• महानगर र उपमहानगरमा माओवादीले मेयर उम्मेदवारको नाम टुंग्यायो

    काठमाडौँ । पाँच दलीय गठबन्धनमा महानगर र उपमहानगरपालिकाका बारेमा नेतृत्व टुंग्याउन नसकिरहेको बेला नेकपा (माओवादी केन्द्र)को भागमा परेको दुई उपमहानगरपालिकामा उम्मेदवार टुंगो लगाइसकेको छ। भरतपुर महानगरपालिकाको मेयरमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ पुत्री रेणु दाहाल पुनः दोहोरिने चर्चा चलिरहेको बेला माओवादीले आफ्नो भाग...

  • जसपा केन्द्रीय सदस्य मिकरानी माओवादी केन्द्रमा प्रवेश

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य डा. अब्दुर रहिम मिक्रानी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । शुक्रबार माओवादी केन्द्रको मुख्यालय पेरिडाँडामा भएको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिक्रानीलाई पार्टीमा प्रवेश गराउनुभएको हो । यसैगरी जसपाका केन्द्रीय सदस्य बागलुङका यमबहाद...

  • ललितपुर महानगरको उपमेयरमा बाबुराज बज्राचार्य सिफारिस

    काठमाडौं । नेकपा माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपमेयर उम्मेदवारमा बाबुराज बज्राचार्यलाई सिफारिस गरेको छ । महानगर समितिको शुक्रबार बसेको बैठकले बज्राचार्यको नाम सिफारिस गरेको माओवादी जिल्ला इन्चार्ज हरि दाहालले जानकारी दिनुभयो। सत्ता गठबन्धनभित्र ललितपुर महानगर मेयर कांग्रेसले लिने र उपमेयर माओवादीले लि...

  • एमाले भन्दैमा सबै खराब छैनन्, त्यहाँ पनि राम्रा कम्युनिस्ट छन् : प्रचण्ड

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले पार्टी भित्र पनि राम्रा कम्युनिस्ट रहेको बताउनुभएको छ । पेरिसडाँडामा आयोजित नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमाले भन्दैमा सबै खराब नभएको बताउनुभयो । ‘नेकपा एमालेका कामरेडलाई म स्मरण...

  • कांग्रेस नेता यादव जसपा प्रवेश

    बुटवल । रुपन्देहीको सिद्धार्थनगरका कांग्रेस नेता मातृकाप्रसाद यादव जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । सिद्धार्थनगर नगरपालिकाको मेयर पदका दाबेदार रहेका यादवले टिकट नपाएपछि असन्तुष्ट हुँदै २ दिनअघि पार्टी परित्यागको घोषणा गर्नुभएको थियो । यादवलाई जसपा नेताहरू सहसराम यादब, ओमप्रकाश यादव, देवेन्द्र पाण्डे, पंकज...

  • माधव नेपालको गृहनगरमा गठबन्धन नहुने

    रौतहट । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको गृहनगर चन्द्रपुरमा पाँच दलीय गठबन्धनको सम्भावना टरेको छ । नेकपा एसले रौतहटको सबैभन्दा महत्वपूर्ण नगरपालिका चन्द्रपुरमा बाबुराम दाहाललाई मेयर तथा रामरती चौधरीलाई उपमेयर सिफारिस गरेको छ भने कांग्रेसले यसअघि सिफारिस गरेका सातजनाको नामावलीकाबारेमा आज टुंगो लगाउ...

  • एमालेले महानगर तथा उपमहानगरको उम्मेदवारबारे भोलि निर्णय गर्ने

    भक्तपुर । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे वैशाख १० गते शनिबार निर्णय गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले सचिवालय बैठकमा सातव...

  • एमाले केन्द्रीय कार्यालय आजबाट च्यासलमा, ओलीले औपचारिक उद्घा‍टन गर्ने

    काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कार्यालयको सञ्‍चालन आजबाट ललितपुरको च्यासलमा सुरु हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापनाको दिवस पारेर एमाले केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन हुन लागेको हो । ‘अध्यक्ष केपी शर्मा ओलीले आज १ बजे औपचारिक रुपमा उद्घा‍टन गरेपछ...

  • मधेसका ५० प्रतिशत बढी मतदानस्थल अतिसंवेदनशील

    काठमाडौँ । मधेस प्रदेशका ५० प्रतिशतभन्दा बढी मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखिएको छ । मधेसका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी निर्वाचन आयोगले प्रदेशका एक हजार ६३ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखेको हो । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा मधेसका अ...

  • सत्तारुढ दलले निहुँ खोजे गण्डकी सरकार ढल्न सक्छ : मन्त्री आचार्य

    गोरखा । गण्डकी प्रदेश सरकारका ऊर्जा तथा जलस्रोतमन्त्री हरिशरण आचार्यले गठबन्धन अन्य दलले जसपाको अस्तित्व स्वीकार गरेर सम्मानजनक हिस्सा नदिए प्रदेश सरकार ढल्न सक्ने चेतावनी दिनुभएको छ । मन्त्री आचार्यले गोरखामा जसपाको आधार, जनसंगठन र जनमतको आधारमा भागबन्डा नगरे अन्तिम विकल्पको रुपमा जसपाले प्रदेश सरकार पनि ढाल्न सक्न...