• प्रेस युनियन म्याग्दीद्वारा ५ लाखको अक्षयकोष स्थापना

    म्याग्दी । नेपाल प्रेस युनियन म्याग्दीले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । युनियनको आठौं साधारसभा तथा छैठौँ अधिवेशनको अवसरमा शुक्रबार बेनीमा आयोजित कार्यक्रममा प्रेस युनियन अक्षयकोष घोषणा गरिएको हो। शुभचिन्तक र सहयोगदातामार्फत उक्त राशीको कोष स्थापना गरिएको हो । कार्यक्रममा कोषबाट पत्रकारिता क्षेत्रबाट लामो सम...

  • प्रेस युनियन म्याग्दीको अध्यक्षमा शर्मा चयन

    बेनी । नेपाल प्रेस युनियन म्याग्दीको अध्यक्षमा राकेश शर्मा सर्वसम्मत चयन भएका छन् । शुक्रवार युनियनको बेनीमा सम्पन्न आठौँ बार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनबाट दोस्रो कार्यकालका लागि शर्मा पुनः अध्यक्षमा चयन भएका हुन् । अधिवेशनबाट समितिको उपाध्यक्षमा धनिला गर्वुजा, सचिबमा साधन राम्जाली, सहसचिबमा लिलकुमारी पुर्...

  • सरकारले संसोधन गर्न लागेको खरिद ऐनको विरोधमा निर्माण व्यवसायी म्याग्दी

    बेनी। निर्माण व्यवसायी संघ म्याग्दीले एक निर्माण कम्पनीले एक पटकमा पाँच वटा भन्दा बढी ठेक्का लिन नपाउने अहिलेको व्यवस्थालाई यथावत राख्न माग गरेका छन् ।संघले बुधबार बेनीमा पत्रकार भेटघाट गरेर सरकारले एक वटा व्यवसायीले एक पटकमा जति वटा पनि ठेक्का लिन पाउने व्यवस्था सहित सार्वजनिक खरिद ऐन संसोधन गर्न खोजेको भन्दा बिरोध जन...

  • मंगला शिक्षा क्याम्पसको निर्मित दुई भवन उद्घाटन

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा निर्मित दुई वटा भवनको उद्घाटन भएको छ । मंगलबार एक समारोहका बिच विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारी र मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको छ । विश्व विद्यालय अनुदान आयोगको भौतिक अ...

  • म्याग्दीमा राष्ट्रिय सुचना तथा संचार प्रविधि दिवस मनाइयो

    बेनी । म्याग्दीमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ आज मनाइएको छ । कम्प्युटर एसोसियसन अफ नेपाल महासंघ ,जिल्ला शाखा म्याग्दीको आयोजनामा बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा साइबर अपराध र सुरक्षा सम्बन्धि सचेतनामुलक कार्यक्रम गरी दिवस मनाइएको हो । कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पस प्रमुख गो...

  •  प्रिमियर कप जित्दै नेपाल एसिया कपमा

    काठमाडौं । नेपालले यस वर्ष हुने एसिया कप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ ।एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल दोस्रोपटक एसिया कपका लागि छनोट भएको हो ।यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे ।२२ रनमै तेस...

  • जिफन्टले बेनीमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनायो

    बेनी । हिमाली जिल्ला म्याग्दीमा पनि आज (सोमबार) विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान राष्ट्रको अभियान’ भन्ने यस वर्षको मूल नारासहित मे १ तारिख दिनको अवसरमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको हो । दिवसको अवसर पारेर नेपाल टे«ड युनियन म...

  • नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीको अध्यक्षमा उपाध्याय

    बेनी । नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीकोे अध्यक्षमा कोमलप्रसाद उपाध्यायले निरन्तरता पाउनुभएको छ । सोमबार निर्माण व्यवसायी संघ म्याग्दीको सभाहलमा सम्पन्न पाचौँ अधिवेशनबाट दोस्रो कार्यकालका लागि उपाध्याय सहित १६ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।त्यस्तै समितिको खुल्ला उपाध्यक्षमा सोमकान्त सुवेदी, खुमा सापकोटा पौडेल,...

  • सरकार र महावीर पुनबीच ७ बुँदे सहमति

    काठमाडौं । विभिन्न माग राखेर आन्दोलन गरिरहनुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष  डा. महावीर पुन र सरकारबीच ७ बुँदे सहमति भएको छ ।आज उपप्रधान तथा रक्षा एवम् कानूनमन्त्री पूर्णबहादर खड्का र पुनबीच उक्त सहमति भएको हो । उपप्रधानमन्त्री खड्का र पुन हस्ताक्षरित सहमतिमा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्का...

  • महावीर पुनको आन्दोलनलाई सांसद गर्बुजाको समर्थन

    म्याग्दी । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक बैज्ञानिक महावीर पुनको जारी आन्दोलनलाई प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले समर्थन जनाउनुभएको छ । आइतबार विहान एक प्रेस विज्ञप्ती जारी गर्दै सांसद गर्बुजाले महाविर पुनको जारी आन्दोलनमा ऐक्यवद्धता जनाउनुभएको हो । सांसद गर्बुजाले महावीर पुनका माग सम्बोधन गर...