काठमाडौँ । १८ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावट गरेको आरोपमा राजश्व अनुसन्धान विभागले ५ जना विरुद्ध उच्च अदालत पाटनमा अभियोग पत्र दर्ता गरेको छ । श्री शुभलक्ष्मी इन्टरनेशनल समेतका फर्महरूले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि करविजक खरिद गरी, वित्तीय विवरणहरू तथा आय विवरणहरू तय...
राष्ट्रिय
-
-
चुनाव लड्ने मन छैन : गुरुङ
पोखरा । नेकपा (एमाले)ले पोखराको उपमेयरमा हालकै उपमेयर मञ्जुदेवी गुरुङलाई टिकट दिएको छ । पार्टी राजनीतिमा उनीभन्दा तल्लो पदका दीपक पौडेललाई मेयर बनाएर मन्जुलाई उपमेयरमा ल्याएको हो । मन्जु अहिले केन्द्रीय सदस्य हुनुहुन्छ भने दीपक प्रदेश सचिवालय सदस्य । त्यसो त, मञ्जुले आफू यसपालि चुनावै नलड्ने बताउनुभएको थियो। त्यसैले...
-
काठमाडौं वैकल्पिक राजनीतिको केन्द्र बन्दैछ : बास्कोटा
काठमाडौं । विवेकशील साझाको तर्फबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएकी समीक्षा बास्कोटाले काठमाडौं महानगर वैकल्पिक राजनीतिको केन्द्र बन्ने बताउनुभएको छ। आइतबार आफ्नो उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै बास्कोटाले काठमाडौं महानगरबासीले परिवर्तन चाहानुभएकाले विवेकशीलका उम्मेदवारलाई विजयी गराउनेमा...
-
डब्ल्युएचओका महानिर्देशक डा गेब्रेयसको नेपाल भ्रमण फलदायी : स्वास्थ्यमन्त्री खतिवडा
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खतिवडाले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसको नेपालमा भ्रमण फलदायी रहेको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी डब्ल्यूएचओका महानिर्देशक डा.गेब्रेयससले नेपालको तीन दिने भ्रमण फलदायी भएको बताउनुसभएको हो। ड...
-
आधा शताब्दी वडाध्यक्ष बनेका ८१ वर्षीय व्यञ्जनकारले ललितपुरमा गरे पहिलो मनोनयन दर्ता
काठमाडौं । ललितपुर महानगरपालिकामा ८१ वर्षीय नरसिंह व्यञ्जनकारले वडाध्यक्षमा उम्मेद्वारी दर्ता गर्नुभएको छ । ललितपुर महानगरपालिका वडा नं.१० को वडाध्यक्षमा स्वतन्त्रबाट उम्मेद्वारी दर्ता गराउनुभएको हो । यसअघि पनि उनले १० पटकसम्म उहाँले वडाध्यक्ष जित्नुभएको थियो । ललितपुरको कुपण्डोल नारायणी होटल आसपासको...
-
समृद्धिका लागि एकता : मुख्यमन्त्री पोखरेल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राज्यको आगामी साझा लक्ष्य समृद्धि रहेको उल्लेख गर्दै त्यसका लागि सबैको एकताबद्ध प्रयास आवश्यक भएको बताउनुभएको छ । लोकतन्त्र दिवस २०७९ का अवसरमा शुभकामना दिँदै उहाँले, 'हाम्रो अबको साझा लक्ष्य आर्थिक समृद्धि हो । नागरिक सन्तुष्टि नै कुनै पनि व्यवस्था सफ...
-
एमाले मकवानपुरले टुंग्यायो १० वटै स्थानीय तहको उम्मेद्वार
मकवानपुर । नेकपा एमाले मकवानपुरले जिल्लाका १० वटै स्थानीय तहको उम्मेद्वार टुङ्ग्याएको छ । एमालेले हेटौंडा उपमहानगरपालिका मेयरमा संविधानसभा सदस्य अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई अगाडि सारेको छ भने थाहा नगरपालिकाको मेयरमा अच्युतम ढकाल र उपमेयरमा कल्पना बलामीलाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै बागमती गाउँपा...
-
समाजसेवामा सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण छ : उपराष्ट्रपति पुन
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले समाजसेवामा सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । फोकस नेपालले शनिबार लोकतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन उहाँले समाजको सेवामा सामाजिक संघसंस्थाको महत्वपूर्ण भूमिका रहेको बता...
-
पौडेलद्वारा पोखरा महानगर प्रमुखमा उम्मेदवारी दर्ता
काठमाडौँ । अटेरी अभियानका परिकल्पनाकार गनेश पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी रहनुभएको थियो । उम्मेदवारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको...
-
टिकटका लागि जसपामा कुटाकुट, १० जना नेता घाइते
धनुषा । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा टिकट लिनका लागि जनता समाजवादी पार्टी नेपालमा कुटाकुट भएको छ । आइतबार बिहान जनकपुरधामस्थित राजदरबार होटलमा बसेको बैठकमा टिकट वितरणको विषयमा भएको विवादले उग्ररूप लिँदा नेता तथा कार्यकर्ताबीच कुटपिट भएको हो । कुटपिटको क्रममा जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य ...






















