काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गर्नुभएको छ । बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको मन्त्री आलेले मंगलबार मन्त्रालयमा पत्रकारहरूलाई बताउनुभयो । मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला स...
राजनिति
-
-
राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान सुरु
काठमाडौं । राष्ट्रिय सभाको रिक्त १९ सिटका लागि आज बिहान ९ बजे मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बिहान ९ बजेदेखि सुरु भएको मतदान अपरान्ह ३ बजेसम्म चल्नेछ । जसका लागि आठ मत...
-
निर्वाचन आयोगद्धारा तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न आग्रह
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति छिटो तोक्न सरकारलाई आग्रह गरेको छ।०७४ मा तीन चरणमा स्थानीय तह निर्वाचन भए पनि पहिलो चरण ०७४ वैशाख ३१ लाई आधार मानेर स्थानीय तह निर्वाचनको नयाँ मिति तय गरिनुपर्ने जिकीर आयोगको छ। स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्थाअनुसार स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको ...
-
मंसिरभित्र तीनै तहको चुनाव गराउनेबारे गठबन्धनमा छलफल भइरहेको छ : नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आउने मंसिरभित्र तीनै तहको चुनाव गराउनेबारे गठबन्धनमा छलफल भइरहेको बताउनुभएको छ। रामेछाप जिल्लाका विभिन्न पार्टीका युवालाई नेकपा एसमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अर्को वर्षको चैत महिनासम्म गर्न सकिने संवैधानिक र कानूनी सुविधा सत...
-
बागमतीमा राष्ट्रियसभा चुनावको तयारी पूरा
मकवानपुर । राष्ट्रियसभा चुनावको लागि बागमतीको मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । आयोगले माघ ७ गते नै स...
-
प्रदेशसभा सदस्य दवाडीद्वारा तलबभत्ता कोरोना नियन्त्रणलाई सहयोग
कास्की । गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले आफूले प्राप्त गरेको तलबभत्तालगायतको सरकारी सुविधा बापतको पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्नुभएको छ । विसं २०७४ मा नेपाली कांग्रेस पार्टीका तर्फबाट गोरखा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि सरकारबाट प्राप्...
-
सरकार एमालेविरुद्ध षड्यन्त्र गर्नमा केन्द्रित : बोहरा
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहराले सरकार जनतालाई राहत सुविधा दिनुभन्दा नेकपा (एमाले) विरुद्ध षड्यन्त्रमा केन्द्रित रहेको आरोप लगाउनुभएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै गठबन्धन सरकार राष्ट्र र जनताको सरोकारका सवालमा अनुत्तरदायी रहेको बताउनुभएको हो । राज्यका सबै अङ्गहरू ...
-
मेडिकल कलेजविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउन संयुक्त विद्यार्थी संगठनको अपील
काठमाडौं । केएमसी र नोबेललगायत मेडिकल कलेजमा चलिरहेको विद्यार्थी आन्दोलनमा नागरिक समाज, अभिभावकलगायतको ऐक्यवद्धताको लागि विद्यार्थी संगठनले अपिल गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै संयुक्त विद्यार्थी संगठनले देशभरका मेडिकल विद्यार्थी, अभिभावक, पत्रकार नागरिक समाजलगायतलाई आन्दोलनमा सहभागि हुन र ऐक्यबद्धता जनाउन आग्...
-
स्थानीय तहको चुनाव सार्न मिल्दैन : एमाले नेता खरेल
झापा । नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नि खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताउनुभएको छ । आज झापाको बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले यदि संविधान उल्लङ्घन गरेर स्थानीय तहको चुनाव सार्ने कार्य भएमा एमालेले नसहने ...
-
राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने राप्रपाको निर्णय
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले सो निर्णय गरेको हो । प्रदेश नंं १ मा पार्टीका उम्मेदवारहरू अम्बर बहादुर...













