म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ। तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ। विमानमा सवार सबै जनाको शव भेटिएको मुस्...
राष्ट्रिय
-
-
प्रहरीलाई रात्रिकालीन सुरक्षा बेल्ट हस्तान्तरण
काठमाडौँ । गरिमा विकास बैंकले गणतन्त्र दिवसको अवसर पारेर स्याङ्जामा रात्रिकालीन अवस्थामा खटिने ट्राफिक प्रहरीका लागि आवश्यक रात्रीकालिन सुरक्षा बेल्ट हस्तान्तरण गरेको छ । बैंकले जिल्ला प्रहरी कार्यालय, स्याङजालाई सो बेल्ट हस्तान्तरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले २७२ थान रात्रिकालीन ...
-
मिर्गौला रोगीलाई क्यान्सरको जोखिम उच्च : अध्ययन
एजेन्सी । हल्कादेखि मध्यम दीर्घकालीन मिर्गौला रोग (सीकेडी) भएका व्यक्तिहरू र मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई क्यान्सरको जोखिम उच्च भएको एउटा नयाँ अनुसन्धानले देखाएको छ । कतिपय अवस्थामा सीकेडी भएका व्यक्तिहरूलाई निश्चित क्यान्सरका कारण मृत्युको उच्च जोखिम हुने अध्ययनमा उल्लेख छ । अमेरिकी जर्नल अफ किड्नी डिजि...
-
रुसबाट ९० प्रतिशत तेल आयात कटौती गर्न ईयू सहमत
एजेन्सी। युरोपेली संघ (ईयू) का नेताहरु रुसबाट ९० प्रतिशत तेल आयात रोक्न सहमत भएका छन् । युक्रेनको सहायताका लागि बेल्जियमको ब्रसेल्समा सोमबार बसेको युरोपेली संघ (ईयू)का नेताहरुको बैठकमा रूसी तेल कटौतीमा सैद्धान्तिक सहमति भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । यो बैठकमा पूर्ण प्रतिबन्ध लगाउनेबारे छलफल भएको थियो । तर...
-
आईजीपी नियुक्ती विवादबारे आज पूर्ण सुनुवाइ
काठमाडौँ । नेपाल प्रहरीको आईजीपी नियुक्ती विवादबारे मंगलबार पूर्ण सुनुवाई हुँदैछ । वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गनुभएको...
-
भाउजुलाई जिउँदै जलाएर हत्या गरेको आरोपमा देवर पक्राउ
वीरगन्ज । सप्तरीमा एक महिलालाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा उनकै देवर पक्राउ परेका छन्। बोदे बर्साइन नगरपालिका–१ धनगढीका २१ वर्षीय परमेश्वर साहलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनापछि फरार रहेका आरोपित केही दिनदेखि घरमै बस्न थालेको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको हो । गत माघ २१ गते...
-
स्वतन्त्रबाट जितेका केसीलाई माओवादीले गर्यो सम्मान
सुर्खेत । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका मोहनबहादुर केसीलाई माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले सम्मान गरेको छ । सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा माओवादीबाट विजयी भएका अन्य पदाधिकारीसँगै सम्मान गरेको हो । माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहाद...
-
अमेरिकाबाट छुट्टी मनाउन आएका थिए दिदीबहिनी, आमा–बाबुसहित परे जहाज दुर्घटनामा
काठमाडौँ । गोरखाको एकै परिवारका चार जनाको मुस्ताङमा जहाज दुर्घटनामा परेर निधन भएको छ।आइतबार बिहान ९:५५ बजे पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको जहाज १०:०७ बजेदेखि सम्पर्कविहीन थियो।सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा उक्त जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। गोरखाको सहिदलखन गाउ...
-
जो जहाँबाट आएपनि टिम स्प्रिटमा काम गर्छौं : डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकामा नवनिर्वाचित उपमेयर सुनिता डंगोलले पदभार सम्हाल्नुभएको छ । राष्ट्रिय सभागृहमा सपथलगत्तै जिम्मेवारी सम्हाल्दै उहाँले आफ्नो कार्यकालमा पवित्र र स्वच्छ काम गर्ने बाचा गर्नुभयो । फरक–फरक दलबाट निर्वाचित जनप्रतिनिधि अझ स्वतन्त्रबाट आएका मेयर बालेन्द्र साहसँग कसरी काम गर्नुहुन्छ भन्ने पत्...
-
विद्यार्थीले पाठ्यपुस्तक नपाएको भन्दै अखिल क्रान्तिकारीको ध्यानाकर्षण
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले पाठ्यपुस्तक समयमै नपाएको भन्दै ध्यानाकर्षण गराएको छ । सोमबार अखिल क्रान्तिकारीका अध्यक्ष पञ्जा सिंह सहितको टोलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेटेर समयमै विद्यार्थीलाई समयमै पाठ्यपुस्तक उपलब्ध...






















