• पत्रकार खत्री सम्मानित

    बेनी । म्याग्दीमा क्रियाशील पत्रकार धिरन खत्री सम्मानित हुनुभएको छ । प्रेस सेन्टर नेपाल म्याग्दीको चौँथो जिल्ला सम्मेलनको अवसरमा ‘कृष्ण सेन–मदन स्मृति’ पुरस्कारबाट कृयाशिल पत्रकार खत्री सम्मानित हुनुभएको हो । पत्रकार खत्रीलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले दोसल्ला ...

  • कर्णालीको नेतृत्व सम्हाल्दै जीवनबहादुर शाही

    सुर्खेत । कर्णाली प्रदेश सरकारको नेतृत्व आजबाट फेरिँदै छ । कर्णाली प्रदेशका मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले सोमबार साँझ राजीनामा दिएपछि अब नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले कर्णालीको नेतृत्व सम्हाल्ने निश्चित भएको हो । शाहीले आजै प्रदेश प्रमुख कार्यालयमा बहुमत प्रदेश सभा सदस्यक...

  • सर्वदलीय बैठकमार्फत् सर्वोच्चमा देखिएको संकटको निकास दिनुपर्छ : नैनसिंह महर

    काठमाडौँ । नेपाली काँग्रेसका नेता नैनसिंह महरले सर्वोच्च अदालतमा देखिएको समस्याको सर्वदलीय बैठकबाट निकास दिनुपर्ने बताउनुभएको छ । उहाँले न्यायालयमा देखिएको विवादले लोकतन्त्रलाई नै समस्यामा पार्न सक्नेतर्फ सचेत गराउँदै सर्वदलीय बैठकबाट निकास दिनुपर्ने बताउनुभएको हो । काँग्रेस शंखरापुर नगरपालिका–४ द्वारा सोमबार आयोजित...

  • प्रदेश १ मा राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी पेस

    विराटनगर । प्रदेश १ को विपक्षी गठबन्धनका दलहरूले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी गर्दै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठन गर्न मंगलबार दिउँसो १ बजेसम्मको समय दिएलगत्तै विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठन ...

  • सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा नेकपा एकीकृत समाजवादीको दाबी

    कैलाली । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग राख्ने भएको छ । सोमबार नेकपा एकीकृत समाजवादी पार्टीको सुदूरपश्चिम कमिटीले पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग पार्टी नेतृत्वसँग राख्ने जनाएको हो । प्रदेशमा आफ्नो दल नै सबैभन्दा ठुलो रहेकाले सरकारको ...

  • थप ५३३ जनामा कोरोना संक्रमण, ९ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६ सय ६४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ सय ९० जना न...

  • मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान

    काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठनका लागि दावी पेश गर्न दलहरूलाई आह्वान गर्नुभएको छ । उहाँले मंगलबार दिउँसो १ बजेसम्मको समय दिएर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दावी पेश गर्न सोमबार आह्वान गर्नुभएको हो। प...

  • कर्णालीका मुख्यमन्त्री शाहीले राजीनामा दिँदै

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिने हुनुभएको छ । पूर्वसहमति अनुसार मुख्यमन्त्री शाहीले सोमबार नै पदबाट राजीनामा दिन लागेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिनुभयो । ‘पूर्वसहमति अनुसार आज नै मुख्यमन्त्रीज्यूले नेतृत्व हस्तान्तरण गर्नुहुन्छ,’ नेता शाही...

  • यस्तो छ मुख्यमन्त्री आचार्यले बुझाएको राजीनामा पत्र

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुखलाई राजीनामा बुझाउनुभएको छ । सोमबार दिउँसो प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा पत्र बुझाउनुभएको हो । आचार्यले प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल भएपनि एकल बहुमतको अवस्था नरहेकाले मुख्यमन्त्र...

  • ठेकेदारले काम नगरेपछि प्राधिकरणले दियो ठेक्का तोड्ने चेतावनी

    काठमाडौं । मुलुकको ऊर्जा क्षेत्रमा तोकिएको समयमा काम नहुनुको पछाडि निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनको भूमिका उत्तिकै जिम्मेवार रहेको पाइने गरेको छ। वन क्षेत्रको जग्गा प्रयोग, सरकारी तथा निजी क्षेत्रको जग्गामा देखिने झमेला पनि त्यस्तै रहेको छ। नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण गरिरहेक...