काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले भ्रष्ट्राचार नियन्त्रणका लागि केन्द्रले चालेका कदमप्रति सरकारको सदैव साथ रहने बचन दिनुभयो। उहाँले भ्र...
राजनिति
-
-
स्थानीय तहको निर्वाचन नगरेर गठबन्धन सरकार प्रतिगमनतिर : जनजाति महासंघ
काठमाडौं । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालले स्थानीय तहको निर्वाचन घोषणा नगरेर सत्ता गठबन्धन प्रतिगमनको दिशामा उद्दत रहेको आरोप लगाएका छन् । महासंघका अध्यक्ष तथा इञ्चार्ज गोकुल घर्तीले विज्ञप्ति जारी गर्दै संवैधानिक सर्वोच्चतालाई कुल्चँदै स्थानीय तह गर्न आलटाल गर्नु प्रतिगमनको दिशामा उद्दत रहेको स्पष्ट गरे...
-
मन्त्रिपरिषद्को निर्णय : विश्व बैंकसँग १७ अर्ब सहुलितपूर्ण ऋण लिइने
काठमाडौँ । सरकारले ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट’ का लागि विश्व बैँकसँग १५० मिलियन अमेरिकी डलर (करिब रु १७ अर्ब) को सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको छ । नेपाल सरकारको यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना ...
-
कर्णालीमा सरकार र प्रमुख प्रतिपक्षबीच सात बुँदे सहमति
सुर्खेत । कर्णाली प्रदेशमा सरकार र प्रतिपक्ष दल नेकपा एमालेबीच संसद्को गतिरोध खुलाउन सात बुँदे सम्झौता भएको छ। यसअघि नेकपा एमालेले आफ्ना माग सम्बोधन नगरेको भन्दै प्रदेश सभा बैठक अवरोध गर्दै आएको थियो । सहमतिसँगै अब बैठक सञ्चालन गर्न एमालेले अवरोध नगर्ने भएको छ । प्रदेशसभाको नवौँ बैठकमा एमालेले विभिन्न माग राखेको थिय...
-
एमसीसीको पक्ष लिनेहरु दलाल हुन् : किराती
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले एमसीसीको पक्षमा बोलिरहेको बेला सोही पार्टीका संघीय परिषद सदस्य तथा साहित्यकार मिलनकान्छा किरातीले एमसीसीको पक्ष लिनेहरु दलाल रहेको आरोप लगाउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्दै भन्नुभएको छ, 'साथीहरु दलालहरुलाई चिन्नुहोस्, एमसीसीको...
-
स्थानीय चुनावको मितिबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए आयोगका पदाधिकारी
काठमाडौं । स्थानीय तह निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूलाई बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ३ बजे आयोगका पदाधिकारी र प्रधानमन्त्री देउवाबीच कुराकानी हुने भएको छ। ‘प्रधानमन्त्रीले आयोगका पदाधिकारीसँग स्थानीय तहको चुनावबारे परामर्श गर्ने कार्य...
-
जसपामा विवाद : बैठक बोलाउन अध्यक्ष यादवमाथि दबाब
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र देखिएको आन्तरिक विवाद समाधानका लागि बैठक बोलाउन दबाब बढेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव र सोही पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईबीच विवाद रहेकै बेला बैठक बोलाउन दबाब बढेको हो । कार्यकारिणी सदस्य इस्तियाक राईले बैठक बोलाउन ढिलाइ भएपनि के कारणले ...
-
जेठ ४ मा निर्वाचन हुन्छ, तयारीमा लाग्नुस् : देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गतेका लागि स्थानीय तह निर्वाचनको मिति तोक्ने सङ्केत गर्नुभएको छ । सोमबार काँग्रेसको बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा देउवाले २०७९ जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको हो । सोमबार देउवालाई भेट्न बालुवाटार पुगेका काँग्रेस बागमती प्रदेशका महामन्त्री र...
-
युवासंघले स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी दिने
काठमाडौँ । एमाले निकट युवा संघले स्वास्थ्य मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोप गायब बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गर्ने भएको छ । मन्त्री खतिवडाले स्वास्थ्यमन्त्रीको रूपमा जिम्मेवारी लिएपछि कोभिड १९ विरुद्धको २४ लाख खोप गायब भएको भन्दै अख्तियारमा उजुरी दर्ता गर्न लागेको युवा संघका...
-
नयाँ पार्टी दर्ता गर्ने तयारी गर्दै वामदेव
काठमाडौँ । राष्ट्रिय सभा सदस्य, पूर्वउपप्रधानमन्त्री तथा पूर्वएमाले उपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी दर्ता गर्ने तयारी गर्नुभएको छ । उहाँका सचिवालयका अनुसार केही दिनमा उनले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने तयारी गर्नुभएको छ । ६ वर्षको लागि राष्ट्रिय सभा सदस्य बनेका गौतम २०७४ सालको संसदीय चुनावमा बर्दिया–१ ...











