काठमाडौँ । गोरखाको एकै परिवारका चार जनाको मुस्ताङमा जहाज दुर्घटनामा परेर निधन भएको छ।आइतबार बिहान ९:५५ बजे पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको जहाज १०:०७ बजेदेखि सम्पर्कविहीन थियो।सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा उक्त जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। गोरखाको सहिदलखन गाउ...
राष्ट्रिय
-
-
जो जहाँबाट आएपनि टिम स्प्रिटमा काम गर्छौं : डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकामा नवनिर्वाचित उपमेयर सुनिता डंगोलले पदभार सम्हाल्नुभएको छ । राष्ट्रिय सभागृहमा सपथलगत्तै जिम्मेवारी सम्हाल्दै उहाँले आफ्नो कार्यकालमा पवित्र र स्वच्छ काम गर्ने बाचा गर्नुभयो । फरक–फरक दलबाट निर्वाचित जनप्रतिनिधि अझ स्वतन्त्रबाट आएका मेयर बालेन्द्र साहसँग कसरी काम गर्नुहुन्छ भन्ने पत्...
-
विद्यार्थीले पाठ्यपुस्तक नपाएको भन्दै अखिल क्रान्तिकारीको ध्यानाकर्षण
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले पाठ्यपुस्तक समयमै नपाएको भन्दै ध्यानाकर्षण गराएको छ । सोमबार अखिल क्रान्तिकारीका अध्यक्ष पञ्जा सिंह सहितको टोलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेटेर समयमै विद्यार्थीलाई समयमै पाठ्यपुस्तक उपलब्ध...
-
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण शीघ्र अघि बढाउन संसदीय समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई शीघ्र अघि बढाउन सरकारका नाममा निर्देशन जारी गरेको छ । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण देखिएका कानुनी र अन्य अड्चन हटाई निर्माण कार्य अघ...
-
अब विदेश पढ्न जानेले २ प्रतिशत शैक्षिक कर तिर्नुपर्ने
काठमाडौँ । सरकारले विदेश पढ्न जानेसँग २ प्रतिशत शैक्षिक कर असुल्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको सरकारले करको दायरा विस्तार गर्दै विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरु २ प्रतिशत शैक्षिक शुल्क असुल्ने भएको हो । यस्तो शुल्क विदेश पढ्न जाने विद्यार्थीले विदेशी मुद्राको सटही सुविधा दिँदा बैंक तथा...
-
वालेन्द्र साहको पहिलो निर्णय : नगर कार्यपालिकाको बैठक ‘लाइभ’ गर्ने
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र (बालेन) साहले पदभार ग्रहण गर्नुभएको छ । उहाँले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणपछि उहाँले आफूले महानगपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । निर्वाचनपछि कार्यपा...
-
महिलाविरुद्ध हुने सबै भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव नियन्त्रण गर्दै महिलाको समग्र उत्थान र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले महिलाविरुद्ध हुने सबै किसिमका हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्...
-
वृद्धभत्ता नलिने बाबुराम भट्टराईको घोषणा
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले आव २०७९र८० को बजेटमा रुपान्तरकारी ढंगका योजना आाउन नसकेको बताउनुभएको छ । बजेट पेश भइसकेपछि संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष भट्टराईले ६८ वर्षमा वृद्ध भत्ता दिने घोषणाको विरोध गर्...
-
सर्वदलीय सहमति गरेर भए पनि निजगढमा विमानस्थल बनाउनुपर्छ : सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नसके देशले धेरै क्षति व्यहोर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा बोल्दै नेता सिंहले निजगढमा विमानस्थल बनाउन धेरै लगानी र समय खर्च भइसकेको बताउँदै अब पनि बनाउन नसके देशलाई क्षत...
-
काठमाडौंका मेयर बालेन साहले नेपाल भाषामा पनि लिए शपथ
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराउनुभएको हो । नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उहाँले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गर्नुभएको थियो ...






















