• हृदयेश त्रिपाठी नयाँ पार्टी बनाउने गृहकार्यमा

    काठमाडौँ । पूर्वमन्त्री तथा स्वतन्त्र राजनीतिक समूहका संयोजक हृदयेश त्रिपाठी नयाँ पार्टी बनाउने गृहकार्यमा जुट्नुभएको छ । सोही विषयमा छलफल गर्न उहाँ दिल्ली पुगेको र काठमाडौँ फर्किएपछि नयाँ पार्टीको घोषणा गर्ने स्रोतको भनाइ छ । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर आफ्नै छुट्टै राजनीतिक समूह बनाएका त्रिपाठी...

  • द्वन्द्वकालका मानवता विरोधी घटनामा आममाफी दिन सकिंदैनः ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षे माओवादी सशस्त्र द्वन्द्वमा भएका मानवता विरोधी घटनामा आममाफी दिन नसकिने बताउनुभएको छ । २०५२ सालमा सुरु भएको सशस्त्र जनयुद्ध रोक्ने ५ मंसिर २०६३ को सरकार र नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा हस्ताक्षरको पन्ध्र वर्ष पूरा भएको ...

  • पत्रकार ऐडीको निधन

    हुम्ला । हुम्लाका पत्रकार नन्द ऐडीको उपचारका क्रममा निधन भएको छ । काठमाडौँको सुमेरु अस्पतालमा कलेजो र मिर्गौलासम्बन्धी रोगले ग्रस्त भएपछि उपचारकै क्रममा पत्रकार ऐडीको निधन भएको हो । दुई हप्तादेखि काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराउँदै आउनुभएका पत्रकार ऐडीको शनिबार सुमेरु अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको अवस...

  • संगठन विस्तारमा लाग्न सभापति गर्बुजाको निर्देशन (तस्बिरहरु)

    म्याग्दी । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्ला कार्यसमितिका पदाधिकारी ,प्रदेश सभा ,पालिका र वडा सभापति सहित नेता तथा कार्यकर्ताहरुलाई संगठन विस्तारमा लाग्न निर्देशन दिनुभएको छ । नेपाली काग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा सर्वसम्मत चयन हुनुभएका गर्ब...

  • थप २४२ जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ३६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ सय ४४ जना नि...

  • सडक दौड प्रतियोगिताको उपाधी बेनी बोर्डिङका भूमिराज र हेम माविकी मनिषालाई (तस्बिरहरु)

    बेनी । ३२ औं अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा शनिबार बेनीमा १८ वर्ष मुनिका छात्रछात्राबीच सडक दौड प्रतियोगिता भएको छ । जिल्ला खेलकुद विकास समिति र एथलेटिक्स संघले आयोजना गरेको प्रतियोगितामा छात्रतर्फ ४० र छात्रातर्फ ११ जनाले सहभागिता जनाएका थिए । ८ किलोमिटर दुरी २४ मिनेट ६ सेकेण्डमा पार गर्नुभएका बेनी बोर्डिङ आवास...

  • कांग्रेस म्याग्दीकाे महाधिवेशन प्रतिनिधि निर्वाचित

    बेनी । नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको महाधिवेशन प्रतिनिधिकाे  खुल्ला र समावेशी तर्फकाे अन्तिम मतपरिणम सार्वजनिक भएको छ । शुक्रबार राति मत गणना सकिएको हाे । महाधिवेशन प्रतिनिधि खुल्लातर्फ चिरञ्जीवी शर्मा ,जीवन कुमार मल्ल ,धनबहादुर छन्त्याल ,विक्रम बाेगटी ,नेत्र बहादुर महत ,मुकुन छन्त्याल ,रेशम बानियाँ,विपिन...

  • कांग्रेस म्याग्दी : उपसभापतिमा भण्डारी र श्रेष्ठ तथा सचिवमा पुन र रकाल विजयी

    नेपाली कांग्रेस म्याग्दीको उपसभापतिमा कर्णबहादुर भण्डारी केबी र हरिकुमार श्रेष्ठ विजयी हुनुभएको छ  । भण्डारीले ३७९ र श्रेष्ठले ३५४ मत प्राप्त गर्नुभएको छ ।  सचीवमा हिराबहादुर पुन र भरत बहादुर रकाल र सहसचिवमा ध्रुबराज कार्की र श्रीराम पौडेल विजयी हुनुभएको छ । सचीवमा पुनले ३६९ र रकालले ३५७ मत प्राप्त गर्नुभएको निर्वाचन स...

  • कंग्रेस म्याग्दीको मतगणना अपडेट :पदाधिकारीको मत परिणाम सार्वजनिक

    बेनी । नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको कार्यसमितिकाे पदाधिकारी तर्फकाे चौथाे चरणकाे ताजा मतपरिणम सार्वजनिक भएको । मत गणना ४९९ उपसभापतितर्फ : कर्णबहादुर भण्डारी ‘केबी’ : २८५ कमल छन्त्याल : ७२ क्या: डमबहादुर गर्वुजा पुन : १७६ माधवप्रसाद रेग्मी :८० क्या: मिनबहादुर कार्की : ७३ हरिकुमार श्रेष्ठ : २...

  • ‘फ्रि भिसा र फ्रि टिकट’को नारालाई कार्यान्वयन नगर्नेलाई कारबाही : श्रममन्त्री श्रेष्ठ

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने बताएका छन्। शुक्रबार वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारको प्रतिबद्धता विषयक कार्यक्रममा मन्त्री श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गरेर मर्यादित र व्यवस्थित बनाउने बताउनुभए...