बेनी । ‘एआई’ कृतिम वृद्धिमताको दुरुपयोग हुन नदिने प्रतिवद्धता सहित बुधबार बेनीमा १२ बुँदे म्याग्दी एआई घोषणापत्र जारी गरिएको छ । गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारको कार्यालयकाे सहयाेग र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा दुई दिनसम्म बेनीमा सञ्चालन भएको ‘एआई’ र मोवाइल पत्रकारिता सम्बन्धी तालिममा सहभागि पत्रका...
राष्ट्रिय
-
-
म्याग्दीका सुजन गौतमलाई अन्तरिक्ष विज्ञानमा विद्यावारिधी
म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–६ ,दरवाङका सुजन गौतमले अमेरिकाको ‘अलाबाबा’ राज्यमा रहेको ‘युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिलबाट’ अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हाँसिल गर्नुभएको छ । गौतमले पृथ्वीनजिक हुने सौर्यवायुको चक्र र अन्तरग्रहीय झट्काको प्रभाव शिर्षकमा अनुसन्धान गरी विद्यावारिधी हाँसिल...
-
संगठन विस्तारलाई तीव्र बनाउँदै रास्वपा म्याग्दी ,बेनपा–१ को वडा समिति गठन
बेनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले वडागत संगठन विस्तारलाई तीव्र बनाएको छ । संगठन विस्तार अन्तर्गत बेनी नगरपालिका वडा नम्बर १ को प्रथम वडा अधिवेशनले नयाँ वडा समिति गठन गरेको छ। अधिवेशनबाट धन्य बहादुर बोगटी सभापतिमा चयन हुनुभएको छ भने निशा शर्मा उपसभापति चयन हुनुभएको छ। त्यसैगरी गोपाल रावल सचिव र न...
-
पत्रकार समयसापेक्ष परिवर्तन हुनुपर्छ: रजिस्ट्रार भण्डारी
म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलवारदेखि एआई प्रविधिको प्रयोग र मोबाइल पत्रकारिता सम्बन्धी विषयक तालिम सुरु भएको छ । प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका प्र...
-
एमाले म्याग्दीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ युवा नेता पौडेल सहित पाँच जना सिफारिस
बेनी । आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ म्याग्दीबाट नेकपा एमालेका पाँच जनाको नाम सिफारिस भएको छ । एमाले जिल्ला कमिटी म्याग्दीको शुक्रवार बेनी स्थित पार्टी कार्यालयमा सम्पन्न बैठकले अनेरास्ववियुको अध्यक्षमा पराजित भएका पौडेललाई प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस गरेक...
-
झोलुङ्गे पुलबाट हाम फालेर एक युवतीको मृत्यु
बागलुङ । आज दिउँसो करिब १:४० बजे समयमा बागलुङ नगरपालिका–१ ,रामरेखा स्थित बागलुङबाट पर्वत- पाङ जोड्ने झोलुङ्गे पुलबाट हाम फालेर बागलुङकी एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ,पुलबाट हाम फालेर काठेखोला गाउँपालिका-७, रेस घर भएकी बर्ष-१७ की विपिशा कार्कीको घटनाथलमै मृत्यु भएको हो ।...
-
रघुगंगा गाउँपालिकाको बीसौं गाउँसभाबाट अर्थबार्षिक समिक्षा र बजेट संशोधन
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८२/०८३ का लागि छनौट भएका योजनाहरुमध्ये २ करोड ४९ लाख २० हजार रुपैयाँ बजेट बराबरको योजना तथा कार्यक्रम संशोधन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २० औँ गाउँसभाले विभिन्न योजना तथा कार्यक्रमका लागि १९ औँ गाउँसभाबाट विनियोजन भएको बजे...
-
म्याग्दीमा एकैपटक चार वटा बस्ती संरक्षण आयोजनाका लागि ठेक्का आह्वान
बेनी ।सिंचाइ तथा जलश्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले म्याग्दीमा एकैपटक चार वटा बस्ती संरक्षण आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । निवर्तमान संघीय उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर ४ घराप बस्ती संरक्षणका लागि एक करोड ९५ लाख ,सोही गाउँपालिकाक...
-
रवि पार्टी सभापति र बालेन्द्रलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने ७ बुँदे सहमति
काठमाडौं ।आगामी निर्वाचनमा मिलेर जानेबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच ७ बँदे सहमति भएको छ । सहमतिपत्रमा रास्वपा र घण्टी चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने उल्लेख छ । रास्वपा सभापति रवि लामिछाने हुने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन्द्र शाह...
-
ठेकेदारको चरम लापरबाहीले निर्माणाधिन सडक कालोपत्र उप्किन थाल्यो
म्याग्दी । निर्माण व्यवसायीको चरम लापरबाही र कार्यान्वयन गर्ने सम्बन्धित कार्यालयको बेवास्ताका कारण यहाँ निर्माणाधिन एक सडकको कालोपत्र उप्किन थालेको छ । म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकमा कालोपत्र गरिएको केही महिनामै उप्किँदा उक्त खाल्डाखुल्डी बनेका छन् ।यात्रु तथा मालबाहक सामान बोकेर साना सवारीसाधन, ट्...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 1609
- Next Page »






















