• देउवा मतदान गरेर मात्र काठमाडौं फर्किने

    काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरामा छन् । सोमबार डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवा शुक्रबार मतदान गरेर मात्र काठमाडौं फर्किन उहाँका प्रेस सल्लाहकार गोविन्द परियारले बताउनुभयो । सोमबार कैलालीको धनगढीमा पाँच दलीय गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गरेर डडेल्धुरा हा...

  • मतदानको दिन वर्षाको प्रक्षेपण भएपछि आयोगले भन्यो– मतदान केन्द्रमा त्रिपालको व्यवस्था गर्नु

    काठमाडौँ । स्थानीय तहको निर्वाचनको मतदानको दिन अर्थात ३० वैशाखमा वर्षाको आँकलन गरिएपछि निर्वाचन आयोगले हरेक निर्वाचन केन्द्रमा पालरत्रिपालको व्यवस्था गर्न निर्देशन दिएको छ । वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्रीसमेतको सुरक्षा गर्न आयोगले सरकारी निकायलाई निर्देशन दिएको हो । ...

  • सर्लाहीमा ‘सगुन’ खाएर उम्मेदवार बिरामी परेको घटनाको अनुसन्धान गर्दै प्रहरी

    काठमाडौँ । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर–११ मा घरदैलो गर्दा दिएको ‘सगुन’ खाँदा उम्मेदवारसहित माओवादी केन्द्रका ५ जना कार्यकर्ता घाइते भए । वैशाख २५ मा वडा नम्बर–११ का माओवादी केन्द्रको वडा अध्यक्षका उम्मेदवार शेष इस्तियाक सहित ५ जना बिरामी भएका हुन् । उम्मेदवार शेष इस्तियाक र ओम प्रकाशको वीरगञ्जस्थित बयोधा अस्...

  • देउवाले भोट माग्दै भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं

    काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन लोकतन्त्र र संघीय शासन प्रणालीको आधारस्तम्भ भएको बताउनुभएको छ । मंगलबार मतदातालाई अपिल जारी गर्दै देउवाले स्थानीय तह हरेक नागरिकका सुख दुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्र भएको पनि बताउनुभयो । ...

  • पर्यवेक्षकको रुपमा पूर्वप्रमुख निर्वाचन आयुक्त यादवको नाम अस्विकृत

    काठमाडौं । निर्वाचन आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवलाई पर्यवेक्षकको रुपमा अनुमति दिन अस्विकार गरेको छ । कुनै राजनीतिक दलको विभागमा आवद्ध भएका कारण उहाँको नाम अस्विकृत भएको हो । अनुमती पाएको भए उहाँ विशेष पर्यवेक्षकको भूमिकामा रहनुहुने थियो । ‘निर्वाचन पर्यवेक्षणका लागि उहाँको नाम र निवेदन पनि आय...

  • स्थानीय तहको निर्वाचनमा करिब ६५ लाख मतदाताले भोट हाल्न नपाउने

    काठमाडौँ । स्थानीय तहको निर्वाचनमा करिब ६५ लाख मतदाताले भोट हाल्न नपाउने भएका छन् । लगभग ६० लाख मतदाता विदेशमा छन् । विदेशमा रहेका मतदाताले भोट हाल्न नपाउने भएका हुन् । त्यस्तै मतदानको काममा खटिने २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी गरी कुल ५ लाख ६० हजार मतदाता मताधिकारबाट वञ्चित हुने भएका हुन् । संविधानसभा ...

  • हुम्लामा सीडीओदेखि सञ्चारकर्मीसम्मले गरे नमूना मतदान

    हुम्ला । स्थानीय तहको निर्वाचनमा अभ्यासका लागि हुम्लामा प्रमुख जिल्ला अधिकारी सीडीओ, न्यायाधीशदेखि सञ्चारकर्मीसम्मले नमूना मतदानमा भाग लिएका छन् । स्थानीय तहको निर्वाचन ३ दिन मात्रै बाँकी रहेको समयमा हुम्लाको सदरमुकाम सिमकोटमा प्रमुख जिल्ला अधिकारी सीता परियार, न्यायाधीश जगतबहादुर पौडेल, नेपाल पत्रकार महासंघका अध्यक...

  • पौडी खेल्दा बेपत्ता बालक भेटिएनन्

    तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका बालक फेला परेका छैनन् । बेपत्ता हुनेमा घिरिङ गाउँपालिका–५ धेनुङका १२ वर्षिय ईश्वर विक रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्...

  • काँग्रेसले जिते मात्र संविधान र व्यवस्था जोगिन्छ : सिंह

    काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा आफ्नो टिमलाई जिताउन लाग्न सबैलाई आग्रह गर्नुभएको छ । मंगलबार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले आफूलाई मात्रै नभएर सबै आफ्नो टिमका उमेदवार हरुलाई भोट माग्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । ‘यो बहुदल अन...

  • कपिलवस्तुको महाराजगन्ज नगरपालिकाकी उपप्रमुख उम्मेदवार कुर्मीको निधन

    बुटवल । कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकामा नेपाली काँग्रेसबाट उपप्रमुख उम्मेदवार शुभावति कुर्मीको गएराति निधन भएको छ । निवर्तमान उपप्रमुख समेत रहेकी उहाँको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उहाँको हृदयघातका कारण सोमबार राति एक बजे निधन भएको छ । उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगर...