म्याग्दी । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीको बिकासको लागी सबै एकै ठाउँमा उभिएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आइतबार जिल्लाको रघुगंगा गाउँपालिकामा गाउँपालिकाका जनप्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । विकासको लागि कर्मचारी र जनप...
राजनिति
-
-
म्याग्दी क्याम्पसमा अखिल क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन
बेनी। बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा अनेरास्ववीयू क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन भएको छ । क्याम्पसमा आइतबार भएको विद्यार्थीहरुको भेलाले सन्दिप खत्रीको अध्यक्षतामा २५ सदस्यीय सम्मेलन आयोजक कमिटि गठन गरेको हो । भेलाले छिट्टै सम्मेलन आयोजना गरेर पदाधीकारी चयन र संकाय तथा कक्षागत कमिटि गठन गर्ने निर्णय गरेको छ ...
-
पूर्व प्रधानमन्त्री कोइरालाको स्मृतिमा भएको रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन (तस्बिरहरु)
बेनी । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सभापति स्वर्गीय सुशील कोइरालाको ७ औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ बहुमुखी क्याम्पस इकाईले रक्तदान कार्यक्रम गरेको छ । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा विहिबार रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटी ...
-
राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित
काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध भएकी छन्। आज बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद् तमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई सफल कार्यकालको सुभकामना समेत दिए । आइतबार उपाध्यक्षमा अर्याल...
-
सरकारबाट बाहिरिने रास्वपाको निर्णय ,मन्त्रीहरुले आजै राजीनामा दिने
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बैठकपछि पार्टीका सभापति रवि लामिछानले जानकारी दिनुभएको हो । सभापति लामिछानेका अनुसार पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय...
-
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठसँग सांसद गर्बुजाको भेट
बेनी। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’बिच भेटघाट भएको छ । उपाध्यक्ष डा. र सांसद गर्बुजा बिच भएको भेटमाम्याग्दीमा अधुरा र अलपत्र योजनालाई पूर्णता दिने र जिल्लामा आउने बजेट आकार बढाउने विषयमा छलफल भएको छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षको पद सम्हा...
-
गण्डकी सरकारले पूर्णता पायो
गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ। गण्डकी प्रदेशमा सरकार गठन भएको करिब आधा महिनापछि मन्त्रिपरिषद्ले मंगलबार पूर्णता पाएको हो। प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भएर ताजा जनमत आएपछि गत पुस २५ गते गण्डकीमा नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए। सोहि दिन उनले सत्ता साझेदार तीन दलका एक/एक जना म...
-
गण्डकी प्रदेश सरकारमा माओवादीबाट म्याग्दीका जुग्जाली मन्त्री बन्ने
पोखरा । गण्डकी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रको तर्फबाट म्याग्दीका रेशमबहादुर जुग्जाली (सुविन)लाई सरकारमा पठाउने भएको छ । पोखरामा सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र ख बाट निर्वाचित जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको हो । माओवादीको गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले माओवादी केन्...
-
गण्डकी प्रदेशको लाइफलाइन कोरला–त्रिवेणी सडक : मुख्यमन्त्री अधिकारी
बेनी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कोरला र त्रिवेणीलाई सडक गण्डकी प्रदेशको लाइफ लाइन भएको बताउनुभएको छ । बेनीमा शनिबार सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको समापन गर्दै मुख्यमन्त्री अधिकारीले चीनको कोरला र भारतको त्रिवेणीलाई सडक र यातायात सञ्जालले जोड्न प्राथमि...
-
पुर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता निधिद्धारा गलेश्वर मन्दिर दर्शन (तस्बिरहरु)
बेनी । पुर्व उपप्रधानमन्त्री ,प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका पुर्वउपसभापति विमलेन्द्र निधिले शनिबार बिहान गलेश्वरधाम मन्दिरको दर्शन गर्नुभएको छ । भारतको अयोध्यामा रामको मुर्ती बनाउन पठाउन लागिएको कालिगण्डकी किनारमा अवस्थित शिलाको अवलोकन गर्नुअघि निधिले मन्दिरको दर्शन गरी पुजाआजा गर्नुभएको हो । हिन्दू ...
- « Previous Page
- 1
- …
- 28
- 29
- 30
- 31
- 32
- …
- 560
- Next Page »


























