• केशव स्थापितले दिए प्रदेशसभा सदस्यबाट राजीनामा

    मकवानपुर । बागमती प्रदेशसभा सदस्य केशव स्थापितले राजीनामा दिनुभएको छ । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएपछि उहाँले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको हो ।आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले राजीनामा दिनुभएको हो । रातोपाटीबाट...

  • त्रिचन्द्र कलेज मेरो पहिलो प्राथमिकता : केशव स्थापित

    काठमाडौँ । काठमाडौं महानगरमा नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले त्रिचन्द्र कलेजलाई पुनर्उत्थान गर्ने आफ्नो पहिलो प्राथमिकता रहने बताउनुभएको छ । आइतबार प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै स्थापितले आफूले महानगरको नेतृत्वमा आएको अवस्थामा शिक्षा क्षेत्रलाई सुधार गर्न विशेष योजना ल्याउने बताउनुभयो । उहाँले त्र...

  • मेलम्चीको पानी पुनः वितरण सुरु

    काठमाडौँ । मेलम्चीको पानी धारामा पुनः वितरण सुरु गरिएको छ । बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको संरचना पुनर्निर्माणपछि खानेपानी मन्त्री उमाकन्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको नयाँ बानेश्वरस्थित शाखा कार्यालयबाट एक कार्यक्रमबीच धारामा पानी वितरण शुभारम्भ गर्नुभएको हो । मन्त्री चौधरीले गत च...

  • बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ आजदेखि खुल्ने

    काठमाडौँ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजनाको मुख्य संरचना ...

  • स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता

    काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदै छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२ वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुने छ भने १२ वैशाखमा मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ । यी दुई दिन बिहान १० ब...

  • धरानबासीले रुचाएको नेतृत्वलाई अघि सार्नुपर्ने थियो त्यो भएन : मेन्याङ्बो

    धरान । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धरान उपमहानगरापलिका मेयरका आकांक्षी पूर्वनगरप्रमुख मनोजकुमार मेन्याङ्बोले नेकपा (एमाले)ले गरेको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको छ । उहाँले नेकपा (एमाले)ले धरानको मेयरमा हालका बहालवाला उपमेयर मञ्जु भण्डारी सुवेदी र उपमेयरमा पदम लिम्बूको नाम सार्वजानिक गरेप...

  • एमालेबाट निर्वाचित वडाध्यक्ष माओवादीमा प्रवेश

    काठमाडौं । पाल्पाको तानसेनमा एमालेबाट निर्वाचित वडाध्यक्ष माओवादीमा प्रवेश गर्नुभएको छ । तानेसन नगरपालिका वार्ड न ५ का ५ का वडाध्यक्ष राम बहादुर रावल नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । उहाँ नेकपा एमालेबाट २०७४ सालमा निर्वाचित वडा अध्यक्ष तथा एमाले लुम्बिनी प्रदेश सदस्य रहनुभएको थियो । उहाँसहित एमालेका कार...

  • पूर्वराज्यमन्त्री झाको निधन

    काठमाडौँ । पूर्वराज्यमन्त्री एवं लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) की प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ। क्यान्सर रोगबाट पीडित झाको उपचारका क्रममा गए राति काठमाडौंमा निधन भएको लोसपा नेता सुरेन्द्रकुमार झाले जानकारी दिनुभयो। पछिल्लो दुई वर्षदेखि उहाँ क्यान्सरबाट पीडित हुनुहुन्थ्यो।संविधानसभा सदस्यसमेत र...

  • आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

    काठमाडौँ । सत्तासीन नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै छ । लोकतन्त्रक दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने भएको हो । महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा म...

  • स्थानीय निर्वाचन सुरक्षामा नीजि क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने निर्णय

    काठमाडौँ । स्थानीय तह निर्वाचनमा सुरक्षामा नीजि क्षेत्रका हेलिकप्टर पनि प्रयोग गर्ने निर्णय गरिएको छ । दुर्गम ठाउँबाट मतपत्र ढुवानी, मतदान क्षेत्रमा सुरक्षाको प्रबन्ध तथा मत पेटिका ओसारपसारमा हेलिकप्टरको प्रयोग गर्ने गृहमन्त्रालयको तयारी छ । हेलिकप्टर प्रयोगबारे शुक्रवार गृह मन्त्रालयले वायुसेवा सञ्चालक संघमा आवद्ध ...