काठमाडौँ । एमाले उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बन्दी बनेको आरोप लगाउनुभएको छ । बहालवाला मन्त्रीले गौर नरसंहार दोहोर्याउने चेतावनी दिँदासमेत प्रधानमन्त्रीले उहाँलाई केही गर्न नसकेको भन्दै आपत्ति जनाउनुभएको छ । नेता पोखरेलले शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत देउवालाई एक्सन...
राजनिति
-
-
क्रमबद्ध निर्वाचन गर्नुको विकल्प छैन : पौडेल
काठमाडौँ । कांग्रेस नेता प्रदीप पौडेलले संवैधानिक व्यवस्था अनुरुप क्रमबद्ध निर्वाचन सम्पन्न गर्नुको विकल्प नभएको बताउनुभएको छ। नेता पौडेलले सामाजिक सञ्जालमार्फत संविधानको कार्यान्वयन, अहिलेको व्यवस्थाको संस्थागत विकास र उपलब्धिको रक्षा गर्नु कांग्रेसको जिम्मेवारी भएको बताउनुभएको छ । हाल पाँचदलीय सत्ता गठबन्धनमा स्था...
-
मन्त्री यादवको धम्कीप्रति प्रधानमन्त्रीको मौनता विडम्बनापूर्ण : ज्ञवाली
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले डा. सीके राउतलाई दिएको सार्वजनिक धम्की आपराधिक र बर्बरतापूर्ण भएको बताउनुभएको छ । यस्तो गम्भीर विषयमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा मौन बस्नु बिडम्बनापूर्ण रहेको उहाँले बताउनुभएको छ । मधेश बलिदान दिवसको अवसरमा बिहीबार ...
-
रेणु यादवलाई मन्त्रीबाट हटाउन प्रधानमन्त्रीसँग योगेश भट्टराईको माग
काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणुकुमारी यादवलाई पदबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्नुभएको छ । नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् हिंसा भड्काउने र संविधानको बर्खिलाप भाषण गर्ने मन्त्रीलाई तत्काल हटाउन माग गर्नुभएको हो । भट्टराईले लेख्नुभएको छ, 'प...
-
मन्त्री रेणु यादवले विवादास्पद अभिव्यक्ति नदिएको प्रदेश राज्यमन्त्री योगेन्द्रको दाबी
धनुषा । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले संघीय सरकारका भौतिक पूर्वाधारमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई धम्की नदिएको दाबी गर्नुभएको छ । मन्त्री रेणु यादवको अभिव्यक्तिलाई लिएर आलोचना बढ्न थालेपछि राज्यमन्त्री योगेन्द्रराय यादवले संघीय सरकारका मन्त्री ...
-
मन्त्री यादवको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन गरिने
जनकपुर। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन गरिने भएको छ। जनमत पार्टीका अध्यक्ष सिके राउत लक्षित हिंसात्मक अभिव्यक्ति दिएको विरोधमा मन्त्री यादवविरुद्ध प्रदर्शन हुन लागेको हो।युवा संघका नेता जानी खानका अनुसार अपरान्ह २ बजे जनकचौकमा प्रदर्शन हुनेछ। नागरिक खबरबाट...
-
प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्ने हुनुभएको छ। दिउँसो ३ बजे उहाँले राष्ट्रका नाममा सम्वोधन गर्न लाग्नुभएको हो । सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे देउवाले सम्बोधनमार्फत जा...
-
पीसीआर परीक्षण निशुल्क गर्न नेविसंघको माग
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले कोभिड–१९ को पीसीआर परीक्षण पूर्ण रुपमा निशुल्क गर्न माग गरेको छ। शुक्रवार नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति जारी गर्दै पीसीआर परीक्षणको शुल्क नलिन माग गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि स्वास्थ्य मन्त्रालयले पीसीआर ...
-
मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चासहित तीन दलको दर्ता खारेज
काठमाडौँ । निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरिदिएको छ । लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम अनुसार तीनवटा दल खारेज भएका हुन ।आयोगका अनुसार दल दर्ता खारेज हुने दलहरुमा नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्...
-
राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन घोषणा
काठमाडौं । राष्ट्रियसभा निर्वाचन आगामी माघ १२ मा हुँदैछ । उक्त निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन घोषणा गरिएको छ । बिहीबार यी दुई दलले जनकपुरमा कार्यक्रम गरेर मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन घोषणा गरेका हुन् । जनकपुरस्थित शुभम् होटलमा यी दु...






















