कास्की । गण्डकी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेसँगै उहाँ नेतृत्वको सरकार ढल्न पुगेको हो । संसदको विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी स्वतः पदमुक्त हुनुभएको हो । भिडिओ हेर्नुहोस् माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन...
राजनिति
-
-
कांग्रेस म्याग्दीले भोलीदेखि पार्टी सुदृढीकरण अभियान संचालन गर्ने
बेनी । नेपाली कांग्रेस ,म्याग्दीले शनिबारदेखि म्याग्दीमा पार्टी सुदृढीकरण ,शुद्धिकरण तथा संगठन विस्तार अभियान संचालन गर्ने भएको छ । २६ चेतमा बसेको जिल्ला कार्यसमितिको बैठकले पहिलो चरणमा ६ वटै पालिकामा सो अभियान संचालन गर्ने निर्णय गरेको हो । संघीय सांसद तथा जिल्ला सभापति खमबहादुुर गर्बुजा ‘खम्बिर’को सभापतित्वमा बसेको ब...
-
मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको तेस्रो अधिवेशन हुँदै(भिडिओ )
म्याग्दी । मंगोल नेशनल अर्गजनाईजेशन म्याग्दीको तेस्रो अधिवेशन बैशाख ९ गते हुने भएको छ । बुधबार बेनीमा पत्रकार सम्मेलनमा तेस्रो अधिवेशन आयोजक सभा संयोजक डिके पुनले आगमी ९ गते हुने अधिवेशको तयारीलाई तिब्रता दिइएको बताउनुभयो । संयोजक पुनले अधिवशेनको तयारी, ब्यवस्थापन, प्रचारप्रसार र आर्थिक संकलन, प्रतिनिधि छनोटको क...
-
चर्चित बेनी आक्रमण
कटवालकाण्डले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजिनामा गर्नपुर्ने परिस्थिति सिर्जना गरिदियो । सत्ताच्युत भएको तत्कालीन माओवादी सडकमा पछारियो । सडक आन्दोलनलाई बलियो बनाउन संगठन विस्तारको आवश्यकता थियो । कारगर योजना बनाउनुपर्ने आवश्यकता थियो । अर्कोतिर गाउँ छोडेर शहर पसेको माओवादीले शहरमा दरिलो आधार निर्माण गर्न स...
-
मुना,लमसुङ ,मुदी र ताकममा सांसद गर्बुजाको जनभेटघाट (तस्बिरहरू)
बेनी । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्लाको धवलागिरी गाउँपलिकाका चार वटा वडामा जनभेटघाट गर्नुभएको छ । बुधबार गाउँपालिकाको वडा नम्बर २ लमसुङ, ३ मुना ,४मुदी र ७ ताकमका मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने उद्देश्यले स्थानीयबासीसँग भेटघाट र छलफल गर्न...
-
कोत्रवाङ, खुम्याह, कुहुँ र हिदीमा सांसद जुग्जालीको जनभेटघाट
बेनी । म्याग्दी क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले आइतबार मंगला गाउँपालिकाको कोत्रवांग, खुम्याह, कुहुँ र हिदीमा जनभेटघाट गर्नुभएको छ । मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने उद्देश्यले स्थानीयबासीसँग भेटघाट र छलफल गर्नुभएको हो । चुनाव जितेपछि आफ्नो घरदैलोमा पुगेक...
-
रुपचन्द्रलाई पनि नचाउने बेनीको संक्रान्ति मेला !
म्याग्दी । काली म्याग्दीको सङ्गममा आयोजित हुँदै आएको माघेसंक्रान्ति मेलाको इतिहास बेनीबजारभन्दा निकै जेठो छ । सुन्दा आश्चर्य लागे पनि माघेसंक्रान्तिको हाटमेलाले बेनीबजारको शिलान्यास गरिदिएको हो भन्ने कुरा यथार्थ हो ।पर्वत राज्यकालमा हिउँदभर बेनीको बगरमा अस्थायी बजार बस्ने गथ्र्यो । अस्थायी बजारले भोट–मधेश व्यापारको केन...
-
ढोरपाटनसँग सडक र राउण्ड धौलागिरिलाई व्यवस्थित बनाउन सांसद जुग्जालीको जोड
ताकम । म्याग्दी प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले ढोरपाटनलाई सडकले जोड्ने र राउण्ड धौलागिरी चक्रीय पदमार्गलाई व्यवस्थित बनाउन प्राथमिकता दिएको बताउनु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ ताकम र धारापानीमा बिहिबार स्थानीय वासीसँगको भेटघाट र अन्तरक्र...
-
जनभेटघाटमा सांसद जुग्जाली
निस्कोट । म्याग्दी क्षेत्र (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली जनभेटघाट अभियान सञ्चालन गर्नुभएको छ । केन्द्रिय राजनीतिमा नयाँ समिकरण बनेपछि प्रदेश सरकारबाट माओवादी बाहिरिएपछि पुर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री समेत रहेका जुग्जालीले आफ्नो निर्वाचन क्षेत्रका मतदाता र सर्वसाधारणसँग भे...
-
उम्मेदवार घोषणासँगै रविको दाबी : उपचुनावमा क्लिन स्वीप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिन स्वीपको नारासहित तीन क्षेत्रमा हुने उपचुनावका लागि उम्मेदवारहरु घोषणा गरेको छ ।रास्वपाले चितवन क्षेत्र नम्बर २ मा सभापति रवि लामिछाने, बारा २ मा पूर्व डीआईजी रमेश खरेल र तनहुँ १ मा अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट दिएको छ । १० वैशाखमा हुने उपचुनावका लागि पर...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 563
- Next Page »


























