• म्याग्दीमा नेकपा एमालेबाट प्रतिनिधिसभातर्फ श्रेष्ठ, प्रदेशसभामा केसी र गर्बुजा

    म्याग्दी । आगामी मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा (एमाले)ले म्याग्दीको प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ , प्रदेशसभा (क) मा देवेन्द्रबहादुर कटुवाल र प्रदेशसभा (ख) मा याम गर्वुजालाई उम्मेदवार बनाउने भएको छ । प्रतिनिधिसभामा एमाले म्याग्दीले पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका श्रेष्ठको एकल नाम सि...

  • पाँच दलीय गठबन्धन साझा घोषणापत्र सहित चुनावी अभियानमा जाने

    बेनी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेका पाच दलिय गठबन्धनले म्याग्दीको विकाशका लागि साझा घोषणा पत्र सहित चुनावी मैदानमा जाने प्रतिबद्धतचा जनाएका छन् । आइतबार नेपाली कांग्रेसको पार्टी कार्यालय बेनीमा आयोजित बिजया दशमी तथा दिपावली र नेपाल संवत लगायतका नेपाली चाडपर्वहरुको अवसरमा शुभकाम...

  • चाडपर्वसँगै चुनावमा केन्द्रीत हुन एमाले नेताहरुको निर्देशन

    म्याग्दी । नेकपा एमाले जनसङ्गठन संयन्त्र समन्वय कमिटी म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान् पर्व विजयादशमीको अवसर पारेर एमाले म्याग्दीद्वारा पार्टीका नेता तथा जनसङ्गठनका प्रमुख एवं प्रतिनिधिहरुबीच शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रमलाई ...

  • म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    म्याग्दी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा आज (शनिवार) मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको हो । आसन्न निर्वाचनमा उम्मेदवारहरुको उम्मेदवारी दर्ता, निर्वाचनसम्बन्धी सामग्रीको व्य...

  • मालिकाको दरबाङमा पाँच दलीय गठबन्धनको चियापान

    दरवाङ। सत्तारुढ पाँच दलिय गठबन्धनले दरबाङमा चियापान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा नेपाली कांग्रेस , नेकपा (माओवादी) केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा प्रदेशसभा क्षेत्र (ख)का नेता कार्यकर्ताहरुको उपस्थितिमा चियापान भएको हो । मंसिर ४ ग...

  • एमाले म्याग्दीले असोज २५ गतेदेखि निर्वाचन अभियान सुरु गर्ने

    म्याग्दी ।नेकपा एमाले म्याग्दीले आसन्न निर्वाचनलाई लक्षित गरेर निर्वाचनको प्रचारप्रसार कार्यक्रम यही असोज महिनाको आउँदो २५ गतेदेखि जिल्लाभर सञ्चालन गर्ने भएको छ । आगामी मंसिर ४ गते सम्पन्न हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको लागि चुनाव प्रचारप्रसार कार्यक्रम सुरु गर्न लागिएको हो । आज (आइतबार) एमाले...

  • धवलागिरीको विशेष गाउँसभा तथा वार्षिक प्रगति समिक्षा

    मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा भएका प्रगति विवरण सार्वजनिक गरेको छ । मुनामा मंगलबार भएको विषेश गाउँसभामा विषयगत शाखाका प्रमुखहरुले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा समिक्षा गरिएको थियो । पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, पञ्जिकरण र लघुउद्यम शाखाका प्रमुखहरुले जनप्रतिनिधी...

  • म्याग्दीमा पाँच दलीय गठबन्धन चुनावी अभियानको तयारीमा

    बेनी । सत्तारुढ पाँच दलीय गठबन्धनले म्याग्दीमा संयुक्त चुनाव लक्षित अभियान सञ्चालनको तयारी गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले मनोनयन दर्ता अघि संयुक्त कार्यकर्ता प्रशिक्षण लगायतका अभियान सञ्चालन गर्न लागेका हो । संविधान दिवसको अवसरमा...

  • म्याग्दीमा आठ वटा मतदान स्थल थपियो

    म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा आठ वटा मतदान स्थल थपिएका छन् । जिल्ला स्थित निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र जनप्रतिनिधीहरुको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदान स्थल थप गरेको हो । भौगोलिक रुपमा विकट, अपायक भएका र मतदाता संख्या बढी भ...

  • देशलाई समृद्ध बनाउन निर्वाचनमा भोट परिवर्तन गर्नुसः लिङ्देन

    म्याग्दी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको परिवर्तन र विकासका लागि आगामी निर्वाचनमा आफ्नो भोट परिवर्तन गर्न आग्रह गर्नुभएको छ । राप्रपा म्याग्दीले आज म्याग्दी सदरमुकाम बेनी आयोजना गरेको पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूला राजनीतिक दलहरुबाट मुलुकको विकास र स...