• कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार तय गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाउनुभएको हो । बैठकले १२ माघमा हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार तय गरेको छ । प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा ...

  • काँग्रेसमा रामचन्द्र पौडेलले पाए देउवापछिको वरियता

    काठमाडौँ । नेपाली काँग्रेसमा रामचन्द्र पौडेललाई दोस्रो वरियता दिइएको छ । सभापति शेरबहादुर देउवाको मनोनयनमा परेका पौडेललाई दोस्रो वरियता दिइएको हो । यसअघि १४ औँ महाधिवेशन प्रक्रियामा सहभागी नभएका पौडेललाई देउवाले मनोनयन गरेका थिए भने सोमबारको केन्द्रीय समिति बैठकमा उहाँलाई दोस्रो वरियतामा देउवाले राख्नुभएको हो । उ...

  • चुनावसम्ममा १५ लाखलाई पार्टी प्रवेश गराउछौँः महामन्त्री थापा

    अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी प्रतिनिधि सधाको निर्वाचनसम्ममा १५ लाखलाई पार्टी प्रवेश गराउने घोषणा गर्नुभएको छ । कांग्रेस पाणिनी गाउँ समितिले सोमबार दुर्गाफाँटमा आयोजना गरेको आमसभामा थापाले १५ लाखलाई पार्टी प्रवेश गराउने क्रम अर्घाखाँचीबाटै सुरु भएको समेत बताउनुभयो । ‘आज मात्र पाँच सयजना ...

  • अर्थ मन्त्रालयले नै अढाई अर्ब बजेट भुक्तानी रोक्यो:भौतिक सचिव

    काठमाडौँ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रबिन्द्रमान श्रेष्ठले अर्थ मन्त्रालयले करिब साढे २ अर्ब रुपैयाँ बराबर बजेट भुक्तानी रोकेको बताउनुभएको छ। सोमबार अर्थसमिति बैठकमा बोल्दै सचिव श्रेष्ठले काम भइरहेका र भइसकेका आयोजनाको भुक्तानी समेत अर्थ मन्त्रालयले रोकिदिएका कारण समग्र खर्च कम देखिएको बताउनुभयो । ...

  • अधिकारहरू तल्लो तहमा हस्तान्तरण नहुन्जेल संघीयताको कार्यन्वयन कठिन हुन्छ : मुख्यमन्त्री राई

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले खास नीति र संरचनाबाहेकका अधिकारहरू तल्लो तहमा हस्तान्तरण नहुन्जेल संघीयताको कार्यन्वयन कठिन हुने बताउनुभएको छ । सोमबार प्रदेश १ को प्रदेश लोकसेवा आयोगले आयोजना गरेको दोस्रो अन्तर प्रदेश लोकसेवा आयोग कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले विकेन्द्रीकरणला...

  • राष्ट्रियसभाका उम्मेदवारमा राजेश विश्वकर्मा

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जनमोर्चालाई दलित कोटामा एक सिट दिने निर्णय गरेपछि सो पार्टीले राजेश विश्वकर्मालाई उम्मेदवार चयन गरेको हो । विश्वकर्मा जीवन शर्मा नेतृत्वको रक्तिम सांस्कृतिक परिवारक...

  • कर्मचारीलाई संघीयता चाहिएको छैन, काठमाडौंमा बसेर जागिर खाने लहड छ : पाण्डे

    काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले कर्मचारी संयन्त्रले संघीयता नरुचाएको बताउनुभएको छ । सोमबार अर्थ समितिको बैठकमा बोल्दै पाण्डेले माथिल्लो तहका कर्मचारीहरूमा तल्लो तहमा काम गर्न नरुचाउने प्रवृत्ति बढ्दै गएको र यसले संघीयता कार्यान्वयनमा मात्र नभई बजेट खर्चमा पनि प्रत्यक्ष असर परेको बत...

  • दल दर्ता गर्न रेशम चौधरीका समर्थक निर्वाचन आयोगमा

    काठमाडौँ । डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरी सोमबार दल दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग पुग्नुभएको छ । चौधरीका समर्थकहरु खुलामञ्चमा भेला भएर झाँकी र र्‍यालीसहित आयोगको कार्यालय पुगेका हुन् । यसअघि राजपाका तर्फबाट निर्वाचनमा सहभागी भएका चौधरी अत्याधिक मतका साथ कैलाली १...

  • माओवादी केन्द्रको महासचिवको दौडमा देव गुरुङ इन्ट्री

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकबाट पदाधिकारी घोषणा गर्ने तयारी गरेको छ । अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिने अर्को नेता आएको छैनन् । तर अध्यक्षपछिको कार्यकारी पद महासचिव को बन्ने भन्ने अन्यौल हटेको छैन । नेताहरुका अनुसार महासचिवमा बलिय...

  • सङ्खुवासभा जाँदै केपी ओली

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पुस २६ गते पूर्व हिमाली जिल्ला सङ्खुवासभा जाने हुनुभएको छ । नेकपा (एमाले) सङ्खुवासभाको अधिवेशनलाई सम्बोधन गर्न ओली खाँदबारी जाने सचिवालयले जनाएको छ । ओलीले चीनसँगैको सीमावर्ती जिल्ला सङ्खुवासभा–किमाथाङ्का नाकासम्मको सडक सञ्जालको अवस्थाा, अरुण तेस्रो जलविद्युत् परियोज...