म्याग्दी । ‘जनताको बहुदलीय जनवाद, जिन्दावाद’ भन्ने नारासहित आज (बुधवार) म्याग्दी सदरमुकाम बेनीमा ३०औं मदन–आश्रित स्मृति दिवस मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीको आयोजनामा एक औपचारिक कार्यक्रम गरेर स्वर्गीय नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको सम्झना गरिएको हो । स्मृति दिवस कार्यक्रमम...
राजनिति
-
-
सांसद जुग्जाली भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बन्ने निश्चित
म्याग्दी । म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सांसद रेशम जुग्जाली मगर ‘सुविन’ दोस्रो पटक मन्त्री बन्ने निश्चित भएको छ । एमाले नेतृत्व सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका जुग्जालीमगर कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्व...
-
बेनीमा स्कूल
म्याग्दी । यस वर्षको “कुसे औशी” ! पछिल्लो कालखण्डमा यो दिन बाबुको मुख हेर्ने पर्वको रुपमा लोकपरिचित हुदै जान थालेको छ । संयोग ! केही लेखपढ गर्दैजाँदा प्रसाङ्गिक उद्धरणको खोजीको सन्दर्भमा थोत्रो भैसकेको ऋग्वेदको पुस्तक पल्टाउँदा किताबको कापमा मेरा स्वर्गीय ठुलोदाज्यू लालबहादुर बानियाँको पूरानो फोटो फेला प¥यो । बाबुपछिको...
-
शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । खाँणलाई उनकै निवास चाबहिलको मैजुबहालबाट आज बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले दिएको बयानका आधारमा खाँणलाई प...
-
‘राजनीतिक र व्यक्तिगत प्रतिसोध साध्न नक्कली शरणार्थी प्रकरणमा नाम जोडेर चरित्रहत्या गर्न खोजियो’ –सांसद जुग्जाली
‘राजनीतिक र व्यक्तिगत प्रतिसोध साध्न नक्कली शरणार्थी प्रकरणमा नाम जोडेर चरित्रहत्या गर्न खोजियो’ –सांसद जुग्जाली बेनी । गण्डकी प्रदेश सभा सदस्य रेशम बहादुर जुग्जालीले नक्कली भुटानी शरणार्थीमा प्रकरणमा आफु कुनै पनि काममा संग्लन नभएको बताउनुभएको छ। शरणार्थी प्रकरणमा संग्लन रहेको भनेर भ्रमपूर्ण समाचार सामाजिक संजाल र क...
-
प्रेस युनियन म्याग्दीको अध्यक्षमा शर्मा चयन
बेनी । नेपाल प्रेस युनियन म्याग्दीको अध्यक्षमा राकेश शर्मा सर्वसम्मत चयन भएका छन् । शुक्रवार युनियनको बेनीमा सम्पन्न आठौँ बार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनबाट दोस्रो कार्यकालका लागि शर्मा पुनः अध्यक्षमा चयन भएका हुन् । अधिवेशनबाट समितिको उपाध्यक्षमा धनिला गर्वुजा, सचिबमा साधन राम्जाली, सहसचिबमा लिलकुमारी पुर्...
-
नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीको अध्यक्षमा उपाध्याय
बेनी । नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीकोे अध्यक्षमा कोमलप्रसाद उपाध्यायले निरन्तरता पाउनुभएको छ । सोमबार निर्माण व्यवसायी संघ म्याग्दीको सभाहलमा सम्पन्न पाचौँ अधिवेशनबाट दोस्रो कार्यकालका लागि उपाध्याय सहित १६ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।त्यस्तै समितिको खुल्ला उपाध्यक्षमा सोमकान्त सुवेदी, खुमा सापकोटा पौडेल,...
-
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले बिहीबार विश्वासको मत लिने
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैशाख २१ गते विश्वासको मत लिने भएको छन् । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वैशाख २१ गते अधिवेशन आहन गरेका हुन् । सोही दिन मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ । वैशाख १४ गते मात्र पाण्डे गण्डकी ...
-
महावीर पुनको आन्दोलनलाई सांसद गर्बुजाको समर्थन
म्याग्दी । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक बैज्ञानिक महावीर पुनको जारी आन्दोलनलाई प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले समर्थन जनाउनुभएको छ । आइतबार विहान एक प्रेस विज्ञप्ती जारी गर्दै सांसद गर्बुजाले महाविर पुनको जारी आन्दोलनमा ऐक्यवद्धता जनाउनुभएको हो । सांसद गर्बुजाले महावीर पुनका माग सम्बोधन गर...
-
प्रजातन्त्र स्मृति दिवस !
ऋषि धमलाका विश्रृङ्खल प्रश्नको उत्तर दिने सन्दर्भमा हिजो अस्ति मात्रै हो क्या रे ख्यातानामा मानवाधिकारवादी अभियन्ता कृष्ण पहाडीले गुनासो गर्दै थिए –‘सरकारले जनयुद्ध दिवस मनाउनुको सट्टा प्रजातन्त्र दिवस मनाउनु पथ्र्यो । जनयुद्ध दिवसलाई हामीले मान्दैनौं । जनताले मान्दैनन् । माओवादीहरुले मात्रै मान्ने दिनलाई राष्ट्रिय पर्...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 564
- Next Page »





















