काठमाडौँ । निर्वाचन आयोगले दिएको अन्तिम समयसीमामा पनि सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरेपछि अब के हुन्छ ? भन्ने अन्यौल थपिएको छ । आयोगले सरकारलाई पुस ३० मा मिति तोक्न एक साताको समय दिएको थियो । माघ पहिलो साता निर्वाचनको मिति तोक्न नसके जेठ ५ अघि स्थानीय तहमा जनप्रतिनिधि पठाउन नसक्ने आयोगले जनाएको छ । आय...
राजनिति
-
-
भारतलाई हल्लाउने अहिलेसम्म विश्वमा कुनै शक्ति छैन्ः मोदी
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १००औं स्वतन्ता दिवसअघिसम्म सरकारले नयाँ भारत बनाउने लक्ष्य राखेको बताउनुभएको छ। स्वर्गीय नेताजी सुभाष चन्द्र बोसको प्रतिमाको अनावरण गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘स्वतन्त्रत भारतको सपनाका लागि कहिल्यै विश्वास नगुमाउनू। भारतलाई हल्लाउने अहिलेसम्म विश्वमा कुनै ...
-
युवा संघ धनुषाद्वारा जनकपुरमा प्रधानमन्त्रीको पुत्ला दहन
काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल धनुषाले आज जनकपुरमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेको छ । जनकपुरस्थित रेल्बे स्टेसनदेखि सुरु गरेको विरोध जुलुस जनक चौकमा कोण सभा गरि समाप्त गरएको थियो ।उनीहरुले स्थानीय निर्वाचन घोषणा गर, रेणु यादब लाई बर्खास्त गर, मापसे सरकार मुर्दाबाद भन्दै प्रधानमन्त्रीको पुतला दह...
-
माओवादी पदाधिकारीको निर्वाचन माघ २७ गते गर्ने निर्णय
काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन सकिएको डेढ महिनापछि पार्टी कमिटीलाई पूर्णता दिने भएको छ । यसअघि रोकिएको केन्द्रीय कमिटी बैठक आगामी माघ २७ गतेबाट बस्ने र सोही बैठकले पदाधिकारीको निर्वाचनसहित पार्टी केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको हो । पुस ११ देखि १८ मा सम्पन्न राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष बाहेकका ...
-
वैशाखमा प्रतिनिधि सभाको चुनाव कार्ड मात्रै : ओली
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाखमा प्रतिनिधि सभाको चुनाव असल मनशाय नभई स्थानीय तहको चुनाव पर धकेलेर मुलुकमा राजनीतिक अन्योलता सिर्जना गर्ने कार्डको रुपमा आएको दाबी गर्नुभएको छ। आइतबार वक्तव्य जारी गर्दै ओलीले सत्ता गठबन्धनको नियतमाथि प्रश्न उठाउनुभएको हो । वक्तव्यमा गठबन्धनका नेताहरूले प्रतिनिधिसभाक...
-
बालुवाटार जग्गा प्रकरणमा संलग्नलाई उन्मुक्ति दिन खोजेको ओलीको आरोप
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले ललित निवास (बालुवाटार) जग्गा प्रकरणका दोषीलाई सरकारले उम्मुक्ति दिन खोजेको आरोप लगाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिना पार गरेको विषयमा अवधारण सार्वजनिक गर्दै एमाले अध्यक्ष ओलीले ललिता निवासको १४३ सरकारी जग्गा हिनामिनामा संलग्नलाई सरकारले उन्मुक्ति...
-
मन्त्री यादवको हिंसा भड्काउने अभिव्यक्ति क्षमा दिन योग्य छैन : राष्ट्रिय युवा संघ
काठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीले गौर काण्ड दोहोर्याउने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको अभिव्यक्ति क्षमा दिन योग्य नरहेको बताएको छ । संयोजक महेश चौलागाईंले आइतबार आफ्ना कार्यकर्तालाई विशेष निर्देशन दिँदै मन्त्री यादवको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अपराधिक म...
-
मन्त्री रेणु यादवलाई बर्खास्त गर्न शान्ति समाजको माग
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले हिंसात्मक अभिव्यक्ति दिने भौतिक पूर्वधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ । समाजले आइतबार वक्तव्य जारी गर्दै मन्त्री यादवले हालै रौतहटको गौरमा दिएको अभिव्यक्ति मन्त्री पदको गरिमा र लोकतान्त्रिक मर्यादाविपरीत भएको भन्दै बर्खास्त गर्न माग गरेको हो । मन्...
-
सीता दाहाललाई कोरोना संक्रमण
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ । हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको छ । ‘उहाँमा अस्ति कोरोना देखियो, स्वास्थ्यमा पनि समस्या देखिएपछि मेडिसिटीमा भर्ना...
-
एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उहाँमा संक्रमण पुष्टि भएको हो । उहाँ हाल बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनुभएको छ । ‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले जानकारी...










