• ग्राभेल गरेर स्तरोन्नति गर्ने सहमती पछि दुईदिनदेखि अवरुद्ध सडक सूचारु

    बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिका–३ ,मौवाफाँटका स्थानीयले सडक जिर्ण र धुलाम्मे भएपछि जनजीवन प्रभावित बनेको भन्दै दुईदिनदेखि अबरोध गरेको सडक सूचारु भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटका स्थानीयले गाउँपालिकामा निर्माणाधीन जलविद्युत आयोजनाका ठूला सवारी साधन ओहोर दोहोर गर्दा सडक जिर्ण भएको र धुलो व्यवस्थापन...

  • जलजलाको दह दम्पती हत्यामा संलग्न अभियुक्त सार्वजनिक,यसरी भएको थियो हत्या

    म्याग्दी । म्याग्दीको छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका–२,मल्लाजको दहका दम्पती हत्यामा संलग्न अभियुक्त दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । १ महिनाको लामो अनुसन्धान पछि ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी श्रीमती ६७ बर्षिया गमला जिसीको हत्यामा संलग्न अभियुक्तहरु पर्वत जिल्ला जलजला गाउँपालिका–२,नेपाने वस्ने ३२ ब...

  • पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशकै उत्कृष्ट घोषित

    बेनी ।नेपाल पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशमा उत्कृष्ट भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा संस्थागत मर्यादा र ब्यवसायिक निष्ठापूर्वक कार्य गरेको भन्दै उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको हो । बुधबार विहान आयोजित साधारणसभा तथा अधिवेशनको अवसरमा गण्डकी...

  • जलजला गाउँपालिकाद्वारा अपाङ्गता परिचयपत्र वितरणमा सहज,भिमबहादुरले पाए अस्पतालमै परिचयपत्र

    बेनी । पर्वतको जलजला गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण कार्यक्रमलाई तिब्रता दिएको  छ । शुक्रबार जनप्रतिनिधिहरुले अपाङ्गता भएका व्यक्तीलाई अस्पतालमै पुगेर परिचयपत्र वितरण गर्नुभएको छ । कास्की पोखरा स्थित चरक अस्पतालमा उपचाररत अपाङ्गता हुनुभएका वडा नम्बर १ का भिमबहादुर पुनलाई गाउँप...

  • अन्नपूर्णको भुरुङमा पुख्र्यौली नाच प्रतियोगिता सुरु (फोटो फिचर)

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२,भुरुङ तातोपानीमा सर्वाधिक पुरुस्कार राशीको पुख्र्यौली नाच प्रतियोगिता सुरु भएको छ । मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचार प्रसारका लागि पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरिएको हो । भूमे पुजाको अवसरमा अन्नपूर्ण गाउँपालिका– २ ,को वडा कार्...

  • कक्षा १२ को परीक्षा भोलिदेखि,झण्डै ५ लाख परीक्षार्थी सहभागी हुँदै

    काठमाडौँ । कक्षा १२ को शुक्रबार सुरु हुने परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेडवृद्धितर्फका विद्यार्थी हुन् ।७७ वटै जिल्ला र जापा...

  • जलजलामा दुईदिने क्षमता अभिवृद्धी तालिम

    पर्वत ।म्याग्दीको बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी र टोल विकास संस्थाका प्रतिनिधिहरुको क्षमता अभिवृद्धिका लागि तालिम दिन थालिएको छ ।तालिममा गाउँपालिका अध्यक्ष राजु आचार्य, उपाध्यक्ष, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रमुखप्रशासकीय अधिकृत, सामाजिकविकास शाखाका कर्मचारी, वडा सचिव...

  • राष्ट्रिय दलित पत्रकार संघ म्याग्दी शाखाको अध्यक्षमा विश्वकर्मा(तस्बिरहरु)

    बेनी। राष्ट्रिय दलित पत्रकार संघ म्याग्दी शाखाको अध्यक्षमा दलबहादुर विश्वकर्मा (अमित) चयन हुनुभएको छ । बुधबार बेनी स्थित पत्रकार महासंघ म्याग्दी शखा कार्यालयमा सम्पन्न संघको प्रथम जिल्ला भेलाबाट अध्यक्ष पदमा सर्वसम्मत विश्वकर्मा चयन हुनुभएको हो ।कार्यसमितिको उपाध्यक्षमा गोकुल सुनार, सचिवमा बादल शाही, सह सचिवमा राजकुमार...

  • सडक मानवको व्यवस्थापनमा सरोकारवालासँग अन्तरक्रिया (तस्बिरहरु)

    बेनी । सडक मानव व्यवस्थापन तथा उद्धार, राहतको लागि सोमबार म्याग्दीको सदरमुकाम बेनीमा सरोकारवालाहरुसँग अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दी र मानव सेवा आश्रम बागलुङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय म्याग्दीको समन्वयमा जिल्लाका सरोकारवालाहरुसँग अन्तत्र्रिmय...

  • चिमखोलाको घैराबारीमा ट्रिपर दुर्घटना हुँदा दाङका चौधरीको मृत्यु,तीन जना घाइते

    म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला स्थित घैराबारीमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिवार विहान करिब ९ बजे निर्माणाधिन जलविद्युत आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कदेखि फर्कने क्रममा लु २ ख ६११२ नम्बरको ट्रिपर दुर्घटना हुँदा दाङ जिल्लाको बरैयाका ४० वर्षिय बी...