• कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ८ ठाउँमा जग्गा, बैंकमा १ करोड ८ लाख मैज्दात, ५६ तोला सुन

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग कति सम्पत्ति छ ? मुख्यमन्त्री बनेलगत्तै उहाँले सम्पत्ति विवरण पेश गर्नुपर्ने भए पनि गर्नुभएको थिएन । त्यसैले उहाँको सम्पत्ति विवरण खुलेको थिएन। गत पुस ८ मै मुख्यमन्त्री शाहीले आफ्नो सम्पत्ति विवरण पेश गर्नुभएको थियो । तर मुख्यमन्त्री शाहीले पेश गरेको सम्पत्त...

  • बुर्किना फासोको सत्ता सेनाको कब्जामा, संसद विघटन

    एजेन्सी । बुर्किना फासोमा सेनाले कु गरेको छ । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सेनाले शक्ति आफ्नो हातमा लिएको र संसद तथा सरकार विघटन गरेको जनाएको छ । सेनाले देशको सीमा बन्द गर्दै उचित समयमा ‘संवैधानिक आदेश’ मा फर्किने बाचा गरेको छ । यसअघि सेनाले राष्ट्रपति रोच काबोरललाई सत्ताच्युत गरेको, संविधान निलम्बन गरिएको र स...

  • राष्ट्रियसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी पूरा

    काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'केह...

  • वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ : थापा

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताउनुभएको छ । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत देखाएपछि महामन्त्री थापाले संविधान अनुसरण गरेर जानुपर्नेमा जोड दिनुभयो। ‘स्थानीय तहको सन्दर्भमा पाँच वर्षको अवधि हुने र स्थानीय तहको रिक्त...

  • कानुन संशोधन गरेर सरकारले निर्वाचनको मिति तोक्छ : उपसभापति खड्का

    काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानसँग बाझिएका कानुन संशोधन गरेर मात्र सरकारले चुनाव निर्वाचनको मिति तोक्ने बताउनुभएको छ । संविधान र कानुन बाझिएका कारण निर्वाचनको मिति तोक्न सरकारलाई समस्या परेको भन्दै उहाँले यसबारे आवश्यक गृहकार्य भइरहेको बताउनुभयो ।‘संविधानसँग बाझिएका कानुन स...

  • एमालेमै फर्किइन् हरिपुरकी उपमेयर काफ्ले

    काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिकाकी उपमेयर रेणुका काफ्ले एमालेमै फर्किएकी छन् । काफ्ले नेकपा एकीकृत समाजवादी त्यागेर एमालेकै फर्किएकी हुन् । काफ्ले २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट उपमेयर बनेकी थिइन् । पार्टी विभाजनसँगै कानूनले दिएको समयभित्र नेकपा एसमा सनाखत गरेकी थिइन् ।स्थायी कमिटी सदस्य प्रभु साहका अनु...

  • प्रधानमन्त्रीले बोलाएर आकस्मिक मन्त्रिपरिषद बैठक

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नागरिक खबरबाट...

  • पाकिस्तानमा पहिलोपटक सर्वोच्च अदालतको न्यायाधीशमा महिला

    एजेन्सी । पाकिस्तानमा पहिलो पटकमा सर्वोच्च अदालतमा महिला न्यायाधीश नियुक्त भएकी छिन् । न्यायाधीश आयसा मलिकले सोमबार सर्वोच्च अदालतको न्यायाधीशको सपथ खाएर इतिहास रचेकी हुन् । बिहीबार पाकिस्तानको न्याय सेवा आयोग (जेसीपी) ले मलिकलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । आयोगका पाँच सदस्यमध्ये चार जन...

  • उपेन्द्र यादवको एकलौटी अधिकार कटौती गर्न जसपामा दबाब

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवको एकलौटी अधिकार कटौती गर्नुपर्ने आवाज पार्टीमा उठेको छ। जसपाको कार्यकारिणी बैठकले यादवसहित संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अशोक राईलाई निर्णय गर्ने अधिकार दिएको थियो । तर यादव एक्लैले निर्णय गर्न थालेपछि उनको अधिकार कटौती गर्नुपर्ने आवाज उठेको हो। सर...

  • मेरो मन्तव्य व्यक्तिगत रूपमा कसैप्रति लक्षित थिएन : मन्त्री यादव

    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी मन्त्री रेणु यादवले आफ्नो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको भन्दै ध्यानाकर्षण भएको जनाउनुभएको छ । गत माघ ५ गते पार्टीको भातृसंगठन ‘समाजवादी युवा संघ’ ले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो। उक्त सभामा उहाँले सिके राउतविरूद्ध विवादास्पद अभिव्यक्ति द...