म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले वडा नम्वर १ रत्नेचौरमा चालु आर्थिक वर्षको दोस्रो चौमासिकको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमवार वडा नम्वर १ को सभाहलमा आयोजित कार्यक्रममा सहभागीहरुले नगरपालिकाले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्नुपर...
राष्ट्रिय
-
-
म्याग्दीमा असिना–पानीले बाली नष्ट गरेपछि किसान चिन्तित
म्याग्दी । म्याग्दीको माथिल्लो भेगमा वर्षासँगै परेको असिनाले हिउँदेबाली नष्ट गरेको छ । सोमबार जिल्लाको रघुगंगा गाउँपालिकाको पाखापानी, पिप्ले, कुइनेमङ्गले, दग्नाम, झिँ, बेगखोलालगायत क्षेत्रमा असिना पानीले बाली नष्ट गरेको दग्नामका गुन पुनले बताउनुभयो । उहाँका अनुसार असिना पानीले मकै, आलु, जौ, गहुँ, उवा, साग लगायत हिउँदेब...
-
द्वन्द्वपीडितको अधिकार, परिपूरण तथा पुनर्निर्माणसम्बन्धी संवाद(भिडिओ)
म्याग्दी । बेनी आक्रमणको २० वर्ष पुगेको अवसरमा द्वन्द्वपीडितको अधिकार, परिपूरण र पुनर्निर्माण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न भएको छ । द्वन्द्वपीडित अधिकार समाज म्याग्दीको आयोजनामा गत बुधवार स्मरणमा बेनी आक्रमणको २०औं वर्ष पुगेको अवसर पारेर कार्यक्रमको आयोजना गरेको थियो । भिडिओ हेर्नुहाेस्... जिल्ला समन्...
-
म्याग्दीमा बढ्दै क्षयरोगी,पहिचान गर्न चुनौती
बेनी ।हिमाली जिल्ला म्याग्दीमा क्षयरोगका बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ्य कार्यालय ,म्याग्दीका अनुसार चालू आर्थिक वर्षको हालसम्म मात्रै २४ जना क्षयरोगका बिरामी पहिचान भएका छन् । चालु आवमा जिल्लाका विभिन्न स्थानीय तहमा गरिएको सम्पर्क परीक्षणको क्रममा २४ जनामा नयाँ क्षयरोगका बिरामी फेला परेका हुन्। विश्व क...
-
बेनीमा होलीको उमङ्ग (तस्बिरहरु)
बेनी। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज म्याग्दीमा पनि मनाइएको छ । आइतबार हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । यो पर्व तराईमा भने सोमबार मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने ...
-
म्याग्दीका सन्तोष पुन मगरले जिते नेपाल आइडलको सिजन ५मा गोल्डेन माइक
म्याग्दी । नेपालको पहिलो अर्न्तराष्ट्रिय फ़्रेन्चाइज् गायन रियालिटी शो नेपाल आइडलको पाँचौ संस्करणमा म्याग्दीका सन्तोष पुन मगरले गोल्डेन माइक जित्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–१०,स्थित वाखेत घर भई हाल सदरमुकाम बेनीमा बसोबास गर्दै आउनुभएका पुन मगरले नेपाल आइडलको पोखरा अडिसनमा उत्कृष्ट प्रस्तुती राख्दै गोल्डेन माइक ...
-
म्याग्दी बहुमुखी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता
बेनी ।‘सफल जीवनका लागि गुणस्तरीय शिक्षा’ भन्ने मूल नारासहित हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजना र ग्लोबल आइएमई बैंक लिमिटेडको आर्थिक सहयोगमा शिक्षा शास्त्र सङ्काय अन्तर समूहको बीचमा हाजिरी जवाफ गरिएको हो । हाजिरी जवाफ प्रतियोगितामा सामान्यज्ञान, स्थानीय तथा बौद्धिक परीक्षण...
-
बेनीमा वित्तिय जागरण अभियान (तस्बिरहरु)
बेनी । म्याग्दी सदरमुकाम बेनीमा विश्व वित्तिय सप्ताह अन्तर्गत वित्तिय जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीको आयोजनामा शुक्रबार म्याग्दी र पर्वत स्थित बैंकर्स संघमा आवद्ध सबै संस्थाले विभिन्न कार्यक्रम गरेका हुन् । बैंकर्स संघ म्याग्दीका सचिव तिकाराम रिजालले विश्व वित्तिय सप्तिाह व...
-
मानवअधिकार रक्षकहरुको सुरक्षासम्बन्धी विषयमा छलफल
बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा बुधवार नेपालमा नागरिक अधिकार तथा मानवअधिकार रक्षकहरुको अवस्था, सुरक्षा र संरक्षण सम्बन्धी व्यवस्था विषयक छलफल तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ । शान्तिका लागि साझा अभियान कोक्यापको आयोजना र मिलन म्याग्दीको समन्वय तथा सहकार्यमा कार्यक्रम गरिएको हो । शान्ति, न्याय र सबल संस्थाक...
-
पर्वत बेनीमा करिब ३० करोड लगानीमा बन्यो सुविधा सम्पन्न होटल(भिडिओ सहित)
बेनी । पर्वतको जलजला गाउँपालिका–३,स्थित पर्वत बेनीमा करिब तीस करोड रुपैयाँ लगानीमा होटल ज्ञान गौरी प्यालेस सञ्चालनको तयारीमा छ । स्थानीय व्यवसायी कृष्ण केसीले २३ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारी गर्नुभएको हो । लिफ्ट सहितको पाँच तले होटलमा ४० कोठा रहेका छन् ।होटल सहित गार्डेन,पार्कीङ सुविधा,दुईसय पच...
- « Previous Page
- 1
- …
- 60
- 61
- 62
- 63
- 64
- …
- 1609
- Next Page »






















