• उद्योगी, व्यवसायीलाई अप्ठ्यारो पार्ने काम नगर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

    जनकपुरधाम। गृहमन्त्री बालकृष्ण खाणले उद्योगी, व्यवसायीलाई अप्ठ्यारो पार्ने काम नगर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । मैथिली विकास कोषले मंगलबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाणले उद्योगी व्यवसायीलाई सहज हुने काम गरिदिन निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, ‘प्रदेश–२ का प्रहरी ...

  • कारागारमा कैदी बन्दीबीच झडप हुँदा ६ जना घाइते

    विराटनगर । विराटनगर कारागारमा दुई पक्षबीच दोहोरो झडप भएको छ । सो क्रममा ६ जना जना कैदीबन्दी घाइते भएका छन् । कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीबीच मंगलबार बिहान दोहोरो झडप भएको हो । झडपमा चौकीदार किरण गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते ...

  • गुडिरहेकै गाडीको सिटमा बिते लालबहादुर, सँगै बसेका कसैले पत्तै पाएनन्

    दाङ । सल्यान एक यात्रुको यात्राकै क्रममा गाडीभित्र मृत्यु भएको छ।दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुकाका ५४ वर्षीय लालबहादुर वलीको सोमबार गुडिरहेको गाडीको सिटमै मृत्यु भएको हो। राप्ती राजमार्गअन्तर्गत रुकुमबाट दाङको तुलसीपुर हुँदै नेपालगञ्जका लागि आउँदै गरेको बा प्र–०१००६–ख २५९४ नम्बरको हायसभित्र सिटमै बसेको अवस्थामा ...

  • सर्वोच्च अदालतमा आज तोकियो सबै खालका मुद्दामा पेसी

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्। प्रधानन्यायाधीश राणाले नौवटा इजलास पेसी तोकेका हुन्। तीमध्ये आठवटा संयुक्त र प्रधानन्यायाधीश राणाको एकल इजलास रहेको छ। सोमबार बन्दीप्रत्यक्षीकरणका मुद्दामा मात्र पेसी तोकिएको थियो। आज सबै खा...

  • नेता कार्यकर्ताबाट महाधिवेशन खर्च उठाउँदै एमाले

    काठमाडौँ । नेकपा (एमाले) को १०औँ महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने भएको छ। महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। पार्टी सदस्यबाट लेभि उठाउने निर्णय भएको हो। महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले एक जना सदस्यबाट एक सय उठाउने निर्णय भएको जानकारी दिनुभयो। नेकपा (एमाले) ...

  • बिहीबारदेखि उपत्यकामा सबै अदालतका इजलास २ घण्टा बहिष्कार गर्ने बारको निर्णय

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पेलेर अघि बढेपछि नेपाल बार एसोसिएसनले बिहीबारदेखि उपत्यकाका सबै अदालतमा दुई घण्टा बहिस्कार घोषणा गरेको छ । बिहीबारदेखि उपत्यकाका सबै अदालतमा कानुन व्यवसायीले दुई घण्टा इजलास नजाने घोषणा गरेका हुन् ।उपत्यकाका तीन वटै जिल्ला अदालत उच्च अदालत र विशेष अदालत र सर्वोच्च अदाल...

  • प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन् : बार अध्यक्ष श्रेष्ठ

    काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अहिलेको अवस्थामा प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट न्याय पाउने सम्भावना नरहेकाले आन्दोलनमा सहयोग गर्न आग्रह गर्नुभएकोछ। उहाँले प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके भएको आरोप लगाउनुभयो। ‘न्यायपालिकाको धरोहर उच्च राख्नका लागि आन्दोलन जारी छ उहाँको इजलास...

  • आज बस्ने एमाले सुदूरपश्चिम कमिटीको बैठक अवैध, बैठकका निर्णय नमान्ने : रावल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज हुने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक दश बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत भएको बताउनुभएको छ। बैठक बस्ने दिन रावलले समाजिक सञ्जालमा स्टाटस लेख्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई कथित र गुटबन्दीको नमुना भन्नुभएको छ । आज हुने ...

  • सौर्य परियोजनामा आकर्षण बढ्दै, सर्वेक्षणका लागि २१ परियोजनाले पाए अनुमति

    काठमाडौँ । सरकारले वैकल्पिक ऊर्जाका विभिन्न स्रोतहरुको खोजी र मिश्रणको अवधारणा अगाडि बढाएपछि सौर्य परियोजनामा लगानी गर्नेहरुको सङ्ख्या उल्लेख्यरूपमा बढेको छ । दश वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको योजनामा वैकल्पिक ऊर्जाको हिस्सा १० प्रतिशतको हाराहारीमा रहेको छ । वैकल्पिक ऊर्जाका अन्य आयाममा लगानीकर्ताक...

  • प्रतिनिधिसभाको अवरोध हटाउन एमालेलाई गृहमन्त्रीको आग्रह

    धनुषा । काँग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले प्रतिनिधिसभामा जारी अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गर्नुभएको छ । मंगलबार जनकपुरधाममा जानकी मन्दिर दर्शनपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाँडले प्रतिनिधिसभा जनताका गुनासा, समस्यालगायतका कुराहरु सुन्ने थलो भएकाले अवरोध जारी राख्न नहुने धा...