• गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड (पूर्ण पाठ सहित)

    पोखरा ,आइतबार असार १ गते । गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० विनियोजन गरिएको छ । हेर्नुहोस पूर्ण पाठ माननीय सभामुख मह...

  • ठुलो परिमाणमा लागुऔषध सहित ६ जना पक्राउ

    म्याग्दी ,आइतबार असार ०१ गते । म्याग्दीमा लागु औषध सहित ६ जना युवा युवती पक्राउ परेका छन् । शनिबार सांझ सात ३० बजेको समयमा सदरमुकाम बेनी बजारबाट उनिहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो । शनिबार साँझ पक्राउ परेका ६ जनालाई प्रहरीले आइतबार मात्र सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बेनी न...

  • गम्भीर बिरामी दनुवारलाई फोनिजको सहयोग

    उदयपुर ,शुक्रबार जेठ ३१ गते । उदयपुरका गम्भीर बिरामी पत्रकार रञ्जु दनुवारलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आर्थिक सहयोग गरेको छ । फोनिजको पहलमा संकलित ४५ हजार रूपैयाँ पत्रकार दनुवारकै निवास उदयपुर राजाबासमा हस्तान्तरण गरिएको हो । सो अवसरमा फोनिजका अध्यक्ष डण्ड गुरूङ, महासचिव मनोज घर्तीमगर ...

  • मानव बेचविखन तथा बाल यौन शोषण न्युनिकरणमा जोड

    बेनी ,बुधबार जेठ २९ गते । समाजमा पछिल्लो समय बाल हिंसा बाल यौन शोषण बलात्कर ,र मानव बेचविखन जस्ता जघन्य अपराधका घटना बढेको प्रति बेनिका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । शक्ती समुह पोखराको आयोजनामा बुधबार सदरमुकाम बेनीमा भएको मानव बेचविखन तथा बाल यौन शोषण विरुद्ध सरकारी तथा गैरसरकारी निकाय विचको ...

  • रेडियो पर्वतमा आगलागी, प्रसारण बन्द तथा ३० लाख बढीको क्षती

    पर्वत, बुधबार जेठ २९ गते । पर्वतको सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा गए राति आगालागी भएको छ । राति १ बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको छ । आगलागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुगेको छ भने सात कम्प्युटर, दुई मिक्सचर, हाइब्रिड, टेलिभि...

  • संसदीय समितिको निर्देशन कार्यान्वयनको माग गर्दै लोकसेवा आयोग विरुद्ध प्रदर्शन

    काठमाडौँ, मंगलबार जेठ २८ गते । स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल खारेज गर्न सरकारसँग माग गर्दै आदिवासी जनजाति, महिला, मुस्लिम, दलित, मधेसी, अल्पसंख्यक लगायतले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । समावेशी सिद्धान्तविपरीत खुलाइएको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै उन...

  • जिल्ला सैनिक बोर्ड स्थापना, रक्षा सहचारी कर्नेल चाम्बियलद्धारा उद्घाटन

    बेनी,सोमबार जेठ २७ गते । म्याग्दीमा जिल्ला सैनिक बोर्डको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम बेनीमा स्थापना भएको बोर्डको भारतिय रक्षा सहचारी कर्नेल अवनिस चाम्बियलले सोमबार एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्नुहुँदै रक्षा सहचारी कर्नेल चाम्बियलले बोर्ड स्थापना गर्न सफल भएकोमा जिल्लाका भुपु ...

  • जलजला गाउँपालिकामा स्वास्थ्य स्वयंम सेविकाहरुलाई स्थास्थ्य सामाग्री वितरण

    बेनी,आइतबार जेठ २६ गते । पर्वतको जलजला गाउँपालिकाले स्वास्थ्य स्वयंम सेविकाहरुलाई स्वास्थ्य उपचार सामाग्री सहयोग गरेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकाको नौ वटै वडाका स्वयंम सेविकालाई लक्षित गरि स्वास्थ्य सामाग्री वितरण सुरु गरिएको छ । आइतबार मल्लाज स्वास्थ्य चौकी र स्वास्थ्य चौकी र वाँसखर्क स्वास्थ...

  • राष्ट्रिय मगर संघ म्याग्दीको अध्यक्षमा पुन

    बेनी,आइतबार जेठ २६ गते । नेपाली कांग्रेसको भातृ संगठन राष्ट्रिय मगर संघ म्याग्दीको प्रथम अधिवेशन समापन भएको छ । आइतबार बेनीमा सम्पन्न प्रथम अधिवेशनबाट हिरा बहादुर पुनको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको हो । अध्यक्ष पुन मगर संगै जिल्ला कार्यसमितिको उपाध्यक्षमा चन्द्र बहादुर पुर्जा,सचिवमा तुलसी पुर्जा,कोषा...

  • ‘देशको हरेक परिवर्तनमा मगर जातीको मुख्य भुमिका छ’ ःनेता शर्मा

    बेनी,आइतबार जेठ २६ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शुक्रराज शर्माले देशको हरेक परिवर्तनमा मगर जातीको मुखय भुमिका भएको बताउनुभएको छ । राष्ट्रिय मगर संघ म्याग्दीको प्रथम अधिवेशनलाई सम्बोधन गर्नुहुँदै नेता शर्माले देशको विभिन्न कालखण्डमा मगरहरुले महत्वपुर्ण योगदान रहेकोे बताउनुभयो । देशमा राना शासन ,राजतन्त्र ,पञ...