काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको हितमा नभएको भन्दै विरोध प्रदर्शन भएको छ । साना दलहरुले संयुक्त रुपमा मंगलबार काठमाडौँको माइतीघरमा एमसीसी खारेजीको माग एमसीसी सम्झौता खारेज गर्न माग गर्दै आठवटा पार्टी र मोर्चाहरुले माइतीघरमा संयुक्त विरोध कार्यक्रमको आयोजना गरेको हो । ...
राष्ट्रिय
-
-
प्रदेश २ को नामकरणका लागि सहमति जुटाउने कसरतमा जसपा
काठमाडौँ । प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले प्रदेशको नामकरण तथा राजधानी तोक्ने विषयमा विभिन्न दलसँग छलफल सुरु गरेको छ । जसपाका प्रदेश सभासद्हरूले आजै प्रदेश २ माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूसँग भेटेर छलफल गरेका हुन् । जसपाले प्रदेशको नाम मधेस र राजधानी जनकपुर...
-
न्यायपालिकाको विवादमा दलहरु मूकदर्शक भएर बस्न मिल्दैन : बार अध्यक्ष श्रेष्ठ
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बर्हिगमनको सम्बन्धमा राजनीतिक दलहरुले आफ्नो निर्णय गर्नुपर्ने बताउनुभएको छ । मंगलवार बार एसोसिएसनले सर्वोच्च अदालतमा आयोजना गरेको विरोधको कार्यक्रमपछि बार एसोसिएसन भवन परिसरमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्याय...
-
सभापतिसहित ६ जना सदस्य मन्त्री भएपछि राज्य व्यवस्था समितिको काम प्रभावित
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको कामकाज प्रभावित भएको छ । एउटै समितिबाट सभापति सहित ६ जना सदस्य मन्त्री बनेपछि समितिको बैठक अघि नबढेको हो । समितिमा कुनै पनि विचाराधीन विधेयक नभएपनि समितिले आफ्नो कार्य क्षेत्रभित्र पर्ने सरोकारका विषयमा छलफल अघि बढाउन सकेको छैन । यो समिति अन्तर्गत प...
-
१८ दिनमा थपिए ४ लाख मतदाता
काठमाडौँ । मतदाता नामावली संकलनमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । रातिसम्म लाइन बसेर सर्वसाधारणले फोटोसहितको विवरण टिपाइरहेका छन् । स्थानीय तहको पदाधिकारीको पदावधि जेठ ५ मा सकिँदै छ । संविधानअनुसार पदावधि सकिएको बढीमा ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने भएकाले निर्वाचन आयोगले तयारी थालेको हो । जिल्ला निर्वाच...
-
बाँदरझुलावासीका माग सम्बोधन हुने, ३ बुँदे सहमतिसँगै आन्दोलन रोकिने
काठमाडौँ । चितवन माडीको बाँदरझुलावासीको समस्या सम्बोधन गर्न सरकार तयार भएको छ । मंगलबार चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बाँदरझुला संघर्ष समिति र सरोकारवालाबीच भएको छलफलमा समस्या सम्बोधन गर्ने सहमति भएको हो । बाँदरझुलावासीलाई तत्काल लालपूर्जा दिलाउनका ला...
-
पाँच महिनामा ३० अर्ब वैदेशिक लगानी प्रतिबद्धता
काठमाडौँ । चालू आर्थिक वर्षको पाँच महिना गत साउनदेखि मङ्सिर २१ गतेसम्म तीस अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार रु ३० अर्ब बराबरको लगानीमा १२२ वटा उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो । विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार विभिन्न छवटा ...
-
मिलन पाण्डे पक्षद्वारा विवेकशील साझा पार्टीको समानान्तर केन्द्रीय समिति घोषणा
काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीको अलग्गै केन्द्रीय समिति घोषणा गर्नुभएको छ । मंगलबार बिहान विज्ञप्ति जारी गरी उहाँले २०१ सदस्यीय सामानान्तर समिति घोषणा गर्नुभएको हो । उहाँले ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’को केन्द्रीय समिति नाम दिनुभएको छ । पर्टी अध्यक्ष रविन्द्र मिश्रले पाटीलाई...
-
गठबन्धन सरकार लामो समय टिक्ने अवस्थामा छैनः शेरधन राई
खोटाङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर १ का पूर्वमुख्यामन्त्री शेरधन राईले प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कारण प्रधानमन्त्री शेरबहादुर देउवा अफ्ठेरोमा परिरहेको बताउनुभएको छ । एमाले खोटाङले मंगलबार बिहान दिक्तेलमा आयोजना गरेको बधाई तथा शुभकामना ग्रहण गर्दै एमाले नेता राईले वर्तमान गठबन्धन सर...
-
आजको प्रतिनिधिसभा बैठकमा एमसीसी पेस नहुने
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पेस नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा एमसीसी अगाडि बढाउन चाहे पनि दलहरुबीच सहमति बन्न नसक्दा अगाडि बढ्न नसकेको हो । बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको कार्यव्यवस्था परामर्श समिति जार...