काठमाडौं । सरकारले गाँजा खेतीलाई खुला गर्ने सम्बन्धी मागका विषयमा अध्ययन सुरु गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीका अनुसार गाँजा खेतीलाई खुला गर्नुपर्ने भनी संसदमा गैरसरकारी विधेयकसमेत दर्ता भएपछि सरकारले अध्ययन थालेको हो । कानुन मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेटम...
राष्ट्रिय
-
-
एसपीपीको आलोचना गर्दै एमालेले भन्यो: नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको ?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाएको छ । अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सम्झौतामा नेपाल सरकारले हस्ताक्षर गर्न खोजेको भन्दै एमालेले सरकारमाथि उक्त आरोप लगाएको हो । आजको संसद बैठकको विशेष समयमा बोल्दै नेकपा एमाले...
-
एसपीपीबारे प्रधानमन्त्रीले संसद्मा जानकारी दिनुपर्छ : थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल अमेरिकाको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) बारे जानकारी दिनुपर्ने बताउनुभएको छ । उहाँले आज प्रतिनिधिसभाको बैठकमा बोल्दै रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका देउवाले संसद्लाई जानकारी दिनुपर्ने बताउनुभएको हो । ...
-
अर्थमन्त्री शर्माले जवाफ दिने विषय कार्यसूचीमा परेन
काठमाडौं । अर्थ मन्त्रालयमाथि उठेका प्रश्नको मन्त्री जनाार्दन शर्माले जवाफ दिने विषय आजको संसद बैठकको कार्यसूचीमा परेको छैन । संसद बैठकमा प्रतिपक्षी दलका सांसदहरूले बजेट निर्माणका क्रममालाई लिएर अर्थमन्त्रालयमाथि विभिन्न प्रश्न उठाएका थिए । तर, आज जारी संसद बैठकमा ती प्रश्नको जवाफ दिने विषय कार्यसूचीमै राखिएको छैन ।...
-
मधेश प्रदेश : झण्डै ४२ अर्बको बजेट ल्याउँदै
काठमाडौँ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज प्रदेशसभाबाट ल्याउँदै छ । आज दिउँसो चार बजे प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पेस गरेपछि सो बजेट पारित गरिनेछ । मधेश प्रदेश सरकारले असार १ सम्ममा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि करिब ४२...
-
अरुण तेस्रोमा मजदुर मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेन
किमाथाङ्का । संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न मानेको छैन । मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत मजदुर कैलालीको लम्कीचुवा नगरपालिका–३ चिसापानीका ५० वर्षीय अमरबहादुर महतरा गत शनिबार मृत फेला परेका थिए । उनको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले...
-
बाढीले भत्कायो तनहुँमा पुल
दमौली । बाढीले तनहुँको चुँदीखोलामा बाढी आउँदा भानु नगरपालिका २ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो । बाढीले पुलमा क्षति पुर्याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा अवरुद्ध भएको स्थानीय राजेश कार्कीले बताउनुभयो । बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका ५, ६,...
-
पार्टी प्रवेश गर्ने मेरो कुनै योजना छैन : मिश्र
काठमाडौँ । विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफू कुनै पार्टी प्रवेशको तयारीमा नरहेको बताउनुभएको छ । विभिन्न सञ्चार माध्यममा मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेको समाचार प्रकाशित भएपछि त्यसको खण्डन गर्दै उहाँले सम्मिलन, एकीकरण र ध्रुवीकरणमा आफ्नो चासो रहेपनि पार्टी...
-
लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब बराबरको बजेट ल्याउँदै
बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब हाराहारीको बजेट ल्याउँदै छ । गत वर्ष एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशबाट ४० अर्ब ९५ करोड ९७ लाखको बजेट ल्याएको थियो । सरकारले यसअघि गत वर्षभन्दा ४–५ अर्ब कम आकारको बजेट आउने दाबी गरे पनि चुनावलाई लक्षित गरी ४२ अर्ब बढीको बजेट आउन लागेक...
-
हामीले कमजोर सुधार्नु पर्छ : प्रशिक्षक अल्मुताइरी
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अर्को खेल खेल्नुअघि नेपालले कमजोरी हटाउनुपर्ने बताउनुभएको छ ।एसियन कप छनोटको अन्तिम खेलमा मंगलबार राती इन्डोनेसियासँग ७-० को फराकिलो अन्तरले पराजित हुँदै छनोट यात्रा सकिएपछि उहाँले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै टिममा केहि सकारात्मक पक्षह...






















