म्याग्दी,। बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले मंगला गाउँपालिकाको अध्यक्षमा बिरेन्द्र बुढाथोकीलाई उम्मेदवार बनाउने भएको छ । गाउँपालिका समितिले अध्यक्षको उम्मेदवारमा जिल्ला सहसचिव श्रीराम पौडेल, बुढाथोकी र पुस्कर पुनको नाम सिफारिस गरेको थियो । बेनीमा मंगलबार बसेको जिल्ला कार्यसमितिको बैठकले ब...
राजनिति
-
-
बेनी नगरपालिका ९मा एमालेबाट वडा अध्यक्षमा खड्काको उम्मेदवारी घोषणा
म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा ९ घतानको वडा अध्यक्षमा मन बहादुर खड्कालाई उम्मेदवार बनाएको छ । वडा कमिटीको वैठकले खड्कालाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । बेनपा ९ नेप्टेचौर निवासी खड्का स्यालीखेत आधारभूत बिद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो । सो पदबाट राजिना...
-
गठबन्धन कुनै हालतमा टुट्न दिन हुँदैन:प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन कुनै हालतमा टुटाउने नहुने बताउनु भएको छ । मंगलबार नेविसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेपनि त्यो षड्यन्त्र असफल पार्नुपर्ने बताउनु भयौ । ‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । गठबन्धन टुट्यो भने के हालत हुन्छ ? त्यस्...
-
मंगला गाउँपालिका–३को वडा अध्यक्षमा एमालेले कबिन्द्र रोकालाई दोहो¥याउने
म्याग्दी । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिका वडा नम्बर ३ बरंजामा उम्मेदवारको टुङ्गो लगाएको छ । सोमबार बसेको वडा कमिटीको बैठकले वडा अध्यक्षको उम्मेदवारमा हालकै वडा अध्यक्ष कबिन्द्र रोकालाई दोहो¥याउने निर्णय गरेको छ । बैठकले अध्यक्ष सहित अन्य सदस्यहरुको उम्मेदवार सर्वसम्मत रु...
-
एमालेको घोषणा पत्र अनुमोदन, वैशाख ९ मा सार्वजनिक गर्ने
स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले जारी गर्ने घोषणापत्रको मस्यौदा पारित भएको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार साँझ बसेको सचिवालय बैठकले घोषणा पत्र पारित गरेको हो। उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार स्थानीय तहको घोषणा पत्रको मस्यौदा पारित भएको छ। घोषणापत्र तयारीका लागि पार्टीले वर...
-
रघुगंगामा माओवादीबाट अध्यक्षमा चार जनाको उम्मेदवारी दावी
म्याग्दी । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवारमा चार जनाले आकांक्षा राखेका छन् । पार्टीको गाउँपालिका कमिटीमा गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बन्न बिश्व सेन मल्ल, रिम कटुवाल, हरि भण्डारी र सुविन शेरपुञ्जाले आकांक्षा र...
-
बेनी नगरपालिका–७ को वडा अध्यक्षमा नरेश श्रेष्ठद्धारा स्वतन्त्र उम्मेद्धारी घोषणा
बेनी । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको बेनी नगरपालिका–७,का एक सफल यूवा ब्यवसायीले स्वतन्त्रबाट वडा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । समाज रुपान्तरण तथा समृद्ध वडा बनाउन युवा नेत्रृत्व आवश्यक रहेको भन्दै समाजसेवी एवं युवा व्यवसायी नरेश श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको हो । ‘सुवि...
-
एकताबद्ध भएर कांग्रेसलाई जिताउनुपर्छ : अध्यक्ष गुरुङ
काठमाडौं ।नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले माउ पार्टी काँग्रेसका उम्मेदवारहरूलाई जिताउनुपर्ने बताउनुभएको छ । नवलपरासीको बर्दघाटमा नेपाल तरुण दल बर्दघाट नगर कार्यसमितिद्वारा आइतबार आयोजित कार्यक्रममा गुरुङले काँग्रेसको नेतृत्वमा सरकार बनाउन काँग्रेसको जित अनिवार्य रहेको बताउनुभयो। ‘चाहरे पनि, नचाहेर पनि गठबन्ध...
-
रघुगंगा गाउँपालिकाका पाँच वडामा माओवादीबाट वडा अध्यक्षका उम्मेदवार चयन
म्याग्दी। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट पाँच वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरुको टुंगो लगाइएको छ । वडा कमिटीको बैठकबाट वडा नम्बर १ बेगखोला, २ भगवति, ४ दग्नाम, ६ पाखापानी र ८ कुइनेमंगलेमा सर्वसम्मत रुपमा वडा अध्यक्षका उम्मेदवारहरुको टुंगो लगा...
-
मंगला–१मा कांग्रेसबाट पुन वडा अध्यक्षका उम्मेद्धार,घरदैलो अभियान अभियान सुरु
बेनी । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको मंगला गाउँपालिका–१,कुहुँमा नेपाली कांग्रेसले वडा अध्यक्ष सहित उम्मेदवार टुङगो लगाएर घरदैलो अभियान सुरु गरेको छ । वडा अध्यक्ष पदका लागि री प्रसाद पुन (रविन) सर्वसम्म्त चयन हुनुभएको छ । त्यसैगरी खुल्ला सदस्यहरुमा भुपेन्द्र राम्जाली, लोकबहादुर भण्डारी, म...














