैशाख ९ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० म्याग्दीको अध्यक्षमा गोविन्द पौडेल र सचिवमा हरिकृष्ण श्रेष्ठ चयन हुनुभएको छ । नेकपाको ७१ औ स्थापना दिवसको अवसर पारेर केन्द्रीय कमिटिले ७७ वटै जिल्लाको नेतृत्व चयन गरेको हो । नेकपा म्याग्दीको अध्यक्षमा चयन हुनुभएका पौडेल तत्कालीन नेकपा माओवादी केन्द्रको सचिव ...
-
३ करोड १७ लाखको ‘नून’ पनि खाए भ्रष्टाचारीले !
काठमाडौं सोमबार बैशाख ९ गते । दुुर्गम जिल्ला सहुलियतकमा वितरण गरिने नुनमा अनियमितता भएको पाइएको छ । नुन ढुवानी गर्दा समग्र जिल्लाको जनसंख्या उल्लेख गरेको भए पनि वितरण गर्ने डिपोले समेट्ने क्षेत्र र सोको जनसंख्या उल्लेख नगरी कोटाभन्दा बढी नुन वितरण गरेर अनियमिता गरेको महालेखा परीक्षकको कार्यलयले हालै सार्वजनिक गरेको प्...
-
गुठीको समस्या र हिमाली जिल्लाको सुविधाको लागि साँसद केसीद्धारा सरकारको ध्यानकर्षण
म्याग्दी, आइतबार वैशाख ८ गते । गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीले जिल्लाको रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा सयौँ बर्ष पुरानो गुठी जग्गाको समस्या र हालै हिमाली जिल्लाको मान्यता पाएको म्याग्दीमा सरकारी सेवा र सुविधाको बारेमा गण्डकी प्रदेश सरकारको ध्यानकर्षण गराउनुभएको छ । आईतवार बसेको प्रदेश सभा बैठकमा बिशे...
-
बेहुली लिएर फर्केको बस दुर्घटना, एक जनाको मृत्यु, ८ जना घाईते
अर्जुन कार्की बागलुङ, आइतबार बैशाख ८ गते । बागलुङको ताराखोला गाउँपालिका–१ माझखर्कदेखि बेहुली लिएर घर फर्किदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आठ जना घाईते भएका छन् । माझखर्कदेखि काठेखोला गाउँपालिका–८ लेखानी फर्कदै गरेको ध १ ख ४६८ नम्बर बस काठेखोला गाउँपालिका–५ बिहुँ घोडाबोधेमा दुर्घटन हुँदा लेख...
-
मंगोल नेशनल अर्गनाइजेशनको राष्ट्रिय जागरण अभियान भकिम्लीमा
दिपक मंगोल बेनी आइतबार बैशाख ८ गते । मंगोल नेशनल अर्गनाइजेशन म्याग्दीले राष्ट्रिय जागरण अभियानलाई तिब्रता दिएको छ । यसै गरी शनिबार बेनी नगरापालिका –३ भकिल्मीमा पनि राष्ट्रिय जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ ।मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको आयोजनामा “गाउँ गाउँ बस्ती बस्ती जाआँै, मुलवासी मंगोल जगाऔँ, अस्तित्व ...
-
निजामती कर्मचारी संगठनको स्थापना दिवसमा सरसफाई
बेनी शनिबार बैशाख ७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट निजामती कर्मचारी संगठन म्याग्दीले शनिबार स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा गत वर्ष सहिद मनोज झपेन्द्र स्मृति दिवसको पारेर म्याग्दी बहुमुखी क्याम्पस परिसरमा रोपिएका कफिका बिरुवाको गेडमेल, मलजल र सरसफाई गरिएको हो । गत वर्ष ४०० क...






















